• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन  

64x64
नेपाल लाइभ शनिबार, चैत ९, २०८१  १२:०६
1140x725

नासाका अन्तरिक्षयात्री सुनीता विलियम्स र ब्यारी विलमोर नौ महिना अन्तरिक्षमा बिताएपछि सफलतापूर्वक पृथ्वीमा फर्किएका छन्। उनीहरूलाई बोकेको स्पेसएक्स ड्र्यागन स्पेसक्राफ्ट फ्लोरिडाको कोस्टबाट साँझ ५:५७ बजे (२१:५७ जि.एम.टि) मा समुद्रमा अवतरण भएको थियो। अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र बाट बिहान ०५:०५ जि.एम.टिमा यो अन्तरिक्ष यान पृथ्वी आएको थियो।

अन्तरिक्षले शरीरमा पार्ने प्रभाव

लामो समयसम्म अन्तरिक्षमा बस्दा मानव शरीरमा महत्वपूर्ण र कहिलेकाहीँ स्थायी असरहरू पर्ने सम्भावना रहन्छ। माइक्रोग्राभिटीको कारण शरीरको विभिन्न भागमा परिवर्तन देखिन्छ।

अन्तरिक्षमा बस्दा शरीरलाई हुने असरहरू

मांसपेशी र हड्डी कमजोर हुने- अन्तरिक्षमा ग्राभिटी नभएकाले शरीरको तौल धान्न खुट्टाको प्रयोग हुँदैन। यसले मांसपेशी सुक्न थाल्छन्, हड्डीहरू कमजोर हुन्छन् र हरेक महिना एक प्रतिशत हड्डी कम हुँदै जान्छ।

रेडिएसनको असर- अन्तरिक्ष स्टेशन पृथ्वीको चुम्बकीय क्षेत्रभित्र भए तापनि लामो समय बस्दा अन्तरिक्षयात्रीहरूले पृथ्वीमा भन्दा १० गुणा बढी रेडिएसनको प्रभाव झेल्नुपर्छ। यसले क्यान्सरको जोखिम र मानसिक क्षमता घटाउने खतरा बढाउँछ।

शरीरका तरल पदार्थहरू घट्छन्- अन्तरिक्षमा जाँदा शरीरको करिब २० प्रतिशत तरल पदार्थ घट्छ भने शरीरको तौल ५ प्रतिशतले कम हुन्छ।
छाला पातलो र संवेदनशील बन्ने- अन्तरिक्षमा छाला कमजोर हुने कारणले सजिलै च्यात्तिन सक्छ र निको हुन समय लाग्छ।

आँखा र दृष्टिमा असर- माइक्रोग्राभिटीका कारण दृष्टि कमजोर हुन सक्छ र रेडिएसनको प्रभावले मोतिबिन्दुको जोखिम बढाउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

डीएनए परिवर्तन- अन्तरिक्षमा बिताएका केही महिनापछि अधिकांश जीनहरू पुन: सामान्य अवस्थामा फर्कन्छन्, तर करिब ७ प्रतिशत जीनहरू स्थायी रूपमा परिवर्तन हुन सक्छन्।

रक्त संचार र मुटुमा असर- अन्तरिक्षमा रक्त संचार प्रणाली ढिलो चल्छ, रातो रक्तकोषहरू कम उत्पादन हुन्छन्, र मुटुको चाल अनियमित हुन सक्छ।

प्रतिरक्षा प्रणाली कमजोर हुने- अन्तरिक्षमा बिताएको ६ महिनाले पृथ्वीमा वार्षिक रूपमा प्राप्त हुने रेडिएसनको १० गुणा बढी असर पार्न सक्छ, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउँछ।

पृथ्वीमा फर्किएपछि शरीर कसरी सामान्य बन्छ?

अन्तरिक्षयात्रीहरू पृथ्वीमा फर्केपछि तुरुन्तै शरीरले ग्राभिटी अनुसार अनुकूलन गर्न सक्दैन। उनीहरूलाई सन्तुलनमा समस्या, चक्कर लाग्ने र मुटुको रक्तसञ्चार कमजोर हुने जस्ता समस्या हुन सक्छ।

१. अन्तरिक्षबाट तुरुन्त फर्किने बित्तिकै: मेरुदण्ड सामान्य आकारमा फर्कन्छ। पेट फुल्ने समस्या अब हुँदैन, र रक्तचाप सामान्य हुन्छ।
२ . पहिलो साताः चक्कर लाग्ने, अन्योल्ता, सन्तुलन गुमाउने जस्ता समस्या हराउँदै जान्छ र निन्द्रा पुन: सामान्य हुँदै जान्छ।
३ . दुई सातापछि: प्रतिरक्षा प्रणाली पहिले जस्तै हुन्छ, शरीरले हराएका तरल पदार्थ पुन: प्राप्त गर्छ।
४ . एक महिनापछि: मांसपेशीहरू बलियो बन्दै जान्छन् र स्पेस जानु अघि जस्तो अवस्थामा फर्किन थाल्छ।
५ . तीन महिनापछि: छाला पुन: स्वस्थ बन्छ, शरीरको तौल सामान्य अवस्थामा फर्किन्छ र दृष्टि सम्बन्धी समस्याहरु अब हुँदैनन्।
६ . छ महिनापछि: हड्डीहरू कमजोर भइरहन्छन् र क्यान्सरको जोखिम अझै उच्च रहन्छ। करिब ९३ प्रतिशत जीनहरू सामान्य अवस्थामा फर्किए तापनि ७ प्रतिशत परिवर्तनकै अवस्थामा रहन्छन्।

अन्तरिक्षयात्रीहरूका लागि लामो समयसम्म अन्तरिक्षमा बस्नु चुनौतीपूर्ण मात्र नभइ स्वास्थ्यका लागि गम्भीर जोखिमयुक्त पनि छ। तर, वैज्ञानिक अनुसन्धानका कारण भविष्यमा अन्तरिक्ष यात्रालाई अझ सुरक्षित र सहज बनाउने उपायहरू खोजिंदै छन्।

प्रकाशित मिति: शनिबार, चैत ९, २०८१  १२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता
हालान्डको गोलमा सिटी विजय
सम्बन्धित सामग्री
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति पुरातत्वविद झा सम्झन्छन्–इजोतको कति अंक प्रकाशन हुन सक्यो त्यसको यकिन गर्न सकिँदेन । तर जे जति प्रकाशन भयो त्यसले मैथिली पत्रकारिता... शनिबार, भदौ २७, २०८३
विपत्तिको पीडाले फिक्का बनाएको तीज तीज आउनुअघि नै बजारमा रातो सारी, हरिया चुरा–पोते र गरगहनाको चहलपहल बढ्छ । टोल–टोलमा तीजका गीत घन्किन थाल्छन् । दिदीबहिनीहरू भेटघाट ग... शनिबार, भदौ २७, २०८३
बुवा : आफ्ना सपना थाती राख्ने नायक आमाको माया प्रायः शब्दमा सुनिन्छ, बुवाको माया भने जिम्मेवारीका रूपमा देखिन्छ । बिहान सबेरै उठेर काममा निस्कँदा होस् वा रात अबेरसम्म... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
मुग्लिन–नारायणगढ सडक आज दुईपटक दुई–दुई घण्टा बन्द हुने सोमबार, भदौ २९, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
हालान्डको गोलमा सिटी विजय सोमबार, भदौ २९, २०८३
बार्सिलोनाको जितमा यमलको २ गोल सोमबार, भदौ २९, २०८३
ओली भन्छन्– बालेनको सरकार ‘छापा मार सरकार’ जस्तो देखिन्छ सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्