काठमाडौं– सरकारले रैथाने बालीको संरक्षण र प्रर्वद्धन गर्ने नीति अख्तियार गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त कुरा उल्लेख छ।
‘रैथाने बालीको संरक्षण र प्रर्वद्धन गर्दै निजी क्षेत्रलाई जातीय अनुसन्धान तथा विकासमा संग्लन गराई हाइव्रिड जातको बिउ विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।