• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

वेस्ट इन्डिजले खेल जितेन, मन जित्यो

64x64
नेपाल लाइभ शनिबार, साउन ७, २०७९  १३:३४
1140x725

काठमाडौं– क्वीन्स पार्क ओभलमा घरेलु टोली वेस्ट इन्डिजले ३०८ रनको कीर्तिमानी लक्ष्य पछ्याउने मौका पाएको थियो। यस मैदानमा अहिलेसम्म सर्वाधिक २७२ रनको लक्ष्य पछ्याइएको छ। तर, शुक्रबार यो लक्ष्य पछ्याउँदा वेस्ट इन्डिज केही रनले मात्र पछाडि परेको थियो। 

वेस्ट इन्डिजलाई अन्तिम बलमा ५ रन चाहिएको थियो। तर, मोहम्मद सिराजको शानदार योर्करले वेस्ट इन्डिजलाई जितबाट बञ्चित गरायो।

शुक्रबार भारतसँग वेस्ट इन्डिजले जसरी लडेको थियो, त्यसबाट वेस्ट इन्डिजका कप्तान र स्टेडियममा उपस्थित दर्शक निकै खुसी थिए। कप्तान निकोलस पूरनले यो खेलमा आफ्नो टोलीको जित भएको महसुस गरे। खासगरी बंगलादेशसँगको सिरिजमा हार बेहोरेपछि। 

त्यसपछि यस्तो संघर्ष जित बराबर हुन्छ। खेलपछि पूरनले होस्ट ब्रोडकास्टरलाई भने,‘यो पक्कै पनि हाम्रो लागि जित थियो। समग्रमा नतिजा एकै समयमा तितो र मीठो दुवै थियो। हामीले ५० ओभर ब्याटिङ गर्नुपर्छ। यसबारे केही समय लियौं र ५० ओभर ब्याटिङ गरेर ३०० प्लस रन बनायौं।’

यो पनि पढ्नुहोस

घरेलु टोली वेस्ट इन्डिजमाथि भारतको रोमाञ्चक जित

उनले थपे,‘ एक समूहको रूपमा हामी हाम्रो टोलीलाई पुनर्निर्माण गर्दै एकदिवसीय क्रिकेटमा सफलताको बाटो खोज्ने प्रयास गरिरहेका छौं। आज हामीले हाम्रो प्रतिभालाई न्याय गरेका छौं।’

टस जितेर पूरनले भारतीय टोलीलाई ब्याटिङको निम्तो दिएका थिए। जवाफमा ओपनरद्वय शिखर धवन र शुभमन गिलले ११९ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुआत गरेका थिए। धवन शतक प्रहार गर्नबाट चुके। 

उनी ९९ बलमा १० चौका र ३ छक्कासहित ९७ रनमा आउट भए। अर्का युवा ओपनर शुभमन गिल ५३ बलमा ६ चौका र २ छक्कासहित ६४ रनमा आउट भए।

यो पनि पढ्नुहोस

‘नर्भस नाइन्टीज’ : धवनले तोडे कोहलीको कीर्तिमान

एक बिन्दुमा यस्तो देखिन्थ्यो कि भारतीय टोलीले ३५० भन्दा बढी स्कोर गर्नेछ। तर, पछिल्ला ओभरमा वेस्ट इन्डिजको टोलीले राम्रो कमब्याक गर्दै भारतीय टोलीलाई ३०८ ​रनमा सीमित गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb

‘मैले बलरहरूलाई यसको श्रेय दिनुपर्छ। हामीले यी अवस्थाहरूमा राम्रो सुरुआत गर्न सकेनौं। यो एक ब्याटिङ ट्र्याक थियो। तर, हामीले वाटर ब्रेकमा एक अर्कासँग कुरा गर्यौं र भारतलाई ३१५ रनमा मा समेट्ने लक्ष्य लियौं,’ पूरनले भने,‘गुडाकेश मोती, अकील हुसेन र अल्जारी जोशेफ सबै आएर आज आफ्नो सीप देखाए। बंगलादेशको सिरिजपछि आज हामीले जसरी लड्यौं त्यसमा गर्व छ।’

वेस्ट इन्डिजलाई भारतले दिएको ३०९ रनको लक्ष्य कहिलेकाहीँ पहुँच बाहिर देखिन्थ्यो। तर, काइल मेयर्स र ब्रेन्डन किङको अर्धशतकका कारण वेस्ट इन्डिजले भारतलाई हम्मेहम्मे बनाएको थियो।

यससँगै पूरन र रोमारिया शेफर्डले पनि छोटो तर प्रभावकारी इनिङ्स खेले। ओपनर मेयर्सले सर्वाधिक ७५ रन बनाए। उनले ६८ बलमा १० चौका र १ छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि मेयर्स र शमराह ब्रुकले ११७ रनको शतकीय साझेदारी गर्दै खेललाई अघि बढाएका थिए। ब्रुक ६१ बलमा ४ चौका र १ छक्कासहित ४६ रनमा आउट भए।

 ब्रेन्डन किङ ६६ बलमा २ चौका र २ छक्कासहित ५४ रनमा आउट भए। रोमारियो शेफर्ड २५ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा अविजित रहे। कप्तान पूरन २५ रनमा आउट भए।

‘हामीले एक अर्कामा विश्वास गर्न आवश्यक छ। हामी एक एकाइको रूपमा नजिक आउन कोशिस गर्दैछौं। यो हाम्रो कथा हो, यात्रा हो र त्यहाँ जाँदैछौं। यसमा धेरै चुनौतिहरू छन्। तर, हामी सही दिशामा अघि बढिरहेका छौं, म खुसी छु,’ पूरनले भने।

प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  १३:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट
रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह
सम्बन्धित सामग्री
एसीसी प्रिमियर कपमा नेपाल ६ विकेटले विजयी मलेसियाले दिएको १०४ रनको लक्ष्य पाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए।... बिहीबार, भदौ १८, २०८३
करण चम्किँदा १०३ रनमै समेटियो मलेसिया नेपालले एसीसी मेन्स प्रिमियर कपमा १०४ रनको सामान्य लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको मलेसिया ३२.३ ओभरमा १०३ रनमै अलआउट भ... बिहीबार, भदौ १८, २०८३
नेपालले टस हार्‍यो, ब्याटिङ गर्दै नेपाल ‘ए’ले राइजिङ इन अस्ट्रेलियाअन्तर्गत पहिलो खेलमा तास्मानियासँग टस हारेका छन्। बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : प्रधानमन्त्रीले सार्वजनिक गरे नवौं दिनको रिपोर्ट बिहीबार, भदौ १८, २०८३
रिद्धि सिद्धि र सौर्य सिमेन्टद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग बिहीबार, भदौ १८, २०८३
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह बिहीबार, भदौ १८, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीको नवौं दिन: आज सेनासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा के–के गर्‍यो? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्