ललितपुर- ऋतु परिवर्तनको जनाउ स्वरुप किराँत राई समुदायले आज उभौली पर्व मनाएका छन्।
यो समुदायले खेतीपाती सप्रियोस्, सुस्वास्थ्य कायम रहोस् भन्दै प्रकृतिको पूजा गरेर यो पर्व मनाउँछन्। किराँत राई समुदायले उभौलीमा फरक-फरक भाषिक समुदाय अनुसार हाङ्सिली, साकेला सिली, चण्डी लगायत नाच नाच्ने गर्छन्।
चण्डी नाच नाचिने यो दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ। सांस्कृतिक महोत्सवका रुपमा मनाइने यो पर्वको अवसरमा ललितपुरको नखीपोटमा आयोजित कार्यक्रमका झलक हेरौं:











नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।