काठमाडौं– सरकारले रासायनिक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न बहुवर्षीय योजना तयार गरी कार्यान्वयनमा ल्याउने घोषणा गरेकको छ।
शुक्रबार संघीय सदनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सो विषयबारे जानकारी दिए।
साथै स्थानीय तहमा जैविक मल कारखाना स्थापना गर्न पञ्चवर्षीय योजना ल्याइने र मल अभावको समस्या हटाउने सरकारले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।