• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन ९, २०८३ Sat, Jul 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

आयात रोकिएपछि व्यापारीले बढाए चिनीको मूल्य

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ०६:४०
1140x725

काठमाडौं– सरकारले आयातमा कोटा तोकेसँगै बजारमा चिनीको मूल्य बढेको छ। व्यापारीहरूले अहिले किलोमै १० रुपैयाँसम्म भाउ बढाएका छन्। 

_x000D_ _x000D_

सरकारले कोटा नतोक्दासम्म प्रतिकिलो ७० देखि ७५ रुपैयाँसम्म रहेको चिनीको मूल्य अहिले ८० देखि ८५ रुपैयाँसम्म पुगेको छ। 

_x000D_ _x000D_

सरकारले गत ३१ भदौमा चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो। यो वर्ष १ लाख मेट्रिक टनमात्र चिनी आयात गर्न पाउने निर्णय गत भदौ मसान्तमा बसेको मन्त्रिपरिषद्ले गरेको थियो। यो निर्णयसँगै आयात लगभग रोकिएको छ। यही आयात रोकिएको मौकामा व्यापारीले चिनीको मूल्य बढाएका हुन्। 

_x000D_ _x000D_

चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल घुमाउरो ढंगले मूल्य बढेको स्वीकार गर्छन्। ‘पहिला हामीलाई प्रतिकिलो चिनीमै १२/१३ रुपैयाँ घाटा थियो, अहिले ६/७ रुपैयाँमा घटेको छ’ उनी भन्छन्, ‘मूल्य समायोजन होस् भनेरै सरकारले हामीलाई राहत दिएको हो नि!’ 

_x000D_ _x000D_

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना सरकारले आयातमा कोटा तोक्दा चिनीको मूल्यवृद्धि भएको दावी गर्छन्। ‘सरकारले आयात कोटा तोकेपछि व्यापारीले मनपरी चिनीको मूल्य कायम गरेका छन्,’ उनी भन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले बजारमा चिनीको मूल्य बढाउने प्रयत्न भइरहेको बताए। केही खुद्रा व्यापारीका अनुसार अहिले चिनीको मूल्य बोरामै करिब एक सय ५० रुपैयाँ बढेर आएको बताएका छन्। ‘पहिला आयातको चिनी सस्तो थियो र उपभोक्तालाई पनि सस्तो मूल्यमा दिनसक्ने अवस्था थियो,’ संघका अध्यक्ष बज्राचार्यले भने, ‘अहिले आयात रोकिएकाले त्यसको प्रभाव बजारमा परेको हो।’ 

_x000D_ _x000D_

सरकार नै तोक्दैन मूल्य 
_x000D_ अहिले चिनीको निश्चित बजार मूल्य नै छैन। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका सहायक महाप्रबन्धक कुमार राजभण्डारी स्वीकार्छन्, ‘चिनीको बजार मूल्य कति हो भन्न सक्ने अवस्था छैन।’ 

_x000D_ _x000D_

सरकारले अधिकतम खुद्रा मूल्य कायम नगर्दा व्यापारीले मनपरी चिनीको मूल्य कायम गरेको मञ्चका अध्यक्ष तिमल्सिना बताउँछन्। तर, अझै पनि ठूलै परिमाणमा आयातित चिनी बजारमा रहेकाले चिनीको मूल्य बढ्नुपर्ने अवस्था नरहेको तर्क लिमिटेडको छ। 

_x000D_ _x000D_

अर्कातिर लिमिटेडले बजार हस्तक्षेप गर्न सकेको छैन। बजार हस्तक्षेप गर्ने अधिकार भए पनि चिनीको मूल्यवृद्धि हुँदा लिमिटेडले मूल्य नियन्त्रण गर्ने कुनै प्रयत्न नै गरेको छैन। 

_x000D_ _x000D_

लिमिटेडले नै प्रतिकिलो ७२/७३ रुपैयाँमा चिनी बेचिरहेको राजभण्डारी बताउँछन्। अहिले बजारमा कतिपय थोक बिक्रेताले लिमिटेडको भन्दा पनि सस्तो मूल्यमा चिनी बेचिरहेका छन्। 

_x000D_ _x000D_

‘पोहोर अन्तर्राष्ट्रिय मूल्य महँगो हुँदा र सरकारले भन्सार महसुल बढाएपछिको मूल्यमा किनेको चिनीले हामीले बजार हस्तक्षेप गर्न सक्ने स्थिति पनि छैन,’ उनी भन्छन्। 

_x000D_ _x000D_

आफैंले बढी मूल्यमा चिनी बेचिरहँदा लिमिटेड बजार अनुगमन गरी मूल्यवृद्धि रोक्नुपर्ने बताउँछ। ‘लिमिटेडले हस्तक्षेप नगर्दा पनि बजारमा मनपरी मूल्यवृद्धि भएको छ,’ मञ्चका अध्यक्ष तिमल्सिना भन्छन्।
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ०६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति शनिबार, साउन ९, २०८३
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? शनिबार, साउन ९, २०८३
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा शनिबार, साउन ९, २०८३
भारतीय शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली, प्रधानले के भने? शनिबार, साउन ९, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी शुक्रबार, साउन ८, २०८३
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, हिंसामा नउत्रिन आग्रह शुक्रबार, साउन ८, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
वर्षा-पहिरोले नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अमेरिकाले आफूविरुद्धको आक्रमण नरोकेपछि इरानले कुवेत र जोर्डनमाथि खसाल्यो मिसाइल र ड्रोन शनिबार, साउन २, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्