काठमाडौं- सरकारले लघुवित्तलाई व्यवस्थित गर्न प्रभावकारी नियमन र सुपरीवेक्षणको व्यवस्था गर्ने बताएको छ।
शुक्रबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम गर्दै राष्ट्रपति पौडेलले सो विषय उल्लेख गरेका हुन्।
साथै बैंक तथा वित्तीय संस्थाका बचत कर्ताको हित संरक्षण गरिने र वित्तीय क्षेत्रको लगानीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने जनाएको छ। विपन्न वर्गमा प्रवाह हुँदै आएको कर्जा उत्पादन क्षेत्रमा प्रयोग गरिने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।