काठमाडौं- क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार विपिन कार्कीलाई नियुक्त गरेको छ।
ब्राण्ड एम्बेस्डर नियुक्तिसम्बन्धी सम्झौतामा कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिङ अफिसर विनयकुमार अधिकारी र कलाकार कार्कीले हस्ताक्षर गरेका छन।
अभिनेता कार्की अभिनित छाड्के, पशुपति प्रसाद, जात्रै जात्रा, सेल्फी किङ लगायतका चलचित्रले सफलता प्राप्त गरेको थियो।
अभिनेता कार्कीसँगको सम्बन्धले कम्पनीले नयाँ उचाइ प्राप्त गर्ने विश्वास गरिको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।