काठमाडौं– गृह मन्त्रालयले ७० जना कर्मचारीको एकैपटक सरुवा गरेको छ। मन्त्रालयले गत शुक्रबार गरेको निर्णयअनुसार नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार पदमा कार्यरत कर्मचारीहरूको सरुवा गरिएको हो।
मन्त्रालयले प्रशासनतर्फ कार्यरत कर्मचारीहरूलाई विभिन्न कार्यालय तथा निकायमा सरुवा गरेको जनाएको छ।
सरुवा हुने कर्मचारीहरूमा नायब सुब्बा, कम्प्युटर अपरेटर र खरिदार रहेका छन्। उनीहरूलाई मन्त्रालय मातहतका विभिन्न कार्यालय तथा निकायमा जिम्मेवारी तोकिएको छ।
को कहाँ सरुवा भए ?
सरुवा भएका ७० कर्मचारीको नाम, हाल कार्यरत कार्यालय र सरुवा भएको कार्यालयसहितको विवरण यस्तो छ :



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।