गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
आइतबार, मंसिर ७, २०८२
Sun, Nov 23, 2025
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
धारामा पानी नआउने तर बिल आउने समस्या अन्त्य गर्नुस् : प्रधानमन्त्री प्रचण्ड
आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफललाई निर्देशित गर्दै प्रधानमन्त्रीले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिएका हुन्।
आइतबार, पुस ८, २०८०
कर्तव्य ज्यान मुद्दामा सफाइ पाएपछि कोइरीले दिए निलम्बन फुकुवाको निवेदन
जिल्ला अदालतबाट सफाइ पाएकाले सांसदको रुपमा संघीय संसद्मा सहभागी हुनुपर्ने माग उनले निवेदनमा गरेका छन्। संघीय संसद्का निमित्त महासच...
आइतबार, पुस ८, २०८०
यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस् : प्रधानमन्त्री प्रचण्ड
उनले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र प...
आइतबार, पुस ८, २०८०
सन्दीपविरुद्धको मुद्दामा बहस सुरु
लामिछानेविरुद्धको मुद्दामा यसअघि गत २४ गते पेसी थियो। उक्त दिन लामिछानेका वकिलकै तर्फबाट मुद्दा स्थगित भएको थियो। यो मुद्दामा हालसम्...
आइतबार, पुस ८, २०८०
घनश्याम अस्तित्वको 'चिहानमाथि महल बनाइरहेको मान्छे' सार्वजनिक
शनिबार काठमाडौंमा कविहरू: श्यामल अधिकारी, राधिका कल्पित र सुरज रानाले उक्त कृतिको संयुक्त रुपमा विमोचन गरेका हुन्।
आइतबार, पुस ८, २०८०
सुन तस्करी प्रकरण: चन्द्र घले ६० पटकसम्म ओहोरदोहोर गरेको देखियो, कृष्णकुमारबाट १७ थान पासपोर्ट बरामद
केही दिन अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चन्द्र घले ६० पटकसम्म दुबई–काठमा...
आइतबार, पुस ८, २०८०
मध्यपहाडमा निराशा छायो भने देशको भविष्य अप्ठ्यारोमा पर्ने देखिन्छ: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कतिपय अनुभवको सहारा लिँदै मध्यपहाडको स्थिति अहिलेकै जस्तो रहने हो भने देशको भविष्य अप्ठ्यारोम...
आइतबार, पुस ८, २०८०
छानबिन समितिको निष्कर्ष: मीन घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखियो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। १४ किल...
आइतबार, पुस ८, २०८०
पहिलो चरणमा पक्राउ परेका ९ जनाविरुद्ध मुद्दा दर्ता, किरिया बसेका गृहका अधिकृतलाई बनाइयो फरार प्रतिवादी
नक्कली कागजात बनाएर भिजिट भिसामा हुने मानव तस्करी गरेको आरोपमा पहिलो चरणमा पक्राउ परेका ९ सहित १२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर...
आइतबार, पुस ८, २०८०
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार र रजिष्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्। न्...
आइतबार, पुस ८, २०८०
१० खेलाडीमा सीमित एथ्लेटिको मड्रिडले सेभिल्लालाई हरायो
१० खेलाडीमा सीमित एथ्लेटिको मड्रिडले महत्त्वपूर्ण जित निकालेको छ। स्पेनिस ला–लिगामा शनिबार राति भएको खेलमा एथ्लेटिको मड्रिडले सेभिल्...
आइतबार, पुस ८, २०८०
भारत सरकारले गर्यो कुस्ती संघलाई निलम्बन, आन्दोलनमा रहेका खेलाडी खुसी
भारतको केन्द्र सरकारले भारतीय कुस्ती संघलाई निलम्बन गरेको छ। साथै नवनिर्वाचित कार्यकारिणी समितिलाई भंग गर्ने पनि सरकारले घोषणा गरेको...
आइतबार, पुस ८, २०८०
सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तथा तारेख व्यवस्थापन प्रणाली सुरु
प्रधानन्यायाधीश श्रेष्ठले आइतबार बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेसी तता तारेख व्यवस्थापन प्रणाली...
आइतबार, पुस ८, २०८०
शीर्ष नेताहरुको बैठक– संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमै अघि बढाउनेबारे छलफल
प्रमुख ३ दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सहमतिमै अघि बढाउनेबारे छ...
आइतबार, पुस ८, २०८०
टोटनहामले इभर्टनलाई हराउँदा म्यानचेस्टर सिटी पाँचौं स्थानमा चिप्लियो
टोटनहामले इभर्टनमाथि २–१ को जित निकालेको छ। प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटनहामले इभर्टनमाथि २–१ को जित निकाल्यो। टो...
आइतबार, पुस ८, २०८०
सन्दीपविरुद्धको मुद्दाको पेसी न्यायाधीश ढकालको इजलासमा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार) मुद्दाको सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा आज (आइतबार)लाई पेसी तोकिए...
आइतबार, पुस ८, २०८०
म्यानचेस्टर युनाइटेड वेस्टहामसँग पराजित
म्यानचेस्टर युनाइटेड वेस्टहाम युनाइटेडसँग पराजित भएको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा वेस्टहामले म्यानचेस्टर...
आइतबार, पुस ८, २०८०
Previous
1326
1327
1328
1329
1330
Next
ताजा समाचार
सबै
सुनको मूल्य २९ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार?
आइतबार, मंसिर ७, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ
आइतबार, मंसिर ७, २०८२
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
आइतबार, मंसिर ७, २०८२
ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको उपाधिका लागि नेपालले भारतसँग खेल्दै
आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने
आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता
आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने
आइतबार, मंसिर ७, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय
शनिबार, मंसिर ६, २०८२
पेरिसडाँडामा जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी
शनिबार, मंसिर ६, २०८२
विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित
शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
विचार
सबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ?
नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य
सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व
अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’
शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search