• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वैदेशिक राेजगारीमा महिला : गलत बाटाेबाट जाँदाका जाेखिम

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०८:२७
1140x725

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकाे इतिहास धेरै छाेटाे छैन। वर्षौं पहिलेदेखि छिमेकी देश भारतलाई रोजगारीको प्रमुख गन्तव्य बनाउँदै आएका नेपाली कामदारहरु संसारभरि फैलिसकेका छन्। अहिले नेपाली कामदारको मुख्य आकर्षण भने खाडी मुलुक र मलेसिया रहँदै आएको छ।

_x000D_ _x000D_

पछिल्ला केही वर्षयता पुरुष सँगसँगै महिला कामदार पनि वैदेशिक रोजगारमा आकर्षित हुँदै गएका छन्। आव २०५०/०५१ भन्दा अगाडि महिलाहरु नगन्य रुपमा मात्र वैदेशिक रोजगारीमा जाने गरेको पाइन्थ्यो। नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेहरुको तथ्यांक आव २०५०/०५१ बाट हस्तलिखित रुपमा राख्न थालिए पनि आव २०६३/०६४ बाट मात्र लैङ्गिक रुपमा राख्न थालिएको हो।

_x000D_ _x000D_

हाल नेपाली श्रमिकहरु नेपाल सरकारबाट श्रम स्वीकृति लिएर विश्वका १७० देशमा गएका छन्। आव २०६३/०६४ देखि २०७४/०७५ को चैत महिनासम्म वैदेशिक रोजगारीमा गएका ४३ लाख २२ हजार २ सय ४१ जना नेपाली कामदारमध्ये १ लाख ९१ हजार ३ सय ९७ महिला छन्। महिला कामदार जाने प्रमुख गन्तव्यमा संयुक्त अरब इमिरेट्स, कुवेत, कतार, मलेसिया, इजरायल, ओमानलगायतका मुलुक पर्दछन्। 

_x000D_ _x000D_

श्रम स्वीकृति नलिई अवैध ढंगबाट बाहिरिनेको संख्या निकै ठूलो रहेको तथ्यांक बेलाबेला सार्वजनिक हुनेगर्छ। वैदेशिक रोजगारीमा जाने कामदारको हकहितको लागि विभिन्न कानुनको परिधिभित्र रही श्रम स्वीकृति दिने गरिएको छ। तर खुला सीमाका भारत भएर जाने तथा काम गर्ने उद्देश्यले भिजिट भिषा लगाएर जानेहरुको संख्या ठूलो छ। 

_x000D_ _x000D_

नेपालबाट घरेलु महिला कामदार विदेश पठाउन रोक लगाइएको अवस्थामा पनि खाडीमा नेपाली महिला घरेलु कामदार पुगिरहनुले अवैध रुपमा बाहिरिनेको संख्या ठूलो छ भन्ने पुष्टि हुन्छ।

_x000D_ _x000D_

घरेलु कामदारलाई संस्थागत रुपमा श्रम स्वीकृति दिने व्यवस्था पहिले थिएन। वैदैशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७२ ले श्रम स्वीकृतिको बाटो पनि खोलिदिएको थियो।

_x000D_ _x000D_

घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जाने महिलाको लागि पुरुषको भन्दा केही फरक प्रावधान राखिएका छन्। उमेरको हद २४ वर्ष बनाइएको छ। २ वर्षभन्दा कम उमेरको बच्चा छोडेर जान नपाइने, ३०० अमेरिकी डलरभन्दा कममा काममा लगाउन नपाइने जस्ता प्रावधान राखिएका छन्। गन्तव्य देशको दूतावासले प्रमाणीकरण नगरी महिला कामदारलाई वैदेशिक रोजगारीमा लैजान नपाइने जस्ता प्रावधानले नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षामा विशेष चासो राखेको पाइन्छ।

_x000D_ _x000D_
_x000D_

नेपालबाट रोक लगाइएको अवस्थामा पनि खाडीमा नेपाली महिला घरेलु कामदार पुगिरहनुले अवैध रुपमा बाहिरिनेको संख्या ठूलो छ भन्ने पुष्टि हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_
_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जानु अगाडि प्रदान गरिने अभिमुखीकरण कार्यक्रममा पनि पुरुषलाई १० घण्टा र महिलालाई ११ घण्टा तालिम प्रदान गर्नुपर्ने व्यवस्था छ। पुरुषको तुलनामा यौनजन्य हिंसामा महिलाहरु बढी पर्ने कारणले पनि महिलालाई केही फरक व्यवस्था गर्नुपरेको हो।

_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जाने महिलाहरु बेचिने, यौनदासीको रुपमा बन्धक बनाइने, बलात्कृत हुने, गर्भवती हुने जस्ता समस्या देखिन्छन्। त्यस्ता महिलालाई स्वदेश फर्काइए पनि परिवारले नस्वीकार्ने र झन् मानसिक हिंसामा पर्ने गरेको पाइन्छ।

_x000D_ _x000D_

आर्थिक अवस्था कमजोर भएका, घरपरिवारको एकल जिम्मेवारी भएका, घरेलु हिंसामा परेका महिला जसरी पनि विदेश जान पाए नेपालमा पाएको दुःखबाट उन्मुक्ति हुने थियो भन्ने सोचेर विदेश जान लागि पर्छन्। यस्ता महिलाहरु अरुको भनाइमा छिट्टै बहकिन्छन्, जसले गर्दा उनीहरु दलालको फन्दामा पर्ने, ठगिने र बेचिने सम्भावना बढी हुन्छ।

_x000D_ _x000D_

तुलनात्मक रुपमा वैदेशिक रोजगार विभागबाट इजाजत पाएका म्यानपावर कम्पनीबाट विदेश जाने महिलाभन्दा दलालको पछि लागेर भारतको बाटो हुँदै जाने, व्यक्तिगत श्रम स्वीकृति लिएर जाने, भिजिट वा अन्य भिसामा गएर लुकिछिपी काम गर्ने महिला बढी जोखिममा पर्ने गरेको पाइन्छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार महिलाको संस्थागत श्रम स्वीकृति भन्दा व्यक्तिगत श्रम स्वीकृति बढी हुनु र विभागमा पर्ने उजुरीमा महिलाको संख्या अति नै न्यून हुनुले उनीहरु बेचबिखनमा पर्ने, बन्धक बनाइने तथा सम्पर्कविहीन रुपमा विदेशी भूमिमा आर्थिक, मानसिक तथा शारीरिक शोषणमा पर्ने गरेको देखाउँछ।

_x000D_ _x000D_

वैदेशिक रोजगारी महिलाको लागि अभिशाप नै भन्न भने मिल्दैन। आर्थिक अवस्था कमजोर भएका, घरेलु हिंसाको चपेटामा परेका, श्रीमान्ले छोडेर बालबच्चासहित बिचल्लीमा परेका कतिपय महिलाले वैदेशिक रोजगारीमा गई आफ्नो र बच्चाको जीवन धानेका छन्। आफू परदेशिएर घरमा भरथेग गर्ने महिलाका गर्विला कथाले वैदेशिक रोजगारीलाई महिलाको सशक्तीकरण तथा आत्मनिर्भरताको पक्षबाट हेर्न बाध्य बनाउँछ।

_x000D_ _x000D_

विशेषगरी घरेलु कामदारको रुपमा नेपाली महिलाको बढी माग हुने खाडी मुलुकमा नै हो। तर महिलामाथि चरम शोषण हुन थालेपछि महिलाको सुरक्षालाई मध्यनजर राख्दै सरकारले हाल खाडी मुलुकमा महिला घरेलु कामदार पठाउन रोक लगाएको छ। तर, अनेक बाटाहरु अपनाउँदै नेपाली महिला घरेलु कामदारका रुपमा खाडी मुलुकमा गइरहेकै छ।

_x000D_ _x000D_

अहिले महिलालाई जुन बाटोबाट खाडी मुलुक पुर्‍याइने गरिएको छ, त्यो उनीहरुका लागि झनै असुरक्षित छ। यसले महिला बेचबिखनलाई बढावा दिइरहेको छ। यो कार्यलाई निषेध गर्न सरकारले घरेलु कामदारमा पठाउनै रोक लगाउनुभन्दा जुन देशमा नेपाली महिला घरेलु कामदारको माग छ ती देशसँग श्रम सम्झौता गर्ने, महिला कामदार पठाउन सम्बन्धित निकायबीच समन्वय तथा सहजीकरण गर्ने, त्यसको नियमन गर्ने, संस्थागत रुपमा पठाउन प्रोत्साहन गर्ने जस्ता कार्यहरु गर्नु जरुरी देखिन्छ।

_x000D_ _x000D_
_x000D_

घरेलु कामदारबाहेक क्लिनर, सेल्स गर्ल, केयर गिभर, वेटरलगायतका काममा पनि महिलाहरु खाडी तथा मलेसिया जाने गरेका छन्।

_x000D_
_x000D_ _x000D_

वैदेशिक रोजगारीमा जान पाउने क्राइटेरिया तोकी जाने व्यक्तिलाई जिम्मेवार बनाएर पठाउन सके महिलाहरु लुकेर जाने क्रम कम हुने र यसले मानव बेचबिखनमा नियन्त्रण गर्न सकिने विश्वास गर्न सकिन्छ। 

_x000D_ _x000D_

घरेलु कामदारबाहेक महिलाहरु क्लिनर, सेल्स गर्ल, केयर गिभर, वेटरलगायतका काममा खाडी तथा मलेसिया जाने गरेका छन्। सिलाइकटाइको काममा भने जोर्डन जाने गरेका छन्।

_x000D_ _x000D_

आफनो रुचीको काम जुनसुकै ठाउँमा गएर गर्न पाउनु नेपाली महिलाको संवैधानिक हक हो। तर यसो भन्दैमा जोखिम र चुनौतीको विश्लेषण राज्यले मात्र होइन, व्यक्ति स्वयंले पनि गर्नु पर्दछ।

_x000D_ _x000D_

सरकारबाट इजाजत पाएका संस्था मार्फतमात्र वैदेशिक रोजगारीमा जाने, पठाउने संस्थाको सम्पूर्ण जानकारी राख्ने, आफू जाने कम्पनीको आधिकारिकता बुझ्ने,  सम्पूर्ण कागजात तथा सम्बन्धित निकायका सम्पर्क नम्बर घरपरिवारलाई छोडेर जाने गर्‍यो भने विदेश जाने महिला धेरै हदसम्म सुरक्षित हुन सक्छन्।

_x000D_ _x000D_

(भट्टराई श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयकी सहसचिव हुन्।)

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्