काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रीभोज आयोजना गरेकी छन्।
सो रात्रीभोजमा नेपाल सरकारका प्रधानमन्त्री, मन्त्रीहरूलगायत विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
रात्रीभोज कार्यक्रमअघि दुवै देशका राष्ट्रपतिहरूले सम्बोधन गरेका थिए।
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीले समेत चियर्स गरी रात्रीभोजमा सक्रिय सहभागिता जनाएका थिए।
हेरौं केही तस्बिरहरूः
%20(1).jpg)
.jpg)

.jpg)
%20(1).JPG)
.jpg)
%20(1).jpg)
सबै तस्बिर : रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।