• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बुहारीको प्रेमपूर्ण व्यवहारले सासू, –आमा बन्छिन् 

अनुपमा घिमिरे शुक्रबार, फागुन २, २०८१  १६:४६
1140x725

हरेक वर्ष हरितालिका तीज नजिकिँदै गर्दा नेपाली हिन्दू महिला उत्साहित हुन्छन् । श्रीमानको दीर्घायूको कामना गर्दै महिलाहरु निराहार ब्रत बस्छन् ।

आजकल भने सबैले यो पालना गर्दैनन् । बरु तीज मनाउने शैली फेरिएको छ शहरमा । गाउँमा भने अझै अवस्था उस्तै छ । तर शहर बजारका होटल, रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा मनाइने भड्किला कार्यक्रमका कारण भने तीज आलोचित बन्न पुगेको छ । आलोचना हुनुको अर्को कारण आजकल गाइने गीत पनि हुन् । 

पहिले–पहिले महिलाहरुले तीजका अवसरमा माइतमा गएर पोइली घरमा छँदा पाएका विरह पोख्थे । तर आजकल आउने अधिकांश गीतमा सासू–ससुरालाई गाली गर्ने र उनीहरुको व्यवहारलाई व्यङ्ग्य गरिन्छ । 

परिवारभित्रको सम्बन्धलाई मजबुद बनाउन हरेक सदस्यको महत्त्वपूर्ण भूमिका हुन्छ । बुहारीको भूमिका अझ ठूलो हुन्छ । र, यो भूमिका सुदृढ गर्नका लागि आवश्यक छ मिठो बोली र व्यवहार ।

म पनि विवाहित महिला हुँ । पारिवारिक सम्बन्ध कसरी सुदृढ पार्न सकिन्छ र यसमा बुहारीको भूमिका के हुन्छ भन्ने विषयमा यो आलेख तयार पार्ने कोशिस गरेकी छु । यहाँ उल्लेखित कतिपय कुरा मेरा आफ्नै अनुभव हुन्, कतिपय नजिकका साथीभाईका । 

यस आलेखमा सबै सासूआमाहरुप्रति आदर गर्दै हामी बुहारीहरुको सौहार्दपूर्ण व्यवहारले घर कति सुन्दर बन्छ भन्ने विषय समेटेकी छु । हरेक मानिसको सम्बन्ध मजबुद बनाउने उसको बोली र व्यवहार नै हो । त्यसमा जति मिठास आउँछ सम्बन्ध पनि उत्तिकै मिठो हुन्छ । 

एक तहको उमेर पार गरिसकेका हाम्रा सासूआमाहरुको संघर्ष र त्यागलाई बुझ्न सकेर हामीले सोही अनुसारको व्यवहार गर्न सक्यौं भने सायद सम्बन्ध सासू बुहारीको भन्दा आमाछोरीको जस्तो आत्मिय बन्न सक्छ । 

मिठो बोली र व्यवहार नै परिवारलाई जोडीराख्ने अदृश्य डोरी हो । बुहारीको बोली संवादको माध्यम मात्र होइन, यो परिवारलाई एकतामा बाँध्ने एउटा साधन पनि हो ।

Ncell 2
Ncell 2
nimb
nimb

आदर र प्रेमले भरिएको बोलीले जब बुहारी बोल्छिन्, तब त्यो आवाजको जादुले घर परिवार मात्र होइन, आफन्तहरूलाई समेत निकट बनाउँछ र सम्बन्धमा आत्मियता झल्काउँछ । 
बोली त साधन मात्र हो, तर आत्मियता, प्रेम र शिष्टता जब आवाज बनेर बाहिर आउँछ, त्यसले सम्बन्धलाई अझ सुदृढ बनाउँछ। विवाह नभएकाले त अरुका कुरा सुन्ने हो, कल्पना गर्ने हो ! बिहे भएकाहरुले एकछिन सोचौं त, हामी बुहारी त्यो समय चर्को नबोलेको भए? त्यसबेला त्यो रिस नदेखाएको भए? भनेर कति धेरै पछुतो मान्छौं है।

घर भनेको मन्दिर हो, जहाँ प्रेम र सम्मानको पूजा हुन्छ। सम्बन्धहरू नै देवता हुन्, जहाँ विश्वास र सद्भाव बलियो भयो भने घरमा कलहको अवस्था नै बन्दैन । जब बुहारीले सानो कुरामा पनि सम्मान जनाउँदै मिठासका साथ बोल्छिन्, त्यो घरमा शान्ति, समझदारी र सकारात्मक वातावरण सधैं रहिरहन्छ। बुहारीको प्रेमील बोलिले घरलाई मन्दिर बनाउँछ। 

झगडा भएको घर होइन, हाँसोले गुन्जिएको घरभित्रका सम्बन्ध निकै कसिला हुन्छन् । मैले कही देखेको छैन सासू बुहारीको झगडा भएको घरमा शान्ति । मैले महशुस गरेको छैन, सासु बुहारीको झगडाले राम्रो रिजल्ट दिएको । कुनै घरमा सासू र बुहारीबीच निरन्तर झगडा भयो भने त्यसले समग्र परिवारमा समस्या सिर्जना गर्छ र अनायसै डिभोर्स गरेर अनिश्चित यात्रामा हिँड्न बाध्य पर्छिन् बुहारीहरु । बुहारी मात्रै सुध्रियो भने धेरै हदसम्म ठीक हुन्छ भन्ने मलाई लाग्छ । 

सासूलाई पनि गल्तीको महशुस गर्न समय दिन सक्नुपर्छ । तर, झनक्क रिसाएर तुरुन्त जवाफ फर्काइहाल्ने व्यवहार हामी बुहारीले पनि सुधार्न जरुरी छ । हामी सुध्रिनुपर्छ भनिराख्दा सासू–ससुराका हरेक वचन सहिरहनपर्छ भन्ने खोजेको पनि होइन । हिंसा, सहन नसकिने व्यवहारको प्रतिवाद पनि गर्न पर्छ । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर स–साना कुरामा भने झनक्क परिहाल्न हुन्न । कतिपय कुरामा हामीले बुझाउन पनि सक्नुपर्छ । हाम्रा अधिकांश सासूहरुले औपचारिक शिक्षा लिन पाउनुभएन । जिन्दगीमा जे–जे अनुभव गर्नुभयो सोही अनुसार नै उहाँहरुले व्यवहार देखाउनुपर्छ । तर हामी अहिलेका बुहारी कलेज हुँदै विश्वविद्यालयमा छौं । हामीले समाज र सामाजिक अवस्थाबारे अध्ययन अध्यापन गरिरहेका छौं । यस्तोमा हाम्रा बुज्रुकहरुलाई सम्झाउने हाम्रो पहिलो कर्तव्य हो । उहाँहरुको अनुभव सुन्दै हामीले हासिल गरेको शिक्षाले दिएको ज्ञान अनुसारको व्यवहार गर्न सक्यौं भने परिवारभित्र सायदै कलह आउला ।

हो म पनि एउटा बुहारी हुँ। ६ वर्ष भयो, मैले श्रीमानको सिन्दुरसँगै उहाँको घरमा भित्रिएको । नयाँ–ठाउँ, नयाँ परिवार—सायद मलाई सहज पक्कै थिएन । १८ वर्षको उमेरमा बुहारीको रूपमा यो घरमा पाइला टेक्दा अनगिन्ती प्रश्नहरूले मनमा हलचल मच्चाउँथे । के म सबैको मन जित्न सकुँला ? के म आफ्नो जिम्मेवारी पूरा गर्न सकुँला ? तर, समयसँगै बुझ्दै गएँ, मायाले हरेक दूरी घटाउँछ र आदरले हरेक सम्बन्ध बलियो बनाउँदोरहेछ । 

आज गर्वका साथ भन्न सक्छु—म एक बुहारी हुँ, जसले सम्बन्धका धागाहरूलाई प्रेम, विश्वास र सहनशीलताको सुईले गाँसेकी छु । मैले बुझेकी छु, परिवारमा साना प्रयासहरूले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। मिठासको बोलीले मन जितिन्छ, सादगीले सम्बन्ध गाढा हुन्छ । बुहारी हुनु केवल एउटा भूमिका होइन, यो त मायाको पुल बनेर सबैलाई एकै डोरीले बाँधिरहने सम्बन्ध हो। होला कतिपय कुरा म अझै बुहारीको भूमिकामा गर्न बाँकी छ, पढ्दैछु कतिपय कुराको जिम्मेवारी बहन गर्न बाँकी छ । तर, मनले बुझेको छ र मस्तिस्कले सोचेको छ –‘बुहारीको कर्तव्य र जिम्मेवारी । अनि त्यो कर्तव्य र जिम्मेवारीमा मिठो बोलिको सामर्थ्य ।

मलाई अझै याद छ, म भित्रिएपछिका ती अनिदा रातहरू। ती रातहरूमा मनमा हाँसो र खुसी मात्र थिएन, डर, अनिश्चितता र संकोचका छायाँहरू पनि थिए । नयाँ घर, नयाँ अनुहारहरू र नयाँ सम्बन्धहरूको बगैंचामा आफूलाई मिलाउने प्रयास गर्दै मनभित्र अनगिन्ती भावनाहरूको खेल चलिरहेको थियो। तर, समयसँगै ती अनिदा रातहरू सम्झनाको मीठो कोरामा बदलिए। संकोचले ठाउँ छोड्यो, आत्मियताले कब्जा गर्‍यो। अनिश्चयको ठाउँमा भरोसा स्थापित भयो।

भोलि म के गरूँ ? मेरो परिवारलाई कसरी खुशी बनाऊँ ? यी प्रश्नहरूले मनभरि हलचल मच्चाउँथे। तर, हरेक रात म आफूलाई सम्झाउँथेँ—समयले सबै सिकाउँछ। नयाँ घर, नयाँ अनुहार, नयाँ चालचलन र नयाँ जिम्मेवारीहरूमा आफूलाई मिसाउन कहिलेकाहिँ कमजोर महसुस गर्थेँ। तर, ती अनिदा रातहरू मेरा भावना, डर, आशा र नयाँ सम्बन्धहरूको सुरुवाती कथा थिए । आज ती रातहरू सम्झिँदा लाग्छ, त्यो अनिद्रा मेरो आत्मविश्वासको आधार, मायाको परिभाषा र परिवारको अभिन्न हिस्सा बन्ने यात्राको पहिलो खुड्किलो थियो।

एउटी छोरी, जसको संसार बाबा, आमा र दाइको काखमा सीमित थियो। जसको जीवन माया, हेरचाह र न्यानो काखले भरिएको थियो। तर, जब म बुहारीको रूपमा नयाँ घरमा आएँ, त्यही माया र आत्मीयता नयाँ अनुहारहरूसँग बाँड्न सिकेँ। म बुझ्न थालेँ—जिम्मेवारी बोझ होइन, माया र विश्वासको अर्को रूप हो। हरेक सानो प्रयासले सम्बन्धलाई बलियो बनाउँछ, हरेक मिठो बोलीले घरमा शान्ति र सद्भाव ल्याउँछ।

मेरो सासू आमाले सधैं भन्नुहुन्छ, ‘अनु, सधैं यस्तै हुनु है ? मिठो बोली सुन्न पाइराखूँ। हो, कहिलेकाहिँ सासू–बुहारीबीच मतभेद हुन्छ।’ पुस्ताको फरक सोचका कारण केही उहाँका विचारमा म सहमत हुन सक्दिनँ अनि मेरा केही कुरामा उहाँ । तर, हामी संवाद गर्छौं । एकअर्कालाई बुझ्ने प्रयास गर्छौं । उहाँ सधैं भन्नुहुन्छ, ‘अनु, तिम्रा पखेटा उड्नका लागि स्वतन्त्र छन् । तर  उड्न जान्ने तिम्रो कुरा हो ।’

मेरो स्वतन्त्रताको गन्तव्यमा उहाँका प्रेरणादायी वचनहरु मेरा लागि निकै महत्त्वपूर्ण छन् । त्यसैले म पनि उहाँलाई खुसी राख्न हरसम्भव प्रयास गर्छु । सहमतिले परिवारमा महत्त्वपूर्ण भूमिका खेल्छ। कहिलेकाहिँ आफ्ना चाहना र विचारलाई थोरै सम्झौता गर्नु आवश्यक हुन्छ। किनकि परिवार भनेको मनका तारहरूलाई जोड्ने डोरी हो, जहाँ आदर, माया र समझदारी प्रमुख हुन्छन् ।

बोलिको मिठास, व्यवहारको सरलता र मनको शुद्धताले सम्बन्धलाई जीवन्त बनाउँछ । म बुहारी हुँ, र यो सम्बन्धलाई प्रेम र विश्वासले सिँगार्न सधैं तयार छु।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
राष्ट्रपति पौडेल फूलपाती बढाइँ समारोहमा सहभागी शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
चाडपर्वमा अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी शनिबार, असोज ३१, २०८३
राहत सामग्री र ड्रोनसहित बाढी प्रभावित क्षेत्र पुगे गृहमन्त्री गुरुङ शनिबार, असोज ३१, २०८३
किशोर श्रेष्ठको पक्राउ प्रेस स्वतन्त्रताविरुद्ध : पत्रकार महासंघ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्