• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

विकास आयोजनाका लागि छुट्टै कानुन ल्याउने सरकारको घोषणा

विकास निर्माणका  लागि सरकारले विकास आयोजना सम्बन्धी छुट्टै कानुन ल्याउने घोषणा गरेको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो उल्लेख  गरेका हुन्। शुक्रबार, जेठ ५, २०८०

चिया, अलैंची र अदुवा निर्यात गर्ने विशेष कार्यक्रम ल्याउने सरकारको नीति

सरकारले चिया, अलैंची र अदुवा निर्यातका लागि विशेष कार्यक्रम ल्याउने बताएको छ। राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त सदनमा प्रस्तुत गरेक... शुक्रबार, जेठ ५, २०८०

नीति तथा कार्यक्रम : रैथाने बालीको संरक्षण गर्ने सरकारको नीति

सरकारले रैथाने बालीको संरक्षण र प्रर्वद्धन गर्ने नीति अख्तियार गर्ने भएको छ।  शुक्रबार, जेठ ५, २०८०

हेटौंडा कपडा, गोरखकाली टायर र बुटवल धागो कारखाना सञ्चालनमा ल्याउने सरकारको घोषणा

सरकारले हेटौँडा कपडा उद्योग, गोरखकाली टायर कारखाना र उद्योग बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने बताएको छ। शुक्रबार संघीय सदनमा प्रस्... शुक्रबार, जेठ ५, २०८०

सन् ०२५ लाई विशेष भ्रमण वर्षका रुपमा मनाइने

सरकारले सन् २०२५लाई विशेष नेपाल भ्रमण वर्षका रुपमा मनाउने नीति लिएको छ। शुक्रबार, जेठ ५, २०८०

सरकारको नीति तथा कार्यक्रमः आयोजना तयारीको सम्पूर्ण चरण पूरा भएकालाई मात्र बजेट 

सरकारले आगामी आर्थिक वर्षमा आयोजनाको तयारीका सम्पूर्ण चरण पूरा भएका आयोजनामा मात्र बजेट विनियोजन गर्ने बताएको छ। सरकारले आफ्नो नीति... शुक्रबार, जेठ ५, २०८०

२ करोड घुस लिएको आरोपपछि कारवाहीमा परेका ढाकाकुमारको मुद्दा हेर्न नभ्याउने हुँदै स्थगीत 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कारवाहीमा परेका ढाकाकुमार श्रेष्ठले दायर गरेको रिटको सुनुवाइ हेर्न नभ्याउने हुँदै स्थगित भएको छ। शुक्रबार, जेठ ५, २०८०

नीति तथा कार्यक्रम : असान्दर्भिक सरकारी संस्था खारेज गर्ने सरकारको नीति

नेपाल सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा काम नभएका सरकारी कार्यलय खारेजी गर्ने उल्लेख गरेको छ।  शुक्रबार, जेठ ५, २०८०

रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना ल्याउने घोषणा

सरकारले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेकको छ। शुक्रबार, जेठ ५, २०८०

नीति तथा कार्यक्रम- एक पालिका एक उत्पादन क्षेत्र

सरकारले आत्मनिर्भर स्थानीय तहको नीति लिएको छ। शुक्रबार संघीय सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सो विषय उल्लेख छ। शुक्रबार, जेठ ५, २०८०

नीति तथा कार्यक्रम भन्छ- अब वडावडामै कृषि प्राविधिक 

सरकारले अब वडावडामै कृषि प्राविधिक पठाउने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो।  शुक्रबार, जेठ ५, २०८०

एक वडा, एक विशेष उत्पादन कार्यक्रम सञ्चालन गरिने

सरकारले एक वडा एक विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति... शुक्रबार, जेठ ५, २०८०

सार्वजनिक अनुसन्धान र अध्ययन अब विश्वविद्यालयबाट

सरकारले सार्वजनिक निकायबाट हुने सबै अध्ययन र अनुसन्धान विश्वविद्यालयबाट गराउने भएको छ। शुक्रबार, जेठ ५, २०८०

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने भएको छ।  शुक्रबार, जेठ ५, २०८०

नीति तथा कार्यक्रम: लघुवित्तलाई व्यवस्थित गर्न नियमन र सुपरिवेक्षणको व्यवस्था

सरकारले लघुवित्तलाई व्यवस्थित गर्न प्रभावकारी नियमन र सुपरीवेक्षणको व्यवस्था गर्ने बताएको छ। शुक्रबार, जेठ ५, २०८०

गैरआवासीय नेपालीका लागि पुँजीबजार खुला गरिने  

सरकारले पुँजीबजारमा गैरआवासीय नेपालीलाई लगानीका लागि खुला गरिने जनाएको छ। शुक्रबार संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तु... शुक्रबार, जेठ ५, २०८०

रुस–युक्रेनका घटनाले अर्थतन्त्र प्रभावित भयो : नीति तथा कार्यक्रम

सरकारले अर्थतन्त्रमा समस्या आउनुको कारण रुस युक्रेनको मुख्य भूमिका रहेको दाबी गरेको छ। शुक्रबार, जेठ ५, २०८०
Previous 2516 2517 2518 2519 2520 Next
ताजा समाचारसबै
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
लगातारको वर्षापछिको विपद्मा ६ जनाको मृत्यु, ४०७ जनाको उद्धार शनिबार, असोज १०, २०८३
बालेन फर्केकै दिन अर्थमन्त्री वाग्ले लागे कतार शनिबार, असोज १०, २०८३
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्