गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३
Fri, Oct 23, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
दिल्लीमा सहमति भएको भनेर कुनै गिरोहले आपराधिक हल्ला गरे : प्रचण्ड
'त्यो सब हावा कुरा हो। यो एक खालको भ्रम फैलाउने, कुनै न कुनै गिरोहले गरेको आपराधिक हल्ला हो। त्यसमा कुनै सत्यता छैन। त्यो हुनसक्ने कुरा पनि होइन', शनिबार जनकपुर विमानस्थलमा उनले भने।
शनिबार, साउन ७, २०७९
वैदेशिक रोजगारीमा बढ्यो ज्यानकै जोखिम: नाम मात्रको अभिमुखीकरण, धमाधम आउँदैछन् शव
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूको मृत्यु भए श्रमिकका हकवालालाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता प्रदान गर्छ। बोर्डल...
शनिबार, साउन ७, २०७९
पूर्वपति नागासँगको सम्बन्धबारे सामन्था भन्छिन्– हामी एउटै कोठामा भए चक्कु–छुरी लुकाउनुपर्छ
उनले भनेकी छिन्, ‘हामी एउटै कोठामा भएमा जे पनि हुनसक्छ। त्यसैले, हतियार लुकाउनु पर्छ।’ त्यस्तै, सामन्थाले सम्बन्ध बिच्छेदपछि २ सय कर...
शनिबार, साउन ७, २०७९
अफगानिस्तानका नवनियुक्त प्रशिक्षक भन्छन्– क्रिकेटलाई शीर्षस्थानमा लैजान चाहने खेलाडीसँग काम गर्न आतुर छु
ट्रोटले अगस्टमा अफगानिस्तानको आयरल्यान्ड भ्रमणको जिम्मेवारी सम्हाल्नेछन्। उनीसँग यसअघि पनि कोचिङको अनुभव छ। उनले इङ्ल्यान्डको पुरुष...
शनिबार, साउन ७, २०७९
हतियार राख्ने अनुमति लिन प्रहरीकहाँ पुगे सलमान
गत महिना सलमान र उनका बुबा सलिम खानलाई भारतीय ग्यांगस्टर लरेन्स विश्नोईको तर्फबाट ज्यान मार्ने धम्की प्राप्त भएको थियो। एक पत्रमार्फ...
शनिबार, साउन ७, २०७९
राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता
आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले भदौ २४ देखि २५ गतेसम्म प्रतियोगिता काठमाडौंमा गर्ने निर्णय गरेको अध्यक्ष सिद्धार्थ लामाले जन...
शनिबार, साउन ७, २०७९
‘नर्भस नाइन्टीज’ : धवनले तोडे कोहलीको कीर्तिमान
उनले कप्तानको रूपमा आफ्नो अन्तिम अर्धशतक ८ जुन १९९९ मा बनाएका थिए। त्यसपछि उनले म्यानचेस्टरमा पाकिस्तानविरुद्ध ५९ रनको इनिङ्स खेलेका...
शनिबार, साउन ७, २०७९
वेस्ट इन्डिजले खेल जितेन, मन जित्यो
वेस्ट इन्डिजलाई अन्तिम बलमा ५ रन चाहिएको थियो। तर, मोहम्मद सिराजको शानदार योर्करले वेस्ट इन्डिजलाई जितबाट बञ्चित गरायो।
शनिबार, साउन ७, २०७९
गठबन्धनको नाममा कांग्रेसको निरन्तरको बलजफ्ती स्वीकार्य हुन सक्दैन : नारायणकाजी श्रेष्ठ
श्रेष्ठले नागरिकता विधेयक पारित गर्दा जुन प्रक्रिया अपनाइयो र वैवाहिक अंगीकृत नागरिकताको हकमा जे व्यवस्था गरियो, त्यो दुवै कोणबाट ग...
शनिबार, साउन ७, २०७९
अहिले तीनवटै ढाँचामा खेल्न सक्ने खेलाडी बनाउन सकिँदैन : ख्वाजा
उनी भन्थे, ‘हामी कुनै गाडी होइनौं, सधैं चलाइराख्न।’ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने उनको निर्णयले अहिले सबैलाई सचेत...
शनिबार, साउन ७, २०७९
वैकल्पिक शक्ति बन्न खुलेका नयाँ दलहरुले केही गर्न सक्दैनन् : नेता सिंह
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि महत्वपूर्ण योगदान दिएका कांग्रेस, एमाले जस्ता पार्टीहरुला...
शनिबार, साउन ७, २०७९
करारका कर्मचारी निकालेपछि त्रियुगा नगरपालिकाको काम ठप्प, मूल गेटमै तालाबन्दी
एक हप्तादेखि आफूहरुले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन...
शनिबार, साउन ७, २०७९
कांग्रेसले आफ्नै अग्रजको सम्मान गर्न सकेन : एमाले अध्यक्ष ओली
उनले नेपाली कांग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरुलाई उचित सम्मान दिन नसकेको आरोप लगाए। उनले भीमदत्त पन्तलगायतका शहीदलाई कहि...
शनिबार, साउन ७, २०७९
पुष्पलालको शिक्षाबाट दीक्षित भएर विद्रोहबाट नेकपा एस बनाएका छौं: माधव नेपाल
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भइ बि...
शनिबार, साउन ७, २०७९
राप्रपा छाडेका २ नेतालाई कमल थापाले दिए 'महत्त्वपूर्ण' जिम्मेवारी
राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी राप्रपा नेपाल प्रवेश गरेका २ नेतालाई अध्यक्ष कमल थाप...
शनिबार, साउन ७, २०७९
नागरिकताका विषयमा गठबन्धन सरकारको खेलबाड आपत्तिजनक: भीम रावल
नेकपा एमालेका नेता एवम् सांसद भीम रावलले नागरिकताका सन्दर्भमा गठबन्धन सरकारले खेलबाड गरेको आरोप लगाएका छन्। शुक्रबारको प्रतिनिधि सभा...
शनिबार, साउन ७, २०७९
युद्धकै बीच रुसले गर्यो युक्रेनसँग सम्झौता, अब युक्रेनबाट खाद्यान्नको निर्यात निर्वाध हुने
युद्धकै बीच रुस र युक्रेनबीच एउटा 'मिरर' सम्झौता भएको छ, जसअनुसार युक्रेनको काला सागर हुँदै खाद्यान्न निर्यात हुन सक्नेछ। यो सम्झौ...
शनिबार, साउन ७, २०७९
Previous
3809
3810
3811
3812
3813
Next
ताजा समाचार
सबै
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे
शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट
शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ
बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति !
बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग
बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ?
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
विचार
सबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार
नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा
अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें
बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने
मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search