काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ शाखा अधिकृत र ८ जना उपसचिवलाई सरुवा तथा कामकाजमा खटाएको छ ।
मन्त्रालयले बुधबार छुट्टाछुट्टै निर्णय गरेर प्रशासन, शिक्षा, इन्जिनियरिङ, विविध सेवाका कर्मचारीहरूको सरुवा गरेको हो ।
हेर्नुहोस् उपसचिव सरुवाको सूची-




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।