• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

‘रेल होस्टेस’को कथा : सेल्फी र भिडियो खिचेर हैरान पारे

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १, २०७६  ०६:२०
1140x725

काठमाडाै- नयाँ नयाँ रेलको ढोकामा आत्मविश्वासको साथ लामबद्ध युवतीहरू यात्रुको स्वागतका लागि तयार भएर नमस्कार गरिरहेका छन्।  केही उत्तेजक र उत्साही यात्रु उनीहरूलाई घेरेर सेल्फी र भिडियो खिचिरहेका छन्।  रेल होस्टेसहरू चाहेर वा नचाहेर पनि ओठमा मुस्कान दिइरहेका देखिन्छन्। 

यो दृश्य हो नयाँ दिल्लिको रेल स्टेशनको प्लेटफर्म  को। जहाँ तेजस एक्सप्रेस लखनउ हिँड्नका लागि तयारी अवस्थामा रहेको छ। कालो-पहेँलो रङ मिसिएको पोशाक लगाएका यी युवतीहरू भारतको पहिलो निजी रेलका होस्टेस हुन्। हालै मात्र सुरु भएको तेजस एक्सप्रेसको यो नयाँ प्रयोग हो।

हवाई सेवा जस्तै हाेस्टेस
यो रेल सेवा भारतको पहिलो निजी हो। आइआरसीटीसीले तेजस रेल्वे भाडामा लिएर चलाउन थालेको हो। कम्पनीले भने यसलाई निजी नभई कर्पोरेट ट्रेन भन्दै आएको छ।

यो द्रूत गतिको रेल आधुनिक सुविधायुक्त छ।  भारतको  राजधानी उत्तर प्रदेशको राजधानी लखनउ बीचको ५११ किलोमिटर दुरी  साढे ६ घन्टाको अवधिमा पूरा गर्ने गर्दछ। हुन त यो ट्रेनमा धेरै खास सुविधा भएपनि मुख्यचाहिँ रेल होस्टलनै भएको चर्चा चलिरहेको छ।

पहिलो पटक कुनै पनि रेलमा हवाई जहाजमा हुने एयर होस्टेजझैं रेल होस्टेज राखेको हो। यो सेवा सुरु भएपछि जिज्ञासा र आर्कषण दुवै देखिएको छ। तेजस एक्सप्रेसमा तैनाथ यी होस्टेसको काम खाने कुरा र पिउन आवश्यकता सुविधा र सुरक्षाको ध्यान दिनु हो।

उत्साही युवतीहरू
लखनौमा रहँदै आएकी  श्वेता सिंह आफ्नो यो जागिरदेखि धेरै खुसी र उत्साही छन्।  अनुहारमा हाँसो देखाउँदै उनी भन्छिन्, ‘मलाई देशको पहिलो निजी रेल तेजसमा काम गर्न पाउनुमा गर्व छ, हामी नै पहिलो महिला हौं। जो रेलमा होस्टेसको काम गर्दछौं। यो एक रुपमा मेरो सपना हो।’

Ncell 2
Ncell 2
nimb
nimb

उनी हरेक दिन नयाँ नयाँ यात्रु मिल्ने र त्यसले आफूलाई रमाइलो लागेको बताउँछिन्। यी सबै मानिसहरूलाई सन्तुष्टि दिनु आफूलाई रमाइलो र च्यालेन्ज लागेको उनले बताइन्। तेजस एक्सप्रेसको दस डिब्बामा श्वेताजस्ता २० कोच क्रु राखिएको छ। यी सबैलाई लखनउको एक निजी इन्टिच्युटमा डिप्लोमा गराएर काममा लगाएको हो।

अहिलेसम्म रेलमा काम गर्ने पुरुष कर्मचारी मात्र हुँदै आएको अवस्थामा यस्तो सुरुवात हो। यसरी काम गर्दै आएका उनीहरू अहिले दैनिक काममार्फत् सिकिरहेको बताउने गरेका छन्। यो ट्रेनका अधिकतम यी होस्टेसहरू  २० वर्ष वरिपरिका छन् र मध्यमवर्गीय परिवारका रहेका छन्। 

रेल सेवा निजीकरणको यो प्रयासले उनीहरूलाई रोजगारी दिएको हो।

महिला सशक्तिकरण
उनीहरूले उभिँदा अगाडि महिला सशक्तिकरण लेखिएको थियो।  यो लेखाइ र उनीहरूको कामले पछाडि रहेका महिलाहरूलाई नयाँ उदाहरण पक्कै बन्नेछन्। कोच क्रुको जिम्मेवारी सम्हाल्दै आएकी सन्ध्या सिंह यादव लखनउकी हुन्।

उनका पीता अटो चलाएर दैनिकी चलाउँदै आएका छन्। सध्याले यहाँसम्म आइपुग्न कम कठिनाइ झेल्नु परेको थिएन। ‘मलाई यो काम गर्न मेरो पिताको पूर्ण सहयोग रह्यो तर धेरैले मलाई खिल्ली उडाए,’ उनले भनिन्, ‘जब मैले रेल होस्टेस हुन लागेको बताएँ। धेरैले यो युवतीको पहुँच भन्दा बाहिर रहेको भन्दै मेरो पितालाई पटक पटक सम्झाए।’

उनीहरुले अन्य सरकारी जागिरतर्फ छोरीलाई लगाउन पनि सुझाव दिएको तर आफू यसैमा लागेको सन्ध्याले बताइन्।।

पोशाकमाथि विवाद
चार अक्टोबरमा जब रेल सेवाको उद्घाटन भयो, सामाजिक सञ्जाल र सञ्चार माध्यममा रेलको भन्दा रेल होस्टेसको चर्चा धेरै भयो।  शरीरमा टम्म परेको लुगा लगाएका रेल होस्टेसहरूले यात्रुहरूलाई फूल बर्साएको चर्चा चारैतिर भयो।

सामाजिक सञ्जाल फेसबुक,युट्युव र अन्य सञ्जालहरूमा यही तस्वीर भाइरल बनाइयो। कतिपयले रेल होस्टेसले साडी लगाउनु पर्ने टिप्पणी समेत गरे।  यसरी प्रश्न उठाउनेहरूको तर्क एउटै हुने गर्दथ्यो कि भारतीय संस्कृतिमा स्कर्ट नभएकाले यसको विरोध हुनुपर्दछ।

तर, रेल होस्टेस शुभांगी यी तर्कसँग सहमत छैनन्। उनको विचारमा साडी लगाउने भारतीय संस्कृति र परम्परा भए पनि यसलाई सोही रुपमा नहेरी व्यावहारिक रुपमा हेरिनुपर्छ।

 यात्रुका अनाैठा प्रस्ताव
तेजस एक्सप्रेसको प्रत्येक सिटमाथि एक बटन रहेको छ। जसलाई थिचेर होस्टेसलाई बोलाउन सकिन्छ। तर, यात्रुहरूले यो बटनको दुरुपयोग गरेर हैरान पारेको अनुभव रेल होस्टेससँग रहेको छ। ‘कयौं यात्रुहरू यो बटन थिच्छन् र त्यहाँ पुगेपछि अचम्मको कुरा गर्दछन्,' सन्ध्याले आफ्नो अनुभव सुनाइन्, ‘उनीहरूको जवाफ हुन्थ्यो देख्न मन लागेर थिचेको हो कहीे छैन।’

सुबुल फातिमा कयौं पटक यसरी यात्रुको बोलावटमा परेकी छन्। ‘बटन थिचेर बोलाउँछन् जब उनीहरूको नजिकै पुगिन्छ उनीहरूको जवाफ हुन्छ- यसले काम गर्छ कि गर्दैन हेरेर जवाफ दिन्छन्।’ म्यानेजर शिवांगीका अनुसार एक डिब्बामा ७० यात्रु हुन्छन् त्यसमा दुई जना मात्र रेल होस्टेस हुन्छन्। तर, बिना काम घण्टी बजाउँदा अन्य यात्रुलाई सेवा दिन समस्या हुने गरेको उनको तर्क छ।

केही यात्रु त यस्तो पनि आउने गर्दछन् जसको हेराइ र सोचाइ नै खराब हुने गर्दछ। यो रुपमा उनीहरूले टिप्पणी पनि गर्ने गरेको अनुभव रेल होस्टेससँग रहेको छ।
यस्तो अवस्थामा संयमित भएर काम गर्ने गरेको उनले बताइन्।


कहिलेकाँही टिप्स दिने कोसिस
अधिकांश रेल होस्टेसले यो अनुभव गरेका छन्। यात्रुहरूले उनीहरूलाई टिप्स दिने प्रयास गर्ने गर्दछन्। नलिँदा जबरजस्ती 'राख न राख' भनेर थमाउने यात्रु पनि हुने गरेको उनीहरूको अनुभव छ। ‘कयौं यात्रुले हामीलाई कल बटन थिचेर बोलाउने अनि हातमा टिप्सको रुपमा पैसा थमाउने प्रयास गरेका छन्,’ सुबुल सम्झना गर्छिन्, ‘हामीलाई टिप्स लिन राम्रो लाग्दैन र यसको अनुमित पनि छैन तर यात्रुले कहिलेकाहीँ जबरजस्ती गर्ने गरेका छन्।’

केही यात्रु त आफ्नो नम्बर दिएर साथी बन्ने प्रस्ताव समेत राख्ने गरेको उनीहरूको अनुभव छ।


तलब कति पाउँछन्?
यी युवतीहरू १८ घन्टा काम गर्दछन् र दोस्रो दिन आराम गर्दछन् । यिनीहरूको अहिले छ महिनाको परीक्षण काल हो। त्यसपछि नियुक्ति दिने गरिन्छ।  'तलब कति पाउनुहुन्छ?' भन्ने विषयमा उनीहरू हाँसेर भन्छन्- अहिलेलाई मनग्य छ।

यसै प्रश्नमा केही नयाँले भने महिनाको पर्खाइमा रहेको भन्दै पन्छिए।

(बिबिसी हिन्दीबाट नेपाल लाइभका लागि दुर्गा दुलालले गरेकाे भावानुवाद)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६  ०६:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
चार संसदीय समितिको बैठक बस्दै मंगलबार, असोज ६, २०८३
परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री तोब्गेबीच भेटवार्ता मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्