काठमाडौं– सरकारले सन् २०२५लाई विशेष नेपाल भ्रमण वर्षका रुपमा मनाउने नीति लिएको छ।
शुक्रबार संघीय संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्।
विसं २०८०को दशलाई सरकारले भ्रमण दशकका रुपमा मनाउने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।