• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अप्रेसन गरेर बच्चा जन्माउनुका के छन् जोखिम ?

64x64
नेपाल लाइभ बिहीबार, वैशाख १३, २०७५  १४:२१
1140x725

काठमाडौं- हाल नेपालमा अझ विशेष गरी  शहरी क्षेत्रमा  बच्चा जन्माउन शल्यक्रिया ‘सिजेरियन सेक्सन’को प्रचलन बढ्दो छ ।
निजी अस्पताल तथा सरकारी अस्पतालमा पनि चिकित्सकले बिना कारण सिजेरियन गरी दिन्छन् भन्ने धारण व्यापक छ । जसलाई केही हद नकार्न सकिदैन । प्राकृतिक रुपमा बच्चा जन्माउनु सबैभन्दा उपयुक्त हो भन्ने ज्ञान सबैलाई हुँदा पनि प्राकृतिक डेलिभरीका लागि लामो समय कुनुपर्ने भएकाले छिटोछिटो सिजेरियन गरेर प्रसव पिडाबाट मुक्ति पाउन शल्यक्रिया रोजेको पाइन्छ ।

आजका आमाहरु पिडा पनि चाहँदैनन् र उनीहरुमा धैर्यताको अभाव पनि उत्तिकै छ ।  दोस्रो कुरा स्वास्थ्य संस्थाले जोखिम  लिन चाहदैनन् ।

शल्यक्रिया गर्नु पर्ने विभिन्न कारणहरु मध्ये सालले बच्चा निक्लने बाटो ढाक्नु, बच्चा निस्कने ठाउँ साँघुरो हुनु, बच्चाको तौल कम हुनु, डेलीभरी गराउँदा गराउँदै बच्चाको मुटुको ढुकढुकी कम भयो वा अनियमित हुनु, पेटभित्र नै बच्चाले दिशा गरेमा,  गर्भवतिलाई उच्च या कम रक्तचाप हुनु, बच्चा उल्टो वा तेर्सो बसेमा, आमालाई मधुमेह भएमा र कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

प्राकृतिक अवस्थाबाट नै बच्चा जन्माउनु आमा तथा शिशुका लागि उत्तम हुन्छ । तर पनि कतिपयले शल्यक्रियाका लागि नै दबाब पनि दिन्छन् । अर्को कुरा चिकित्सा क्षेत्रमा देखिएको विकृतिले गर्दा  जे कुराको  दोष पनि डाक्टरलाई नै दिने गरिन्छ । त्यसैले आजभोली चिकित्सक तथा स्वास्थ्य संस्था जोखिम लिन चाहदैनन् र शल्यक्रिया गरिदिन्छन् ।

नरमल डेलिभरी भनेको नितान्त बिरामीको हितका लागि हुने हो किनभने शल्यक्रिया गरेर बच्चा निकाल्नु डाक्टरको लागि नै सजिलोको कुरा हो । नरमल डेलिभरी गराउँदा केही समस्या देखिन सक्छ । यस्तो अवस्थामा डाक्टरलाई विश्वास गर्न सक्नुपर्छ ।

सिजेरियन र स्वास्थ्य

पहिलो बच्चा अप्रशेन गरेर निकालिएको हो भने दोस्रो पटक प्राकृतिक रुपमा बच्चालाई जन्म दिन सकिन्छ या सकिदैन यो धेरैको चासोको विषय हो  । दोस्रो बच्चा जन्माउँदा नर्मल डेलिभरी गर्न सकिदैन भन्ने होइन तर कहिले काँही पाठेघर फुट्ने सम्भावना धेरै हुन्छ ।

विरामीको मञ्जुरी छ र प्राकृतिक रुपमा नै बच्चा जन्माउन सक्ने सम्भावना छ भने नर्मल तरिकाले नै बच्चालाई जन्म दिन सकिन्छ ।

Ncell 2
Ncell 2
nimb
nimb

तीन पटकसम्म अप्रेशन गरेर बच्चा पाउन सकिन्छ । तर कसैको पहिलो पटक अप्रेशन गर्दैमा पाठेघर एकदम पातलो भइसकको छ र आन्द्रा भुडीँमा टासिएको छ भने दोस्रो पटक पनि अप्रेशन गर्न जोखिम हुन जान्छ । यदि सबै कुरा ठिक छ भने तीन पटक सम्म अप्रशेन गर्न सकिन्छ ।

अप्रशेन पश्चात आउने खतरा

अप्रशेन आफैमा एक खतरा हो, यसको आफ्नै कम्पलिकेशन हुन्छन् । सर्जरी गर्दा रक्तश्राव र सङ्क्रमण हुन सक्छ । बच्चा जन्मने मिति भन्दा करिब २० दिन अगाडिसम्म पनि अप्रशेन गरेर बच्चा जन्माउन सकिने भएकाले समय अगाडि नै अप्रेशन गर्ने प्रचलन बढ्दो छ ।

अप्रेशन पश्चात अर्को बच्चाको जन्मका लागि  कम्तीमा २ वर्षको समय  आवश्यक छ तर पनि २ वर्षसम्म पनि कसैको स्वास्थ्य पूर्णरुपले तन्दुरुस्त नहुने भएकाले अलि समय पर्खनै पर्छ ।

Xtrem

Xtrem


लगातार छिटो  गर्भवती हुँदा पहिलेको रिकभरी नहुने भएकाले  शरीरमा समस्या थपिन पुग्छ । पाठेघर पनि मजबुत भएको हुदैन । त्यस्तै सिजेरियनबाट बच्चालाई जन्म दिएको १ महिनासम्म शारीरीक सम्बन्ध राख्नु हुदैन ।

सर्जरी गरी बच्चा जन्माएपछि सरसफाईमा अत्यन्तै ध्यान दिनुपर्छ नत्र घाउ पाक्ने सम्भावना बढी हुन हुन्छ । सुरुको तीन महिना जति गाह्रो काम गर्न हुदैँन । सामान्य तरिकाले सुत्केरी हुदाँ ४५ दिन आराम गर्न चिकित्सक सुझाव दिन्छन् तर यसमा आराम अलि बढी नै चाहिन्छ   । भारी काम गर्यो भने घाउ सञ्चो भए पनि हर्निया हुने सम्भावना बढी हुन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०७५  १४:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस आयोगले २०८३ भदौ २६ गते निर्णय गर्दै प्रसाईंले शान्तिपूर्ण प्रदर्शनको अनुमति लिएर सुरक्षा घेरा तोडेको र ‘संसद् भवन जलाउनुपर्छ’ जस्ता... बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रु ग्यासहरु प्रहार गरिएको भन्दै आयोगले सुरक्षा निकायलाई स्रोत साधानयुक्त बनाउन भनेको हो । बुधबार, असोज २१, २०८३
चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा स्रोतका अनुसार जबराका केही नातेदारको घरमा पनि सम्पत्ति शुद्धीकरणको टोली पुगेको छ । बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्