• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २, २०८३ Wed, Nov 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

राज्यसत्ताको दुरूपयोग गरेकाले सत्तापक्ष कमजोर देखियो : शेखर कोइराला

कांग्रेस महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका नेता शेखर कोइरालाले राज्यसत्ताको दुरुपयोग सम्बन्धमा टिप्पणी गरेका छ्न्। मतदानस्थलमा राज्यसत्ताको दुरुपयोग सम्बन्धमा पत्रकारहरुलाई उनले भने- 'राज्यसत्तालाई सत्तापक्षले दुरुपयोग गर्दैछ भने कमजोरी कसको हो? सत्ता पक्षको कमजोरी त त्यसै देखियो नि।' सोमबार, मंसिर २७, २०७८

कांग्रेस महाधिवेशन अपडेट : १३६५ मत खस्यो

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा हालसम्म  १३६५ जनाले मतदान गरेका छन्। निर्वाचन समितिका अनुसार ४ हजार ७४३... सोमबार, मंसिर २७, २०७८

‘ए’ डिभिजन लिग : नवौं चरणसम्मको खेल तालिका सार्वजनिक, मनाङले ३ खेल पोखरामा खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ। सोमबार, मंसिर २७, २०७८

निरजको निर्णायक गोलमा पुलिसमाथि संकटाको जित

निरज बस्नेतको निर्णायक गोलमा संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय नेपाल पुलिस क्लबमाथि सङ्‍घर्षपूर्ण जित हात पारेको छ। सोमबार, मंसिर २७, २०७८

रोकिएन सेयर बजारको पहिरो, सोमबार ७९.२३ अंकले घट्यो

साताको दोस्रो कारोबार दिन आज (सोमबार) पुँजी बजार मापक परिसूचक (नेप्से) ७९.२३ अंकले घटेर २२८२ विन्दुमा झरेको छ। आइतबार नेप्से ८८.७० अ... सोमबार, मंसिर २७, २०७८

पुँजी बजारको समस्या समाधान गर्छौं, हल्लाका भरमा घटबढ हुनु हुँदैन : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सरकारले पुँजी बजारमा देखिएका समस्या समाधान गर्ने बताएका छन्। उनले कुनै मन्त्रीले सेयर बजार घटाउने वा बढा... सोमबार, मंसिर २७, २०७८

भोट हालेर निस्केका देउवा पुनः मतदान स्थलमा

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार शेरबहादुर देउवा पुन: मतदान स्थलमा पुगेका छन्। यसअघि उनी मतदान गरेर भृकुटी... सोमबार, मंसिर २७, २०७८

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अब अन्तरबैंक कारोबार गर्नुपर्ने, लाभांशमा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लाई थप कडाइ गर्ने गरी निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले निफ्रालाई जारी... सोमबार, मंसिर २७, २०७८

कांग्रेस महाधिवेशन : ६ सय जनाले गरे मतदान

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा हालसम्म ६०० जनाले मतदान गरेका छन्। निर्वाचन समितिका सदस्य तेजबहादुर रावल... सोमबार, मंसिर २७, २०७८

कपिलवस्तुमा निर्माण भएको मोतीपुर सबस्टेसन सञ्चालनमा

नेपाल विद्युत् प्राधिकरणले कपिलवस्तुको वाणगंगा नगरपालिका-७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसन सञ्चालनमा आएको... सोमबार, मंसिर २७, २०७८

यी हुन् सुदूरपश्चिम अध्यक्षमा दाबी गरेका माओवादी नेताहरू

नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्ष हुन केन्द्रीय सदस्यदेखि प्रदेश पदाधिकारी र सदस्यहरुले दाबी पेस गरेका छन्। प्रदेश... सोमबार, मंसिर २७, २०७८

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा विपिन कार्की नियुक्त

क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्कीलाई नियुक्त गरेको छ। सोमबार, मंसिर २७, २०७८

सभामुख सापकोटाले भने- संसद्लाई प्रभावकारी बनाउने निर्णायक भूमिका दलहरुकै हुन्छ

सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई प्रभावकारी बनाउनका लागि राजनीतिक दलहरुको भूमिका निर्णायक हुने बताएका छन्। सोमबार नयाँ बानेश्वर... सोमबार, मंसिर २७, २०७८

पहिलो चरणमा सभापति निर्वाचित हुने सम्भावना कम छ : निधि

नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका विमलेन्द्र निधिले पहिलो चरणबाटै सभापति निर्वाचित हुने सम्भावना कम रहेको... सोमबार, मंसिर २७, २०७८

देउवा पहिलो चरणकै निर्वाचनबाट सभापति बन्नुहुन्छ : गच्छदार

नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार विजयकुमार गच्छदारले शेरबहादुर देउवा पहिलो चरणको निर्वाचनबाटै सभापतिमा दोहोरिने बताएका छन्। सोमबार, मंसिर २७, २०७८

दोस्रो चरणमा देउवालाई हराइन्छ : प्रकाशमान 

नेपाली कांग्रेसको सभापतिका दावेदार प्रकाशनमान सिंहले दोस्रो चरणमा निर्वाचन भएमा वर्तमान सभापति शेरबहादुर देउवालाई हराउने दाबी गरेका... सोमबार, मंसिर २७, २०७८

कांग्रेसले आन्तरिक निर्वाचन प्रणाली फेर्नुपर्छ :  बालकृष्ण खाण

नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले पार्टीको आन्तरिक निर्वाचन प्रणाली फेर्नुपर्ने बताएका छन्। गृहमन्त्रीसमेत रहेका खाणले निर्वाचन... सोमबार, मंसिर २७, २०७८
Previous 4992 4993 4994 4995 4996 Next
ताजा समाचारसबै
भारत भ्रमणको तरखरमा रहेका प्रधानमन्त्री बालेनलाई पूर्व परराष्ट्रमन्त्रीहरुको थरीथरीका सुझाव बुधबार, मंसिर २, २०८३
पक्राउ परेका दुई पूर्वश्रममन्त्रीमाथि १ अर्ब ६६ करोड ठगीको आरोप , मलेसिया रोजगारीमा सिन्डिकेट बनाएकोमा अनुसन्धान हुने बुधबार, मंसिर २, २०८३
दुई पूर्वश्रममन्त्रीसहित ६ जनालाई सिआईबीले किन ग-याे पक्राउ बुधबार, मंसिर २, २०८३
चोरीका गरगहना तथा नगदसहित जय बागेश्वरीबाट एक जना पक्राउ बुधबार, मंसिर २, २०८३
कर्मचारी सरुवा सूचना : सोल्टी होटल व्यवस्थापनविरुद्ध श्रमिक युनियनहरू आन्दोलनमा बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
गृहमन्त्रीकी आमाको भिडिओ सार्वजनिक गर्ने युट्युबर पक्राउ बुधबार, मंसिर २, २०८३
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा बुधबार, मंसिर २, २०८३
निरन्तर ओरालो लागेको सुनको मूल्य कतिसम्म पुग्छ ? मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्