• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल म्याच प्रिभ्यू : गुजरातका ब्याट्सम्यानलाई रेड अलर्ट !

64x64
नेपाल लाइभ बुधबार, वैशाख १४, २०७९  ०७:४२
1140x725

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद शीर्ष स्थानको होडमा छन्।

७ खेल खेलेको गुजरात ६ मा जित र १ हारसहित १२ अंक बटुलेर तालिकाको दोस्रो स्थानमा छ। गुजरात हैदरावादसँग मात्रै (८ विकेटले)पराजित भएको थियो।

यता, हैदरावाद समान खेलमा २ हारसहित १० अंक बटुलेर तालिकाको तेस्रो स्थानमा छ। हैदरावाद लखनाऊ सुपर जायन्ट्ससँग १२ र राजस्थान रोयल्ससँग ६१ रनले पराजित भएको थियो।

यी दुवै टोलीका बलरहरूले आईपीएल २०२२ मा अहिलेसम्म आफ्नो दबदबा कायम गरेका छन्। पावरप्ले होस् वा डेथ ओभर, उनीहरूका बलरले हरेक पटक आफ्नो जिम्मेवारी पूरा गरेका छन्।

विलियम्सनको लागि चिन्ता
हैदरावादका कप्तान केन विलियम्सनको सिजन निकै कठिन रह्यो। उनले सोचे अनुसार ब्याटिङ गर्न सकेका छैनन्। उनले ७ इनिङ्समा दुई पटक मात्रै ३० भन्दा बढी रन बनाएका छन्। उनको स्ट्राइक रेट एक पटक मात्रै ११० रन पार गरेको छ, त्यो पनि गुजरातविरुद्ध। उनले उक्त खेलमा १२४ को स्ट्राइक रेटमा ४६ बलमा ५७ रन बनाएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म उनले यो सिजन ९५ को स्ट्राइक रेटमा मात्र रन बनाएका छन्। यो उनको मात्र नभइ कुनै पनि ब्याट्सम्यानको सबैभन्दा कम स्ट्राइक रेट हो।

शुभमनमाथि आश
शुभमन गिलले यो सिजन राम्रो स्ट्राइक रेटमा अर्धशतक बनाएका छन् या इनिङ्सको सुरुमै आउट भएका छन्। यो सिजन ७ मध्ये ४ खेलमा उनी १० बलमा आउट भएका छन्। यदि उनी सुरुमा आउट भएनन् भने उनले तुरुन्तै आफ्नो लय परिवर्तन गर्छन्। र, १५० भन्दा बढीको स्ट्राइक रेटमा रन बनाउने गरेका छन्। १० बलभन्दा कम खेल्दा यो पटक विराट कोहलीले मात्रै उनीभन्दा बढी आउट भएका छन्। उनले पछिल्लो ४ इनिङ्समा ७, ०, १३ र ७ रन बनाएका छन्।

गुजरातका ब्याट्सम्यानलाई रेड अलर्ट
पछिल्लो खेलमा सनराइजर्स हैदरावादका बलरले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६७ रनमा अलआउट गरेको थियो। अंक तालिकामा तेस्रो स्थानमा रहेको हैदरावादले यो सिजन सबैभन्दा बढी विकेट लिएको छ। उसका बलरले अहिलेसम्म उत्कृष्ट प्रदर्शन गरेका छन्। ८ को इकोनोमीमा ७ खेलमा सर्वाधिक ५५ विकेट लिएका छन्। औसतमा प्रत्येक १४.८ बलपछि हैदरावादका बलरले विकेट लिएका छन्।

टी नटराजनकै कुरा गर्ने हो भने यी यो बायाँ हाते फास्ट बलरले हरेक खेलमा विकेट लिइरहेका छन्। उनले ७ खेलमा १५ विकेट लिएका छन्। डेथ ओभरसँगै उनी पावरप्लेमा पनि प्रभावशाली सावित भएका छन्। र, ६.८३ को स्ट्राइक रेटमा ६ विकेट लिएका छन्।

यता, लोकी फर्गुसनले यस सिजनमा अचम्मको गति देखाएका छन्। यी फास्ट बलरले  खेलमा ८.३२ को इकोनोमीमा ९ विकेट लिएका छन्। पावरप्लेको समयमा उनी झन् खतरनाक हुन्छन्। उनले पावरप्लेमा नै ९ मध्ये ६ विकेट लिएका छन्।

पावरप्ले र अन्तिम ओभरमा दुई उत्कृष्ट टोली
पावरप्लेमा विकेट लिने र रनको प्रवाह रोक्ने कुरामा यी दुवै टोली अहिलेसम्म शीर्ष स्थानमा रहेका छन्। पावरप्लेमा गुजरातले १७ विकेट लिएको छ। जुन सबैभन्दा धेरै विकेट हो। 

यता, हैदरावाद भने १६ विकेट लिएको छ। टी नटराजन, लोकी फर्गुसन र मोहम्मद शामीले यस वर्षको आईपीएलमा पावरप्लेमा संयुक्त रूपमा सर्वाधिक विकेट लिएका छन् र आफ्नो टोलीको जितको जग खडा गरेका छन्। अर्कोतर्फ, यदि हामी पावरप्लेमा कम्तिमा पाँच ओभर बल गर्ने बलरहरूको बारेमा कुरा गर्छौं भने हार्दिक पाण्ड्याको इकोनोमी (४.७)उत्कृष्ट छ।

प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  ०७:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो
सम्बन्धित सामग्री
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
सन्दीपको घातक बलिङ, बहराइन ८७ रनमा समेटियो बहराइन एसिसी प्रिमियर कपमा नेपालविरुद्धको खेलमा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको छ। सोमबार, भदौ १५, २०८३
नेपालले बहराइनविरुद्ध बलिङ गर्दै नेपालले एसिसी प्रिमियर कपमा बहराइनविरुद्ध टस जितेको छ। खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको मैदानमा केही समयपछि सुरु हुँदै... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
बाढी प्रभावित क्षेत्रमा ३ हजार ९२५ जनाको हवाई उद्धार, टनेलमा खोजी जारी बुधबार, भदौ १७, २०८३
वनस्पति घ्यू–तेल उत्पादक संघद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्