• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २५, २०८३ Thu, Jul 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्य

एन्फा अध्यक्षसँग १७ करोड लिएको आरोपबारे बोले खेलकुद मन्त्री

‘खेलकुदको राजनीतिकरण अन्त्य भएर सागमा पदक’
64x64
नेपाल लाइभ सोमबार, जेठ २६, २०७७  १५:२३
1140x725

काठमाडौं- अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासँग १७ करोड रुपैयाँ लिएको आरोप लागेका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बिनाआधार कसैको छविलाई धमिल्याउन नपाइने भन्दै जवाफ दिएका छन्। 

सांसद प्रदीप यादवले शुक्रबार संसदमा बोल्दै मन्त्री विश्वकर्माले पैसा खाएको आरोप लगाएका थिए। एन्फा अध्यक्ष शेर्पाले एक अन्तर्वार्तामा ‘मधेसमा राष्ट्रियताको भावना नहुने’ शैलीमा बोलेपछि निस्किएको विवादमा मन्त्री विश्वकर्मासमेत मुछिएका थिए। 

‘मैले के सुनिरहेको छु भने माननीय खेलकुदमन्त्रीले एन्फासँग १७ करोड रुपैयाँ लिनुभएको छ। केही दिनअघि एन्फा अध्यक्षले मधेसीलाई राष्ट्रियता आउँदैन भन्नुभएको छ। उहाँले कसको ताकतमा हामीलाई राष्ट्रियता सिकाएको? पक्कै पनि खेलकुदमन्त्रीको ताकतमा भन्नुभएको होला’ सांसद यादवले भनेका थिए। 

यो पनि पढ्नुहोस्

राष्ट्रियता सिकाउने विवादित भनाइमा एन्फा अध्यक्षले मागे माफीबिहीबार, जेठ २२, २०७७

अहिले बिनाआधार आफ्नो छवी धमिल्याउने काम भएको भन्दै मन्त्री विश्वकर्माले जवाफ दिएका हुन्। उनले आफूले खेल क्षेत्रको विकासमा अभूतपूर्व काम गरेको उल्लेख गर्दै खेलसम्बद्ध सबैले आफूलाई माया गर्ने बताए। 

के भने मन्त्री विश्वकर्माले? 
बजेट न्युन भएका कारण हामीले खेलकुदका सबै विषयमा सम्बोधन गर्न सकेका छैनौँ। १९ करोड बजेटले कहाँ के गर्ने? हामीले नयाँ कुनै योजना समावेश गरेका छैनौँ। भइरहेका योजनामा काम गरिएको हो। 

nimb
nimb
Ncell 2
Ncell 2

एन्फा अध्यक्षले जे भन्नुभयो भन्ने प्रसङ्ग छ त्यो मेरो जानकारीमा छैन। उहाँले कहाँ के अन्तर्वार्ता दिनुभयो कहाँ के भन्नुभयो मलाई थाहा छैन। मैले एन्फाबाट १७ करोड लिएको एक माननीय ज्यूले के भन्न खोज्नुभएको हो? उहाँले नै स्पष्ट गर्नुपर्‍यो। उहाँले जुन शब्दमा जे भन्नुभएको छ भनेको त्यही हो भने यो गम्भीर छ। उहाँको आशय अर्कै थियो भने त्यो पनि स्पष्ट पार्नुपर्‍यो। 

निष्ठा र इमानका साथ आफ्नो जिम्मेवारी पूरा गर्न लागिरहने, कुनै चर्चा भन्दा पनि काममा केन्द्रित हुने, कसे राम्रो गर्ने केही गर्न सकिएन भने पनि निष्ठा र इमानलाई सति साल तुल्याउने मजस्तो व्यक्तिमाथिको आरोपले निकै दुःखी छु। वर्षौं लगाएर बनाएको निष्ठा इमान र छबीलाई बिना आधार धमिल्याउन पाइँदैन। त्यो विषय रेकर्डबाट हटाइयोस्।

बिना आधार कसैको छविलाई धमिल्याउन पाइँदैन। एन्फाले मात्रै होइन सबैले मलाई माया गर्छन्। मन्त्रालय सम्हाले यता एक दशक अघिदेखि समाधान हुन नसकेको काठमाडौंको मूलपानी अन्तराष्ट्रिय खेलमैदानको जग्गा समस्या समाधान गरेको छु। मैले जिम्मेवारी सम्हालेको तीन महिनामै समस्या समाधान गरी रंगशाला निर्माण कार्य अघि बढेको छ।

क्यानमाथि आइसिसीले लगाएको प्रतिबन्ध फुकुवा भएको छ। धेरै खेलसंघहरुमा देखिएका विवाद समाधान भएको छ। खेलकुदको राजनीतिकरण अन्त्य भएको छ। त्यसैको प्रतिफलले सागमा नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो। लामो समयदेखि विवादमा रहेको ओलम्पिकको विवाद समाधान भएको छ। 

खेलाडीलाई गरिएको प्रोत्साहन र पुरस्कारले खेलाडीलाई उत्साह थपेको छ। खेल क्षेत्रमा निष्पक्षता, पारदर्शिता, योग्यता र प्रतिस्पर्धी क्षमताको कदर हुने वातावरण निर्माण भएको छ। खेलकुद विकासका लागि समायानुकल खेलकुद ऐन बनिसकेको छ।

खेल संघलाई व्यवसायिक गर्न थोरै भए पनि बजेटको व्यवस्था गरिएको छ। खेलाडीलाई दुर्घटना, स्वास्थ्य बीमाका लागि बजेट विनियोजन गरिएको छ। खेल संघहरु मजबुत र स्वायत्त भएका छन्। धेरै अन्तर्राष्ट्रिय खेलमा नेपालीहरुले पदक जितेका छन्। खेलकुदका लागि भौतिक निर्माण देशभर सन्तोषजनक रुपमा भइरहेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १५:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
जाँचबुझ समितिले गर्‍यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
सम्बन्धित सामग्री
३ वर्षभित्र ८ हजार दर्शक क्षमताका १० रंगशालालाई फ्लड लाइटसहित स्तरोन्नति गरिने आगामी ३ वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लड लाइटसहितको स्तरोन्नति गरिने अर्थमन्त्री स्वर्णिम वाग्ले... शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा अब उनले सेमिफाइनलमा न्युजिल्यान्डका खेलाडी कासिब मुर्डोकसँग प्रतिस्पर्धा गर्नेछन् । मुर्डोक जापानका योनुसुके मिनामीलाई हराउँदै सेमिफ... बिहीबार, जेठ १४, २०८३
काभा महिला भलिबल च्याम्पियनसिप :  नेपालले आज किर्गिस्तानसँग खेल्दै पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपाल पहिलो जित हात पार्ने लक्ष्यमा छ ।से... शनिबार, जेठ ९, २०८३
ताजा समाचारसबै
सुनुवाइ प्रक्रियालाई पारदर्शी र प्रभावकारी बनाउनुपर्छ : वर्षमान पुन बिहीबार, असार २५, २०८३
राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास बिहीबार, असार २५, २०८३
जाँचबुझ समितिले गर्‍यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर बिहीबार, असार २५, २०८३
कृषि मन्त्रालयकाे १०० दिन: यस्ताे छ प्रगति विवरण(पूर्णपाठ) बिहीबार, असार २५, २०८३
कांग्रेसले भन्याे– हामी सरकार ढाल्न नभइ संविधानको बाटोमा हिँडाउन खोजिरहेका छौँ बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यूएईकाे शारजाहबाट कराँची जाँदै गरेको पाकिस्तानी कार्गो विमान बेपत्ता बुधबार, असार २४, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै, नयाँ मुख्यसचिव नियुक्त हुन सक्ने बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्