गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
मंगलबार, वैशाख ८, २०८३
Tue, Apr 21, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
शिक्षाको विकासबाट मात्र देशको रुपान्तरण सम्भव : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो सामाजिक आर्थिक समृद्धिको मार्ग पहिल्याउन सबैले प्रण गर्नुपर्नेमा जोड दिएकी छन्। वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै उनले ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भन्ने कामनासमेत गरेकी छन्।
आइतबार, माघ २३, २०७८
नेपाल लाइभ समाचार [२०७८ माघ २२]
सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्याउन खोप कार्ड नभएकाहरुलाई सार्वजनिक सेवा नदिने नीति लिएको स्वास्थ्य मन्त्रालयको तर्क,...
शनिबार, माघ २२, २०७८
विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ जनाको मृत्यु
मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा शनिबार १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शनिबार, माघ २२, २०७८
दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग
बिहीबारदेखिको बाक्लो हिमपातका कारण अवरुद्ध भएका भीमदत्त राजमार्ग तथा पहलमानसिंह स्वाँर राजमार्ग पुनःसञ्चालन भएको छ।
शनिबार, माघ २२, २०७८
काठमाडौं महानगरले सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिने
काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने...
शनिबार, माघ २२, २०७८
विष्फोटमा परी सोमालियामा १० जनाको मृत्यु
घटनामा परी पाँच महिला र चार बालबालिकासहित १० जना यात्रुको मृत्यु भएको एक सैनिक अधिकृतले बताएका छन्।
शनिबार, माघ २२, २०७८
प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले प्राकृतिक विपद्बाट हुने जनधनको क्षति न्यूनीकरण गर्न सरकार संवेदनशील रहेको बताएका छन्। सिन्धुपाल्चोक हेलम्ब...
शनिबार, माघ २२, २०७८
बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई
शनिबार भएको खेलमा नर्वेकी थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जितेकी छन्।
शनिबार, माघ २२, २०७८
मुडे-चरिकोट सडक सञ्चालनमा
मुडे खरिढुंगा क्षेत्रमा हिमपात भएपछि शुक्रबारदेखि सवारीसाधन आवतजावतमा अवरुद्ध भएकामा आज दिउँसोदेखि सवारीसाधन सञ्चालनमा आएका छन्।
शनिबार, माघ २२, २०७८
कृष्णनगर नगरपालिकाका प्रमुख शाह कांग्रेसमा प्रवेश
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
शनिबार, माघ २२, २०७८
सत्ता गठबन्धन भत्किए के हुन्छ? यी हुन् सम्भावित ६ परिदृष्य
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौतालाई प्रतिनिधि सभाबाट अनुमोदन गराउन सत्ता गठबन्धनका अन्य दलहरुले साथ नदिएमा एमालेको सहय...
शनिबार, माघ २२, २०७८
हिमपातले जुम्लाको विद्युत् सेवा अवरुद्ध
जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा गत बिहीबार रातिदेखि भएको भारी हिमपातले जनजीवन प्रभावित बनेको छ। हिमपातले जुम्लाको राष्ट्रिय...
शनिबार, माघ २२, २०७८
सिमकोटमा ४ फिटसम्म हिउँ, जनजीवन प्रभावित
बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ। लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घर...
शनिबार, माघ २२, २०७८
विद्युत् नियमन आयोगका अध्यक्षलाई ७ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्ने समयसीमा दिइएको छ। आयोगका पदाधिकारीको क...
शनिबार, माघ २२, २०७८
मौसमविद् भन्छन्- फेरि अर्को मौसमी प्रणाली विकसित हुने सम्भावना देखियो
विगत केही दिनयता पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आज रातिदेखि क्रमिक सुधार हुँदै जाने भएको छ।
शनिबार, माघ २२, २०७८
चिसोका कारण पाल्पामा एक जनाको मृत्यु
अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ रीठाको रुख निवासी ५२ वर्षीय गणेश परियारको चिसोले मृत्यु भएको हो।
शनिबार, माघ २२, २०७८
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
पार्टी केन्द्रीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिअनुसार यही माघ २७ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। ब...
शनिबार, माघ २२, २०७८
Previous
4295
4296
4297
4298
4299
Next
ताजा समाचार
सबै
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै
मंगलबार, वैशाख ८, २०८३
इरानसँग सम्झौता नभएसम्म नाकाबन्दी नहटाउने ट्रम्पको घोषणा
मंगलबार, वैशाख ८, २०८३
एप्पलका सीईओ टिम कुकले दिए राजीनामा
मंगलबार, वैशाख ८, २०८३
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा एक खर्ब ७७ करोड राजस्व संकलन
मंगलबार, वैशाख ८, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादमा परेपछि गृहमन्त्री गुरुङले दिए स्पष्टीकरण
सोमबार, वैशाख ७, २०८३
जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
सोमबार, वैशाख ७, २०८३
यी हुन् रास्वपाका १६ सचिवालय सदस्य (सूचीसहित)
सोमबार, वैशाख ७, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज
सोमबार, वैशाख ७, २०८३
त्रिभुवन विमानस्थलको उडान समय घटाइयो
सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
विचार
सबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी
विप्लव अधिकारी
न बदलिएको समाज
सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
नेपाल लाइभ
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search