काठमाडौं – सरकारले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयद्धारा शुक्रबार जारी सूचनामा छठको अर्को दिन सोमबार सार्वजनिक बिदा दिइएको जनाएको छ ।
छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट सोमबार उदाउँदो सूर्यलाई अर्घ दिइन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।