• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

त्रिवेणी बम विस्फोटबाट मृत्यु भएका आफन्तले गरे आन्दोलनको घोषणा

64x64
महेश न्यौपाने सोमबार, जेठ २६, २०७७  १०:३१
1140x725

रोल्पा- रोल्पाको त्रिवेणी बम विस्फोटका मृतकका परिवारले न्याय नपाएको भन्दै आन्दोलन घोषणा गरेका छन्। आइतबार त्रिवेणी गाउँपालिका कार्यालय रोल्पालाई ज्ञापनपत्र बुझाउदै संघर्ष समिति मार्फत् आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी  दिएका हुन्।

संघर्ष समितिले राखेको मागपत्रमा मृतक चार जनालाई बालसहिद घोषणा गर्नुपर्ने, अन्य सहिदले पाए  सरहको सेवा सुविधा तथा अन्य क्षतिपूर्ति दिनुपर्ने, घटना जुनसुकै पक्षबाट भए पनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गर्नुपर्ने र गाउँपालिकाको सार्वजनिक स्थलमा चारै जना बालबालिकाको शालिक सहित सहिद स्मारक बनाउनुपर्ने विषय छन्।

आफूहरुको माग पूरा नभए चरणबद्ध आन्दोलन गर्दै जाने संघर्ष समितिले जनाएको छ। ‘चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत जेष्ठ २५ गते ज्ञापनपत्र बुझाउने, जेठ ३० गते धर्ना जुलुस गर्ने, असार ५  गते तालाबन्दी गर्ने र असार १० गतेदेखि अनसन बस्ने सम्मका कार्यक्रम घोषणा गरेका छौं’, संघर्ष समितिका संयोजक कृष्ण नेपालीले भने।

जिल्ला प्रशासन कार्यालय रोल्पा, मुख्यमन्त्रीको कार्यालय बुटवल र गृहमन्त्रालयलाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्रीले दिएको आश्वासन र संघीय सरकारको निर्णय पिडित परिवारको न्याय विपरित रहेको उल्लेख गरिएको छ। यसअघि आफूहरुले त्रिवेणी गाउँपालिका र वडा कार्यालयमा निवेदन दिए पनि पनि बेवास्ता गरिएको आरोप लगाएका छन्।

माओवादी सशस्त्र युद्धकालको बम विस्फोटवाट मृत्यु भएका बालबालिकाहरुलाई सामान्य गाडी दुर्घटनामा मृत्यु भएसरी व्यवहार गरिएको त्रिवेणी गाउँपालिका सदस्य गीता नेपालीले बताइन्। प्रदेश ५ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी स्वयं घटना स्थल आई सत्यतथ्य बुझेर फर्किए पनि अहिले अपेक्षा विपरित निर्णय आएको नेपालीको भनाई छ। ‘मन्त्री स्वयंले मृतकलाई सहिद घोषणा गर्ने आश्वासन दिएका थिए’, नेपालीले भनिन्।

प्रदेश सरकारबाट  घटनाको अनुसन्धानका लागि आएको टिमले समेत मृतकका परिवारको कुरा नसुनेर घटना स्थलको मात्रै अनुसन्धान गरेर फर्किएको मृतकका आफन्तको आरोप छ। ‘घटना घटेको १ महिना पूरा हुँदासम्म पनि आफ्ना छोराछोरी के कारणले मारिए भन्ने थाहा नपाउनु कहाँसम्मको न्याय हो’, मृतक गौरवको सानी आमा गीता नेपालीले प्रश्न गरिन्।
 
‘चार बालबालिकालाई सहिद घोषणा गर्नुपर्ने आफूहरुको माग भए पनि वास्ता गरिएन’, संघर्ष समितिका संयोजक कृष्ण नेपालीले भने, ‘माओवादी सशस्त्र युद्धकै बम विस्फोटबाट बालबालिकाको मृत्यु भएकाले उक्त द्वन्द्वमा ज्यान गुमाएकाहरु सरह राज्यले व्यवहार गरोस् भन्ने परिवारजनको माग हो।‘

घटना बारे छानविन गर्न समिति गठन भएको भनिए पनि अहिले सम्म समितिले स्थलगत अवलोकन गरेको थाहा नपाएको नेपालीले बताए। छानबिनको सुस्तताले आफुहरुले न्याय पाउने कुरामा विश्वास घट्दै गएको उनले बताए। ‘मृतकका आफन्तहरु बोल्न सक्ने अवस्थामा छैनन्। राज्यले न्याय गर्छ भन्ने विश्वास थियो,  बज्रपात भयो’, उनले भने।

संघीय सरकारको गत जेष्ठ २२ गतेको बैकठले प्रतिमृतक ५ लाख राहात दिने निर्णय गरेको  थियो। प्रदेश ५ सरकारले गत जेठ १  प्रतिमृतक १ लाख दिने निर्णय गरेको थियो। आश्वासन विपरित संघ र प्रदेश सरकारले गरेको निर्णयबाट असन्तुष्ट आफन्तजन सहित स्थानीयहरुले संघर्षका कार्यक्रम घोषणा गरेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

गत वैशाख १८ गते बेलुका रोल्पा त्रिवेणी गाउँपालिका- ७ गैरीगाउँ गुज्रीखोला ठ्यामरबोटमा वाख्रा चराउन गएका १५ वर्षीय नोखिराम डागी, १३ वर्षीय गौरव नेपाली, ११  वर्षीया विमला केसी र ५  वर्षीय विजय केसीको ज्यान गएको थियो।

सम्बन्धित समाचार

रोल्पाको त्रिवेणीमा बम विस्फोट हुँदा ४ बालबालिकाको मृत्यु 

रोल्पा त्रिवेणी विस्फोटमा मृत्यु हुने चारै जनाको सनाखत 

रोल्पामा भएकाे बम बिस्फाेटकाे अनुसन्धान गर्न कांग्रेसकाे माग 

रोल्पामा किन बल्झिरहन्छ द्वन्द्वको घाउ?  

रोल्पा बम विस्फोट: मर्दै छ न्याय पाउने आशा
 

प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७  १०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश कागज गर्ने तत्कालीन मन्त्रीहरूलाई बकपत्रका लागि विशेष अदालतमा झिकाइउने आदेश दिइएको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उ... बिहीबार, असार ११, २०८३
सरकारले विकल्प नदिए पुरानै ठाउँमा फर्किने सुकुम्वासीको चेतावनी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका मानिसहरूलाई २५ हजार रुपैयाँ भुक्तानी दिन बैंक खाताको विवरण माग गरेको... बिहीबार, असार ११, २०८३
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश स्थापना त्यसअनुसार कोशी प्रदेशमा छ, मधेसमा ११, बागमतीमा १६, गण्डकीमा चार, लुम्बिनीमा सात, कर्णालीमा दुई र सुदूरपश्चिम प्रदेशमा आठ वटा अस्थाय... बिहीबार, असार ११, २०८३
ताजा समाचारसबै
रास्वपामा मतदान समय थपियो शुक्रबार, असार १२, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी शुक्रबार, असार १२, २०८३
विष्णु पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने शुक्रबार, असार १२, २०८३
रास्वपा महामन्त्रीका ६ आकांक्षीले गरे विपिनलाई समर्थन शुक्रबार, असार १२, २०८३
आँधीले जापानमा उडान प्रभावित शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्