• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

विवादित एन्फाको भागबन्डा खेल 

64x64
सराेज तामाङ मंगलबार, असार २, २०७७  १३:१०
1140x725
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को आपतकालिन कार्यसमितिको बैठक आज बस्दै छ। गुट उपगुट बनेको एन्फा पदीय स्वार्थमै केन्द्रित भएको पछिल्लो गतिविधिले प्रष्ट हुँदै आएको छ। 

त्यही विवादलाई साम्य पार्दै भागबन्डा गर्न बैठक बस्न लागेको आरोप पनि छ। सोमबारलाई तय भएको बैठक बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ उपस्थित नहुने भएपछि मंगलबारको लागि बैठक तय भएको हो। 

बरिष्ठ उपाध्यक्ष नेम्वाङले आफ्नो स्वास्थ्यको कारण उपस्थित हुन नसक्ने भनेपछि बठैक रोकिएको थियो। बैठकमा मुख्यतय तीन एजेण्डामा छलफल हुनेछ। मानर्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघ, कोभिड-१९ को राहात विषय रहेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिएका छन्। ‘मानार्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघ, कोभिड-१९ को राहात र विविध पक्षमा छलफल हुनेछ’ उनले भने। 

केहीदिन अघि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा विवादमा फसे। तराईका चार जिल्लामा ग्रास रुटका कार्यक्रमका सम्बन्धमा दिएको अभिब्यक्ति विवादयुक्त हुँदा एन्फाले प्रेस विज्ञप्ति नै निकाल्नु पर्‍यो। एन्फा अध्यक्षले ‘तराईमा राष्ट्रियताको भावना कम हुने’ भन्ने आशय निस्कने गरी अन्तर्वार्ता दिएका थिए। 

एन्फा एकपछि अर्को विवादमा मुछिइरहँदा गुट-उपगुट पनि त्यत्तिकै जन्मिए। अहिले एन्फामा आफ्ना स्वार्थ पूरा गर्नकै लागि विभिन्न बखेडा गर्ने जमात बढेको छ। दुई वर्षअघि चुनाव जितेर आउँदा कर्माछिरिङ शेर्पाको टिममाथि ठूलो विश्वास र भरोसा थियो। खेलाडीले त्यस्तै अपेक्षा गरे। तर यो दुई वर्ष बढिको समयसम्म एन्फाले आलोचना बाहेक तारिफयोग्य काम गर्न सकेन। 

यो पनि पढ्नुहोस्

एन्फा अध्यक्षसँग १७ करोड लिएको आरोपबारे बोले खेलकुद मन्त्रीसोमबार, जेठ २६, २०७७

हुन त सुरुवातदेखि नै चार जिल्ला फुटबल संघलाई समेटेर जान नसकेको एन्फा झनै पेचिलो बन्दै गएको छ। ‘चेन्ज एन्फा’ नारा घन्काउँदै एन्फा छिरेका पदाधिकारी नै बदमासी भएको काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्ला फुटबल संघको आरोप निरन्तर लाग्दै आएको छ। 

पदाधिकारीबीचको मनमुटाब र गुटले सिर्जना गरेको विवाद बेलाबखत सामाजिक सञ्चालमा पनि छ्यापछ्याप्ती देखिन्छ। यसले गर्दा अहिलेको एन्फा टिम लामो घोडाको रेस होइन भन्ने कुरा प्रष्ट हुन्छ। 

एन्फाको कच्चा निर्णय 
एक-दुई पटक मात्रै हैन पटक पटक आलोचित हुँदै आएको छ। यसको एउटै कारण हो, अपरिपक्क र कच्चा निर्णय। 

Ncell 2
Ncell 2
nimb
nimb

एन्फा अध्यक्ष पदका लागि दोस्रो पटक चुनाव लड्दै गरेका कर्माछिरिङ शेर्पा चुनावी मैदानमा सारथी बनेर सघाएका टासी घलेलाई मानर्थ अध्यक्षको पद दिने सर्त थियो। कर्माछिरिङ प्यानलले यस्तै र विभिन्न पद दिने शर्तमा ‘गेम चेन्जर’ व्यक्तिहरुलाई चुनावी मैदानमा आफ्नो पक्षमा पार्‍यो। 

चुनावपछि एन्फा विभिन्न भागबन्डाहरुमा लाग्यो। विवाद पनि सुरु हुन थाल्यो। त्यही चुनावी मैदानबाटै व्यक्तिगत स्वार्थहरुको जन्म भयो। त्यसैको परकाष्टा हो अहिलेको एन्फा किचलो। यसअघि मानार्थ अध्यक्षबाट पदच्युद भएका टासी घलेलाई पुनर्वहाली गर्ने विषय यो बैठकको मुख्य प्राथमिकता छ। 

एन्फा मानर्थ अध्यक्ष भएर पनि एन्फाकै विरुद्दमा लागेको भन्दै एन्फाले टासी घलेलाई माघ ३ गते हटाएको थियो। तर टासी घले आफ्नो अपमान भएको भन्दै पाटन उच्च अदालतदेखि राष्ट्रिय खेलुकद परिषद् (राखेप) सम्म पुगेका थिए। 

यो पनि पढ्नुहोस्

राष्ट्रियता सिकाउने विवादित भनाइमा एन्फा अध्यक्षले मागे माफीबिहीबार, जेठ २२, २०७७

एन्फा आफैले गरेको काममाथि आलोचित हुँदा विस्तारै विश्वास पनि गुम्दै गएको छ। टासी घलेलाई मानर्थ अध्यक्षबाट निकालेको एन्फा फेरि उनलाई पुनर्वहाली गर्न बैठक बस्दै छ। यो कुराले पनि के प्रष्ट पार्छ भने एन्फा स्वयम परिपक्क छैन। एन्फाविरुद्ध रहेका चार जिल्ला फुटबल संघमध्ये भक्तपुर जिल्ला फुटबल संघलाई कारबाही गर्नका लागि पनि बैठक बोलाइएको खुल्न आएको छ। 

एन्फा पर्ख र हेर नीतिमा? 
संसारभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले एन्फालाई गजबकै आनन्द ल्याइदिएको छ। ढुक्कले बस, के चिन्ता। नेपालभन्दा विकराल अवस्था भएका देशले खेलकुद गतिविधि सञ्चालन गरिसके। खेल नभएका देशमा पनि अभ्यासका कामहरु भइरहेका छन्। 

तर एन्फा भने पर्खेर हेरको अवस्थामा छ। रोकिएको सहिद स्मारक बी डिभिजन लिग फुटबल, राष्ट्रिय टिमको तयारी र अन्य गतिविधि कसरी र कहिलेबाट गर्ने ठोस निर्णयमा एन्फा पुगेको छैन। सरकारको निर्णय हेरेर बिना पहल बसिरहेको छ। 

अन्य देशले बन्द रंगशालामा प्रतियोगिता गराउनेदेखि खेलाडीको स्वास्थ्य परिक्षणपछि अभ्यास गराउन थालिसक्दा पनि एन्फाले नसोच्नु पछि भुल हुनेछ। एन्फा भने आफ्नै आन्तरिक विवादमा फसेको छ। एन्फाका पदाधिकारीले पनि आफ्नो दुनो सोझ्याउने बाहेक अन्य पक्षमा ध्यान पुर्‍याउन सकेका छैनन्।

प्रकाशित मिति: मंगलबार, असार २, २०७७  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्