• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, मंसिर १, २०८३ Tue, Nov 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता

राणाशासनको अत्याचारी फैसला र मृत्युदण्ड पाएका साथीहरूसँग अन्तिम भेट

हामी ३२ जना राजबन्दीहरूलाई आ–आफ्ना गुन्टा बोक्न लगाई सिंहदरबारको पटाङ्गिनीतर्फ हिँडाइयो। सकी–नसकी कसैले घिसार्दै, कसैले दाहिने काँध र देब्रे काँध सार्दै र कसैले दायाँ कम्मर र बायाँ कम्मरमा च्याप्तै, कति ठाउँमा बिसाउँदै सिंहदरबारको पश्चिम–दक्षिण पटाङ्गिनीसम्म पुर्‍यायौं। शनिबार, माघ १५, २०७८

दशरथ रंगशालामा नेपाल भर्सेस मरिसस भिडन्त [तस्बिरहरू]

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न खेलमा नेपालले १-० गोलअन्तरको संघर्षपूर्ण जित हात पारेको हो। शनिबार, माघ १५, २०७८

मरिससविरूद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

अफ्रिकी राष्ट्र मरिससविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ। शनिबार, माघ १५, २०७८

जेठभित्र स्थानीय निर्वाचन गर्न सत्ता गठबन्धनमा सहमति

सत्तारुढ दलहरुबीच आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ।  शनिबार, माघ १५, २०७८

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन ९ गते ‘क्यालिब्रेसन फ्लाइट’, बुद्ध जयन्तीदेखि नियमित उडान

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिब्रेसन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा... शनिबार, माघ १५, २०७८

विमलको गोलमा नेपाललाई अग्रता

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको दोस्रो हाफमा नेपालले १-० गोलको अग्रता लिएको हो। नेपालका लागि विमल घर्तीमगरले गोल गरे। शनिबार, माघ १५, २०७८

नेपाल र मरिससबीचको खेल पहिलो हाफमा बराबरी

नेपाल र अफ्रिकी राष्ट्र मरिससबीच मैत्रीपूर्ण खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। शनिबार, माघ १५, २०७८

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा जारी छ। आज बिहान बसेको गठबन्धनको बैठक  अहिले अपराह्न पुनः बोलाइएको... शनिबार, माघ १५, २०७८

आइतबार ११ बजे कार्यव्यवस्था समितिको बैठक बोलाइयो, १ बजे प्रतिनिधि सभा

प्रतिनिधि सभाको बैठक आइतबार १ बजे बस्ने भएको छ। संसद् सचिवालयले उक्त बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। शनिबार, माघ १५, २०७८

एपीएफलाई पहिलोपटक आहा रारा गोल्डकपको उपाधि

आहा रारा गोल्डकपको २०औं संस्करणको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लवले जितेको छ। शनिबार, माघ १५, २०७८

काठमाडौं उपत्यकामा थपिए १ हजार ८२० संक्रमित

गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप एक हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो।  शनिबार, माघ १५, २०७८

थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।  शनिबार, माघ १५, २०७८

सीमा क्षेत्रमा कोरोना संक्रमण बढ्दो

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ। यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। शनिबार, माघ १५, २०७८

यी हुन् मरिससविरूद्ध नेपालको सुरुआती-११ मा परेका खेलाडी

नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी राष्ट्र मरिससविरूद्ध पहिलो मैत्रीपूर्ण खेल खेल्दै छ। शनिबार, माघ १५, २०७८

खर्च धान्न नसकेपछि तम्घासको कोरोना परीक्षण प्रयोगशाला बन्द

गुल्मी सदरमुकाम तम्घासस्थित कोरोना भाइरस परीक्षण प्रयोगशाला बन्द भएको छ। सञ्चालनका लागि रकम अभाव भएपछि चार महिनादेखि प्रयोगशाला बन्द... शनिबार, माघ १५, २०७८

छुटेका विद्यार्थीलाई दिन थालियो खोप

काठमाडौं महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ। शनिबार, माघ १५, २०७८

झापामा ट्र्याक्टरले किचेर २ वर्षीया बालिकाको मृत्यु

कनकाई नगरपालिका-७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरुची दुलाल रहेकी छन्। शनिबार, माघ १५, २०७८
Previous 4747 4748 4749 4750 4751 Next
ताजा समाचारसबै
करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु मंगलबार, मंसिर १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, मंसिर १, २०८३
क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै मंगलबार, मंसिर १, २०८३
नेदरल्यान्ड्समाथि जर्मनीको सानदार जित, क्वार्टरफाइनलमा स्थान पक्का मंगलबार, मंसिर १, २०८३
तातोपानी नाका पूर्ववत् सञ्चालन गर्न पहल गर्छु : सांसद पराजुली मंगलबार, मंसिर १, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
स्कुटर दुर्घटनामा दुई जनाकाे मृत्युु सोमबार, कात्तिक ३०, २०८३
शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा हिंसा र प्रदर्शन चर्कियो सोमबार, कात्तिक ३०, २०८३
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु सोमबार, कात्तिक ३०, २०८३
नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, २५ जना घाइते सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
विचारसबै
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी धर्मेन्द्र झा
रावणका दश शिरदेखि लुसिफरको पतनसम्मः नेपालको राजनीतिमा शक्ति र अहंकार सुरेश गिरी
लोकपर्व छठ र यसका विभिन्न महत्वहरु आनन्द अस्तित्व
विश्वव्यापी बन्दै छठ पर्व नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्