• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस २५, २०८२ Fri, Jan 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चाइना-नेपाल इको पार्क : चिनियाँ लगानीको उपस्थिति देखाउने सम्भावित आयोजना

64x64
नेपाल लाइभ शनिबार, साउन १८, २०७६  २२:०५
1140x725

काठमाडौं- लगानी बोर्डको शुक्रबार बसेको ३९औं बोर्ड बैठकले झापा जिल्लाको दकममा ‘चाइना–नेपाल इको इन्ड्रस्ट्रियल पार्क’ निर्माणका लागि ६४ अर्ब रुपैयाँ चिनियाँ लगनाी स्वीकृत गरेको छ। बोर्डको बैठकले चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन र जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानी स्वीकृत गरेको हो। 

सो औद्योगिक पार्क चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड ईनिसिएटिभ’ (बिआरआई) अन्तर्गत रहेर अगाडि बढिरहेको बताइएको छ। युरोप, अफ्रिका र एसियाका अधिकांश मुलुकलाई यातायात संजालमार्फत एउटै साङ्लोमा बाँध्ने चीनको महत्वाकांक्षालाई नेपालले मात्र होइन, विश्वले नै नजिकबाट नियालिरहेको छ।

चिनियाँ लगानी र उसको व्यवसायिक साम्राज्य विस्तारको महत्वाकांक्षी बिआरआई परियोजनामा प्रतिबिम्बित भइरहेका कारण पनि शक्ति राष्ट्रले समेत यसलाई महत्वका साथ हेरिरहेका छन्। यद्यपि, अमेरिका, जापान र भारतजस्ता शक्तिराष्ट्र भने यसमा आबद्ध भइसकेका छैनन्। 

बिआरआई परियोजना अन्तर्गतको यो आयोजनालाई चीनले पनि महत्वका साथ अगाडि बढाउन चाहेको छ। २०१७ को डिसेम्बर अन्तिम साता चिनियाँ उच्च अधिकारीहरुले आयोजनाको स्थलगत अवलोकन गरेका थिए। ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोनका प्रमुख लिउ रुपेङसहितको उक्त चिनियाँ टोलीले आयोजना निर्माणस्थलसँग भारतीय सीमा नाका काँकडभिट्टासम्म पुगेर अध्ययन गरेको थियो। 

नेपालमा बनिरहेको चिनियाँ लगानीको उक्त आयोजना भारत, भुटान र बंगलादेशको सीमा नजिक पर्ने भएका कारण पनि महत्वका साथ हेरिएको छ। बंगलादेश र भुटान बिआई परियोजनामा आबद्ध भइसकेका छन् भने भारत त्यसमा जोडिएको छैन। तर, झापामा बन्न लागेको यो पार्कले नेपालसँग मात्र नभई भुटान, बंगलादेश र भारतसँगको सम्बन्धमा दीर्घकालीन रणनीतिक महत्व बोकेको बुझ्न गाह्रो छैन। 

Ncell 2
Ncell 2

औद्योगिक पार्क बन्ने भनिएको क्षेत्र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पनि हो। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार पार्ने स्वीकृति भने नेपाली कम्पनी दमक क्लिन ईन्ड्रस्ट्रियल पार्कले पाएको छ।

प्रस्तावित पार्क काँकडभिट्टा भन्सारबाट ६० किलोमिटर पश्चिम र विराटनगरको रानी भन्सारबाट ६५ किलोमिटरको दुरीमा छ भने भद्रपुर र विराटनगर एअरपोर्टबाट ६० किलोमिटरको दुरीमा छ। 

अत्याधुनिक र पर्यावरणमैत्री भनिएको उक्त आयोजना १ हजार ३४ सय ६७ हेक्टर क्षेत्रफलमा बन्न लागेको हो। दमक चोकबाट ९ किलोमिटरको दुरीमा रहेको आयोजनाले साविकको दमक नगरपालिका १७, १८ र १९, लखनपुर गाविस ७, ८, ९ र गौरादह नगरपालिका ८ जोड्छ। निर्माणस्थलसम्मै सडक सुविधा पुगिसकेको छ। 

पार्कभित्र सुपरमार्केट, डिपार्टमेन्टल स्टोर्स, होटल तथा रेस्टुरेन्ट, बैंक–वित्तीय संस्थाहरु, ट्राभल एजेन्ट, कार्गो तथा कुरियर सेवा लगायत व्यवसायिक प्रतिष्ठान निर्माण गर्ने तयारी छ। त्यसैगरी, शैक्षिक संस्थाहरु, अस्पताल, सार्वजनिक सवारी कार्यालयलगायत सेवा क्षेत्र र सरकारी कार्यालयहरु पनि त्यहाँ रहनेछन्। सुरक्षा निकायका रुपमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि पनि त्यहाँ स्थान छुट्याइनेछ।

प्रकाशित मिति: शनिबार, साउन १८, २०७६  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
प्रचण्ड र लिङ्देनबिच भेटवार्ता बिहीबार, पुस २४, २०८२
२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो बिहीबार, पुस २४, २०८२
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्नेलाई फिर्ता लिन अनुरोध गर्ने कांग्रेसको निर्णय बिहीबार, पुस २४, २०८२
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
देउवालाई भेटेर शेखरले भने-  विशेष महाधिवेशन पक्षधरको कुरा सुन्नुस्, विभाजन रोक्नुस् बिहीबार, पुस २४, २०८२
नेकपाले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार (सूचीसहित) बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्