• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन १८, २०८३ Mon, Aug 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

सरकारले पहल नगर्दा कोरियामा कार्यरत नेपाली सञ्चयकोषको सुविधाबाट वञ्चित

64x64
नेपाल लाइभ शनिबार, माघ ११, २०७६  १३:२०
1140x725

साेउल- नेपाल सरकारले आवश्यक पहल नगरिदिँदा कोरियामा कार्यरत हजारौँ नेपाली श्रमिक सञ्चयकोषको सुविधाबाट वञ्चित बनेका छन्। 

इपिएस प्रणालीमार्फत दक्षिण कोरिया कामदार पठाउने मुलुकहरु श्रीलङ्कासहित ६ मुलुकका श्रमिकले सञ्चयकोषबापत लाखौँ रुपैयाँ एकमुष्ट पाउने गरेपनि नेपाली श्रमिक भने सो सुविधाबाट वञ्चित बनेका हुन्। नेपालले इपिएस प्रणालीमार्फत दक्षिण कोरिया कामदार पठाउन सुरु गरेको ११ वर्ष बितिसक्दा पनि आवश्यक कूटनीतिक पहल नहुँदा वर्षेनी करोडौँ रुपैयाँ गुमाउनु परिरहेको छ।

सञ्चयकोषको सुविधा प्राप्त गरिरहेका मुलुकका श्रमिकले कोरियामा पाँच वर्षे अवधि पूरा गरी आफ्नो देश फर्किँदा एकमुष्ट पारिश्रमिकको अनुपातमा न्यूनतम ६० देखि ७० लाख कोरियाली वन पाउने गरेका छन्। लामो समय ओभरटाइम गर्ने श्रमिकले पारिश्रमिकको अनुपातमा ठूलो रकम पनि पाउने गर्दछन्। सरकारी स्तरबाट कूटनीतिक पहल भएमा नेपालीले पनि उक्त सुविधा पाउन सक्ने छ। तर सरकारले चाँसो नै नदेखाएको यहाँ कार्यरत नेपाली श्रमिकहरुको गुनासो छ। 

सञ्चयकोषको विषयमा कोरियाको सम्बन्धित निकायसँग पटकपटक छलफल गरिए पनि यो दुवै देशको पारस्परिकतामा आधारित भएकाले मन्त्रालय स्तरबाटै कूटनीतिक पहलबाट मात्र संभव भएको साेउलस्थित नेपाली दूतावासका अधिकारीहरुको भनाई छ।

नेपालमा लागू भएको सामाजिक सुरक्षा योजनाअन्तर्गत नेपालमा कार्यरत कोरियाली नागरिकहरुलाई समेत त्यस्तो सुविधा नेपाल सरकारले उपलब्ध गराउन सक्ने आधार भएमा आधारसहित आगामी श्रम सम्झौता नविकरणको समयमा ठोस प्रास्ताव र पहल गर्न सके नेपाली कामदारले यस्तो सुविधा प्राप्त गर्न सक्ने संभावना रहेको कोरियाका लागि  नेपाली श्रम कन्सुलर डिल्लिराम बाँस्तोलाले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

कोरियामा कार्यरत नेपाली कामदारको तुलनामा नेपालमा कार्यरत कोरियाली नागरिकको संख्या ज्यादै न्यून भएकोले कोरिया सरकारलाई यसमा सहमत गराउन आवश्यक गृहकार्य गरी उच्च तहबाट विशेष र ठोस पहल आवश्यक भएको उनले बताए।

यहाँ कार्यरत नेपाली श्रमिकले वर्षेनी लाखौँ रकम गुमाइरहे पनि सो विषयमा यहाँ क्रियाशिल नेपाली संघ संस्थाले नेपाल सरकारसँग औपचारिक रुपमा पहल गरेको पाइएको छैन्। पटकपटक सरकारको नेतृत्व गरिसकेका मूख्य दलका भातृ संगठनहरु यहाँ क्रियाशील रहे पनि नेपाली  श्रमिकका अधिकारका विषयमा भने मौन बस्ने गरेको गुनासो श्रमिकहरुको छ।

त्यस्तै, क्रियाशिल गैरआवासीय नेपाली संघ, नेपाली सम्पर्क समितिलगायत कुनै पनि संस्थाले यस विषयमा सरकारसँग औपचारिक पहल गरेका छैनन्। सञ्चयकोषको सुविधाका विषयमा अहिले सम्म औपचारिक रुपमा माग उठान नगरिएको भएपनि यहाँको सरकारका प्रतिनिधिहरुसँग व्यक्तिगत रुपमा छलफल गर्दै आएको प्रवासी मजदुर संगठन दक्षिण कोरिया (एमटियु)का अध्यक्ष उदय राईले जानकारी दिए।

उनी थप्छन्, 'यो विषय दुई देशको पारस्परिकतामा आधारित हो, तर पनि आगामि दिनमा  सबै देशका श्रमिकहरुलाई उक्त सुविधा समान रुपमा दिनुपर्ने माग सहित यहाँको सम्बन्धित निकायसँग औपचारीक रुपमा माग गर्ने एमटियुको अबको कार्यक्रम रहन्छ।'

कूटनीतिक पहलबाट संभव हुने उक्त सुविधाका विषयमा आवश्यक पहल गरिदिन सरकारसँग यहाँका नेपालीले आग्रह गरेका छन्। दक्षिण कोरियामा इपिएस प्रणालीमार्फत ३६ हजार र अन्य भिसामा गरी ५० हजारको संख्यामा नेपालीहरु कार्यरत रहेको सरकारी तथ्याङ्क छ।
 

प्रकाशित मिति: शनिबार, माघ ११, २०७६  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री
सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन : गगन थापा
जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
तराईमा तनाव कम भएसँगै चार दिनपछि काठमाडौँ फर्किए गृहमन्त्री आइतबार, साउन १७, २०८३
सबै ज्ञान र क्षमता सरकारसँग मात्रै छ भन्ने सोच उचित होइन : गगन थापा आइतबार, साउन १७, २०८३
जातीय तथा धार्मिक द्वेष फैलाउने युट्युबर पक्राउ आइतबार, साउन १७, २०८३
सुस्तामा भारतीय एसएसबी प्रवेश गरेर अस्थायी बाँध भत्काएपछि तनाव आइतबार, साउन १७, २०८३
नेपालमा मोरक्कोको राष्ट्रिय दिवस मनाइयो, सांस्कृतिक प्रदर्शनीदेखि पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रम आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सरकार र हिन्दु सम्राट सेना नेपालबीच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता आइतबार, साउन १७, २०८३
श्रीलङ्कामा दुई पूर्व अधिकारीलाई मृत्युदण्ड शनिबार, साउन १६, २०८३
‘सरकारले राष्ट्रिय सभाका सांसदको सुझाव नै मान्दैन’: झक्कु सुवेदी शनिबार, साउन १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्