गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
आइतबार, कात्तिक २२, २०८३
Sun, Nov 8, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
६० किलो सुन तस्करी प्रकरण : थप १ जना समातिए, पक्राउ पर्नेको संख्या २४ पुग्यो
यसअघि २३ जनालाई सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो। अहिले पक्राउ परेका पौडेलको भूमिका के हो भन्नेबारे प्रहरीले केही खुलाएको छैन।
बुधबार, भदौ १३, २०८०
एमसीसी कार्यान्वयनलाई लिएर समाजवादी मोर्चामा विवाद: सहकार्य तोड्ने विप्लवको चेतावनी
नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (...
बुधबार, भदौ १३, २०८०
एसिया कपको उद्घाटन समारोहमा त्रिशाला गुरुङले ‘रातो र चन्द्र सूर्य’गीतसहित प्रस्तुति दिने
उनले उक्त गीत गाउनका लागि संगीतकार स्वर्गीय अम्बर गुरुङको परिवारसँग आधिकारिक अनुमति लिएको जानकारी दिँदै धन्यवाद व्यक्त गरेकी छन्।
बुधबार, भदौ १३, २०८०
६० किलो सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका १३७ कर्मचारीले मागे सरुवा [सूचीसहित]
सरुवा माग गर्नेहरूमा २८ जना भन्सार अधिकृतसहित १३७ जना छन्। ६० किलो सुन तस्करी प्रकरणपछि विभिन्न बहानामा आफूमाथि मानसिक तनाव दिने गरे...
बुधबार, भदौ १३, २०८०
हालाण्डले जिते प्रिमियर लिगको बेस्ट प्लेअर अवार्ड
अर्लिङ हालाण्डले इंग्लिस प्रिमियर लिगको ‘बेस्ट प्लेअर अवार्ड’ जितेका छन्। प्रिमियर लिगको गति सिजनको प्रदर्शनका आधारमा हालाण्डलाई बेस...
बुधबार, भदौ १३, २०८०
पाकिस्तानमा रहेको राष्ट्रिय क्रिकेट टिमसँग प्रधानमन्त्रीको भिडिओ क्रन्फ्रेन्स: दिए जितको शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टोलीलाई जितका लागि शुभकामना दिएका...
बुधबार, भदौ १३, २०८०
नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेताहरुबाट शुभकामनाको ओइरो
नेपालले पहिलोपटक एसिया कप क्रिकेट खेल्दै छ। बुधबारको डेब्यू खेलमा नेपालले बलियो टोली पाकिस्तानको सामना गर्दैछ।विश्वविजेता टिमसँग खेल...
बुधबार, भदौ १३, २०८०
सर्पको टोकाइबाट घाइते भएकी महिलाको झारफुक गर्दागर्दै मृत्यु
सर्पले टोकेर घाइते भएकी बैतडीकी एक महिलाको झारफुक गर्ने क्रममा मृत्यु भएको छ। बैतडीको पञ्चेश्वर गाउँपालिका–१ बस्ने ५५ वर्षीया पार्वत...
बुधबार, भदौ १३, २०८०
ललिता निवास प्रकरण: ५ जनाको अदालती बयान सकियो, आगामी सोमबारदेखि थुनछेक बहस सुरु गर्ने तयारी
ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणको किर्ते मुद्दामा काठमाडौं जिल्ला अदालतले ५ जना अभियुक्तको बयान लिएको छ।जिल्ला अदालत काठमाड...
बुधबार, भदौ १३, २०८०
एमाले नेताहरु चढेको बुद्ध एयरको जहाज जनकपुरमा अवतरण हुन नसकेपछि काठमाडौं फिर्ता
काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज अवतरण गर्न नसकी काठमाडौं फिर्ता भएको छ। जनकपुर विमानस्थलमा अवतरणको तयारी गरिँदा जहाजमा समस...
बुधबार, भदौ १३, २०८०
एमाले सचिवालय बैठक सिरहाको अम्बासमा बस्दै
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सिरहामा बस्ने भएको छ। एमाले सचिवालयको बैठक बुधबार सिरहाको धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासमा...
बुधबार, भदौ १३, २०८०
सुन तस्करी प्रकरण: अनुसन्धानका लागि हङकङ गए सीआईबीका एसएसपी
६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा विदेशी नागरिकको संलग्नता देखिएपछि अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी...
बुधबार, भदौ १३, २०८०
पाल्पामा सुख्खा पहिरोले गाडी पुरिँदा ३ जनाको मृत्यु, ८ जना घाइते
पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कर्पियो गाडी पुरिँदा १ महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। तम्घासबाट बुटवल जाँदै गरेको लु...
बुधबार, भदौ १३, २०८०
पाकिस्तानी कप्तान बाबर आजम भन्छन्– नेपाललाई हलुका ढंगले लिएका छैनौं
पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले नेपाललाई हलुका रुपमा नलिएको बताएका छन्। बुधबार एसिया कप २०२३ को सुरुवाती खेलमा नेपालविरुद...
बुधबार, भदौ १३, २०८०
प्रधानमन्त्री प्रचण्ड धनगढी आउने कार्यक्रम स्थगित
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरु सहभागी हुने भनिएको कार्यक्रम स्थगित भएको छ। ४ दल सम्मेलित समाजवादी मोर्चाको सभालाई...
बुधबार, भदौ १३, २०८०
अझै सम्पर्कमा आएनन् डोल्पाबाट बेपत्ता भएका नेपाली सेनाका मेजर
डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति सेनानी (मेजर) विमल पण्डित बेपत्ता भएको ४ दिन बित्दा पनि सम्पर्क आएका छैनन...
बुधबार, भदौ १३, २०८०
केरामा पानामा रोग: प्रारम्भिक अध्ययन थालियो
कैलालीको टीकापुरमा केरामा देखिएको टीआर–४ (पानामा) रोगको प्रारम्भिक अध्ययन थालिएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको केर...
बुधबार, भदौ १३, २०८०
Previous
2266
2267
2268
2269
2270
Next
ताजा समाचार
सबै
भिजन क्लबस इन्टरनेसनलद्वारा तीन जना सामाजिक अभियन्ता पुरस्कृत
शनिबार, कात्तिक २१, २०८३
गगनले भने- घृणा, प्रतिशोध, पूर्वाग्रह त्यागौँ
शनिबार, कात्तिक २१, २०८३
२१ रनमै पाँच विकेट गुमाएको लुम्बिनी काठमान्डुसँग ३६ रनले पराजित
शनिबार, कात्तिक २१, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’
शनिबार, कात्तिक २१, २०८३
वार्नर–साहिलको शतकीय साझेदारी, काठमान्डुले लुम्बिनीलाई दियो १६१ रनको लक्ष्य
शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक
शनिबार, कात्तिक २१, २०८३
घट्यो सुनचाँदीको मूल्य
शुक्रबार, कात्तिक २०, २०८३
विश्वकप छनोट नेपालमा हुने, खेल तालिका सार्वजनिक
शनिबार, कात्तिक २१, २०८३
४८ घण्टामा डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई अल्टिमेटम, नत्र चिकित्सक संघ आन्दोलनमा उत्रने
शुक्रबार, कात्तिक २०, २०८३
देउवाको प्रश्न– ‘१८ करोड दिएर पार्टी किनियो भन्ने कुरा सानो हो ?’
शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
विचार
सबै
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
नेपाल लाइभ
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
शैलेन्द्र बस्नेत
समाचार कक्षमा प्रहरी प्रवेश र नेपालको प्रेस स्वतन्त्रता : अबको बाटो अन्तर्राष्ट्रिय मिसन
राजेश कुमार कर्ण
सम्पादकीयः ‘गिजोलिएको’ इनम प्रकरण र बालेन–रविको परीक्षा
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न
बिहीबार, कात्तिक १९, २०८३
अदृश्य साँठगाँठको जालो र पदको निर्मम दुरुपयोग
सोमबार, कात्तिक १६, २०८३
आनी छोइङको नियुक्तिले खोजेको फराकिलो बहस
सोमबार, कात्तिक १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search