• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक २७, २०८३ Fri, Nov 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बुधबार दिनभर : ‘अस्ट्रेलिया काण्ड’मा पीडितको उजुरीदेखि पर्यटन बोर्डको सिइओ छनोट विवादसम्म

ट्राफिक कारबाहीमा परे 'माग्ने बुढा'
64x64
नेपाल लाइभ बुधबार, माघ ८, २०७६  २१:४९
1140x725

बुधबार नेपाल लाइभमा प्रकाशित मुख्य ७ समाचार

१‍. पर्यटन बोर्डको सिइओ छनोटमा लाग्यो 'ब्रेक'
दीपकराज जोशीको अवकाससँगै खाली भएको नेपाल पर्यटन बोर्डको सिइओ (प्रमुख कार्यकारी अधिकृत)को छनोट प्रक्रियामा ब्रेक लागेको छ। छनोट उपसमितिले माघ ५ मा नयाँ सिइओका लागि सिफारिस गरेका ३ जना उम्मदवारको नाममा एकमत नभएपछि विवाद सुरु भएपछि सिइओ छान्ने प्रक्रिया रोकिएको हो। छनोट उपसमितिले नयाँ सिइओका लागि आवदेन दिएका १७ जनाबाट ९ जनाको नाम सर्ट लिस्ट गरेर धनञ्जय रेग्मी, हिकमत सिंह ऐर र दीपक बस्ताकोटीको नाम नेपाल पर्यटन बोर्डको सञ्चालन समितिमा रिफारिस गरेको थियो। 

तर, सञ्चालक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले छनोट उपसमितिले नयाँ सिइओ छनोटका लागि सिफारिस गरेको ३ जनाको नाममा ५ जनाको हुनुपर्ने भन्दै बैठक नै अनिश्चितकालका लागि स्थगित गरे। 

थप समाचार : पर्यटन बोर्डको सिइओ छनोटमा लाग्यो 'ब्रेक'

२. एक नेवाः मुस्मांको फुटबल
अफताब उद्दिनका पुर्खा कास्मिरबाट व्यापार गर्न काठमाडौं आए। वर्षौं पहिले। इन्द्रचोक उनीहरुको रोजाइँमा पर्‍यो। आकाशभैरव मन्दिरको वरपर। अहिले त्यो कास्मिरी बजारकै परिचयमा छँदैछ। उनीहरुको व्यापार फैलँदै गयो। विशेष त पोतेकै। तर, अफताब उद्दिनका बुबा सम्सु उद्दिनले पोते मात्रै बेचेनन्। जिजुबाजेले इन्द्रचोकमा सुरु गरेको व्यापारसँगै उनको रोजाइँमा पर्‍यो फुटबल। त्यो समयका गजवका डिफेन्डर। खेलाडी बुबाका छोरा अफताबमा पनि त्यो गुण सर्‍यो। उस्तै डिफेन्डर।

बिसं २००४ सालमा राणा परिवारको फुटबल क्लब नरेश ११ मा सम्सु उद्दिन पनि खेल्थे। त्यसबेला राणाहरुको टिममा दुई मुसलमान खेलाडी थिए। सम्सु उद्दिनसँगै अर्का मुनिर उद्दिन। सम्सु उद्दिनले त्यही समय इन्द्रचोक आकाशभैरव फुटबल क्लब पनि बनाएका थिए। सात जना मुसलमान र बाँकी अरु समुदायका खेलाडी मिसाएर। खाली खुट्टा चल्ने फुटबलमा टोलतिर सम्सु उद्दिनले राम्रै नाम कमाएका थिए। त्यही नाम राणाहरुमाझ र दरबारसम्म पनि फैलिएको थियो।

थप समाचार : एक नेवाः मुस्मांको फुटबल

३. उखु किसानले सरकारबाटै पाएनन् अनुदान
उखु किसानहरुलाई चिनी उद्योगीबाट बक्यौता रकम दिलाउने आश्वासन बाँडिरहेको सरकार आफैँले भने किसानहरुलाई अनुदान रकमबाट वञ्चित गराएको पाइएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसानहरुलाई १ अर्ब ३४ करोड बराबर अनुदान दिन बाँकी छ।  उखु किसान र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच भएको ५ बुँदे सम्झौतामा माघ ७ भित्र सबै बक्यौता रकम दिलाउने भनिएकोमा उखु किसानले न त बक्यौता रकम पाउन सके, न सरकारी अनुदान नै।

Ncell 2
Ncell 2
nimb
nimb

‘हामीले १५ करोड बक्यौता रकममात्रै पाएका छौँ, अहिलेसम्म सरकारले अनुदान पनि दिएको छैन,’ उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले नेपाल लाईभसँग भने।  सर्लाही सिसौटीयाका अर्का उखु किसान रामविलास महतो पनि आफूले चिनी मिलबाट १ लाख ८० हजार बक्यौता पाएको तर सरकारले दिने अनुदानबारे केही जानकारीसमेत नआएको बताउँछन्।

थप समाचार : उखु किसानले सरकारबाटै पाएनन् अनुदान

४. ‘अस्ट्रेलिया काण्ड’ मा पीडित भन्दै नेपालमा उजुरी
अस्ट्रेलियामा रहेकी एक नेपाली युवतीले ‘अस्ट्रेलिया काण्ड’ भन्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको अश्लील भिडियो क्लिपमा फेसबुकमा रहेको आफ्नो भिडियो जोडेर चरित्र हत्या गरेको भन्दै नेपालमा उजुरी गरेकी छिन्।अश्लील साइटमा राखिएको असम्बन्धित भिडियोमा आफ्नो भिडियोको सानो क्लिप जोडेर चरित्र हत्या गरिएको भन्दै अस्ट्रेलियाबाटै बुधबार नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी आएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सोमबारदेखि ‘अस्ट्रेलिया काण्ड : नेपाली युवतीको अश्लील भिडियो’ भन्दै सामाजिक सञ्जालमा पोर्न क्लिप सार्वजनिक गरिएको छ। सो क्लिप नेपालीको भने हैन। पोर्नहब नामक अश्लील भिडियो अपलोड गर्ने साइटमा रहेको भिडियोलाई नै नेपालीको भिडियो भन्दै फेसबुकका क्लोज ग्रुपहरुमा फैलाइएको हो।

थप समाचार :‘अस्ट्रेलिया काण्ड’मा पीडित भन्दै नेपालमा उजुरी, प्रहरीले सुरु गर्‍यो अनुसन्धान

५ हत्या आरोपीलाई कांग्रेसको 'सुनपानी'
सभामुख पदमा पार्टीबाट उम्मेदवारी दिने-नदिने विषयमा निर्णय गर्न मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यसमिति बैठकमा नेता डा मिनेन्द्र रिजालले उम्मेदवारी दिनुपर्ने मत राखेका थिए। हारजित हेरेर भन्दा पनि प्रमुख प्रतिपक्षी दलको जिम्मेवारीअनुसार सभामुखमा उम्मेदवारी दिन पार्टी नेतृत्वलाई सुझाव दिएका थिए। तर सचेतक पुष्पा भुसाल, कार्यसमिति सदस्य म‍ीनबहादुर विश्वकर्मा लगायत नेताले भने उम्मेदवारी नदिन उचित हुने धारणा राखेका थिए। ३० सदस्यीय कार्यसमितिका अधिकांश सदस्य पनि नेकपा उम्मेदवार अग्नि सापकोटालाई सर्वसम्मत बनाउनुपर्ने पक्षमा उभिए।

बैठकमा सहभागी पार्टी सभापति शेरबहादुर देउवा प्रारम्भमा मौन नै बसे। तर्कवितर्क भइरहे। आखिरमा बैठक समापन गर्दै देउवाले भने, ‘उम्मेदवारी दिदैनौं।’ डा रिजाल हेरेको हेर्‍यै भए।

थप समाचार : हत्या आरोपीलाई कांग्रेसको 'सुनपानी'

६. प्रहरीको सरुवामा शक्ति केन्द्रको कर्के नजर
प्रहरी नियमावलीमा रहेको प्रावधानअनुसार एसपीतहसम्मको कर्मचारीको सरुवाको अधिकार प्रहरी महानिरीक्षको हो। एसएसपी र डिआइजीको सरुवाको अधिकार गृहमन्त्रालयसँग छ भने एआइजीको सरुवा मन्त्रिपरिषद्ले मात्र गर्नसक्छ। तर, प्रहरी महानिरीक्षकले गर्ने सरुवाको निर्णयको हालत के हुन्छ त्यो प्रष्ट्याउन मीरा चौधरी र गंगा पन्तले भोगेको अवस्था नै काफि छ।

संयोग कस्तो भने राजनीतिक स्वार्थको चपेटामा परेर भएको सरुवाअनुसार जिम्मेवारी लिन नपाउने दुवै महिला प्रहरी अधिकृतै परे। प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा तथा काज खटाउने अधिकार प्रहरी महानिरीक्षकलाई दिएको छ। तर, नियमावली र निर्देशिकाको पूर्णपालना गरेर काज सरुवा भएको भन्न सक्ने अवस्था प्रहरीमा नरहेको पूर्वडिआइजी हेमन्त मल्लको बुझाइ छ।

थप समाचार : प्रहरीको सरुवामा शक्ति केन्द्रको कर्के नजर

७. ट्राफिक प्रहरीको कारबाहीमा परे हास्यकलाकार केदार घिमिरे 
हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ ट्राफिक कारबाहीमा परेपछि चर्चामा छन्। उनलाई सिट बेल्ट नलगाई कार चलाएका कारण बुधबार ट्राफिक प्रहरीले चिट काटेको थियो। 

प्रहरीको व्यवहारको बहस भइरहेको बेला उनी चिट काट्ने प्रहरीसँग रिसाउनु सट्टा उल्टै उनलाई धन्यवाद दिइरहेका छन् । त्यसैले उनको चर्चा भइरहेको छ। 'सिट बेल्ट नलगाएर चर्चामा आउनुभयो है' भन्ने नेपाल लाइभको जिज्ञासमा उनले हाँस्दै जवाफ दिए, ‘त्यही त, चाहिनेभन्दा बढी हल्ला भयो। तर, साँच्चिकै ती ट्राफिक प्रहरी साह्रै मज्जाका थिए। मैले त्यति नम्र र मीठो हिसाबले बोल्ने ट्राफिक प्रहरी अहिलेसम्म देखेको थिइनँ।’

थप समाचार : ‘लिफ्ट माग्न आउनुभएको होला भनेको चिट काट्न पो रहेछ’

प्रकाशित मिति: बुधबार, माघ ८, २०७६  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए शुक्रबार, कात्तिक २७, २०८३
मलानको संयमित ब्याटिङमा चितवनको पुनरागमन, जनकपुर चार विकेटले पराजित शुक्रबार, कात्तिक २७, २०८३
देशभर छठ पर्वको तयारी: आज नहाय–खाय, भोलि खरना शुक्रबार, कात्तिक २७, २०८३
जनकपुरले चितवनलाई दियो ८९ रनको झिनो लक्ष्य, प्लेअफ दौडमा दबाब शुक्रबार, कात्तिक २७, २०८३
गृहमन्त्री सुधन गुरुङ शुक्रबार साँझ युएई प्रस्थान गर्दै शुक्रबार, कात्तिक २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
माइक्रोबस दुर्घटनामा १० जनाको मृत्युु, पाँच घाइते बिहीबार, कात्तिक २६, २०८३
सरकारले दियो सोमबार सार्वजनिक बिदा शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटना फलोअप: मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो बिहीबार, कात्तिक २६, २०८३
माेटरसाइकलसंग ठाेक्किएकाे स्कुटर चालककाे मृत्युु शुक्रबार, कात्तिक २७, २०८३
भिमफेदी दुर्घटनाः निर्सुका छोरा, नाति र भतिजको निधन बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्