गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
मंगलबार, असार २३, २०८३
Tue, Jul 7, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
एनआरएनले नागरिकता पाएसँगै लगानीमा सिधा फाइदा हुन्छ : वरिष्ठ अधिवक्ता पोखरेल [अन्तर्वार्ता]
नेपालमा पनि धेरै कुरा भारतबाट नक्कल गरियो। हामीले हाम्रो लिगल सिस्टम हेर्याैं भने हामी भारतबाट धेरै अगाडि छौं। जतिखेर भारत बेलायतको गुलाम थियो। त्यतिबेला हाम्रो न्याय व्यवस्था, कानुन व्यवस्था, कानुनी प्रणाली अगाडि बढिसकेको थियो। उसले १९४७ मा पछि स्वतन्त्र भएपछि थिति बसाउन थाल्यो।
बिहीबार, साउन १२, २०७९
छानबिन समितिले तयार गर्यो प्रतिवेदन
प्रतिवेदनमा के कुरा लेखिएको छ भन्ने उनले खुलाएनन्। प्रतिवेदन हेरिसकेपछि सबै थाह हुने उनले सञ्चारकर्मीलाइ जवाफ दिए।
बिहीबार, साउन १२, २०७९
एनआरएनहरुलाई मातृभूमिसँग जोड्ने बाटो खुल्यो : कुल आचार्य
प्रतिनिधि सभाले गत शुक्रबार उक्त संशोधन विधेयक बहुमतले पारित गरेको थियो। ‘सबै एनआरएनहरुका लागि खुसीको दिन’ भन्दै अध्यक्ष आचार्यले अब...
बिहीबार, साउन १२, २०७९
डा बाबुराम भट्टराईको नयाँ दल दर्ता
भट्टराई निकट नेता विश्वदीप पाण्डेका अनुसार निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता रहेको र त्यसलाई अध्यावधिका लागि निवेदन...
बिहीबार, साउन १२, २०७९
दुईदिने भ्रमणका लागि अमेरिकी मन्त्री नेपालमा
काठमाडौंस्थित अमेरिकी राजदूतावसले नेपाल अमेरिका सम्बन्ध स्थापनाको ७५ औं वर्षको अवसरमा मन्त्री लु नेपालको भ्रमणमा आएको बताएको छ।
बिहीबार, साउन १२, २०७९
आगामी चुनावमा महिलाको प्रतिनिधित्व बढाउनुपर्छ : सभामुख सापकोटा
शासन व्यवस्था र लोकतन्त्रलाई बलियो बनाउन तथा मुलुकको बहुआयामिक विकासका लागि पनि दलहरुले आगामी चुनावमा प्रत्यक्षतर्फ महिलाहरुको सहभा...
बिहीबार, साउन १२, २०७९
आजै निर्वाचनको मिति घोषणा गर्छु भन्नुभएका प्रधानमन्त्रीलाई दुईचार दिन कुर्न भनेँ : प्रचण्ड
उनले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि कांग्रेस लगायतका दलसँग गठबन्धन हुने भएकाले नेताहरुलाई गठबन्धनको विपक्षमा अभिव्यक्ति न...
बिहीबार, साउन १२, २०७९
नागरिकता विधेयक राष्ट्रिय सभाबाट पनि पारित
'वैवाहिक अंगीकृतमा समयसीमा राखिनुपर्छ भन्ने संशोभन फिर्ता लिन चाहन्नँ,' प्रतिपक्ष दल एमालेका सांसदकको समूहबाट भगवतीले न्यौपानेले भनि...
बिहीबार, साउन १२, २०७९
एमालेले साउन १६ गते महंगीविरुद्ध जनप्रदर्शन गर्ने
बैठकमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महंगीले जनता ठूलो मारमा परिरहेका र सरकारले महंगी नियन्त्रणका लागि कुनै पहल नगरेको भन...
बिहीबार, साउन १२, २०७९
२०६४ मा मैले हार्दा एक वर्ष नपुग्दै जनतालाई पछुतो भयो-ओली
पार्टीको दमक नगर कमिटी कार्यालयमा अगुवा कार्यकर्ताहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओलीले राष्ट्रिय राजनीति एमालेको पक्षमा भइरहँदा स्...
बिहीबार, साउन १२, २०७९
राष्ट्रिय सभामा सांसद देवकोटाले भने- आमाको थर र ठेगानाबाट नागरिकता दिँदा भारतीय भान्जाभान्जी बढ्छन्
थर वंशज र पुर्खासँग जोडिएको विषय बताउँदै हल्का रुपमा नलिन उनले अनुरोध गरेका छन्। यसैगरी विदेशी महिलाले नेपालीसँग विवाह गर्नेबित्तिकै...
बिहीबार, साउन १२, २०७९
युटीलीटीसम्बन्धी विधेयक तत्काल पेस गर्न संसदीय समितिको निर्देशन
नेपाल टेलिकमको सेवा विस्तार गर्न गुणस्तरमा सुधार ल्याउन टेलिकमको बीटीएस टावर पनि सँग–सँगै उपयुक्त स्थानमा जडान गर्दै जानुपर्ने जरुरी...
बिहीबार, साउन १२, २०७९
दुवाकोटमा वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन्।
बिहीबार, साउन १२, २०७९
माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि पनि बस्ने
बैठकको सुरुवातमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषय, गठबन्धन, समाजवादी केन्द्र निर्माण, आगामी निर्वाचनका विषयमा ब्रिफिङ...
बिहीबार, साउन १२, २०७९
प्रधानसेनापति आईपीएसको कार्यक्रममा सहभागी भएको बारे राष्ट्रिय सभामा सरकारको जवाफ माग
प्रधानसेनापति अमेरिकाको इन्डो-प्यासिफिक कमान्डले आयोजना गरेको वार्षिक सम्मेलनमा सहभागी भएको विषयमा राष्ट्रिय सभामा प्रश्न उठेको छ।
बिहीबार, साउन १२, २०७९
नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज होइन : बाबुराम भट्टराई
पूर्व प्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा...
बिहीबार, साउन १२, २०७९
कूल ६७४३ वडामध्ये ६९ वडामा मात्र महिला अध्यक्ष
निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त तथ्यांक उल्लेख गरेको छ।
बिहीबार, साउन १२, २०७९
Previous
1283
1284
1285
1286
1287
Next
ताजा समाचार
सबै
ठूला विद्युतीय सवारीसाधनमा कर्जा सीमा बढाइने
मंगलबार, असार २३, २०८३
दुवै सदनबाट बजेट पारित
मंगलबार, असार २३, २०८३
उखु कृषकलाई प्रोत्साहन अनुदानका लागि १ अर्ब ५० करोड विनियोजन
मंगलबार, असार २३, २०८३
कर्जा वृद्धि न्यून, दबाबमा अधिक तरलता थुप्रिएको मौद्रिक नीतिको वार्षिक समीक्षा
मंगलबार, असार २३, २०८३
एकै दिन १५ अस्पतालहरूको श्रम निरीक्षण: न्यूनतम परिश्रमिक र सामाजिक सुरक्षा कार्यान्वयनमा लापरबाही
मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ
सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ
सोमबार, असार २२, २०८३
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश
मंगलबार, असार २३, २०८३
एनपील अक्सन : कुन खेलाडी कनु टिममा आवद्ध भए [सूचीसहित]
सोमबार, असार २२, २०८३
अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वार्टरफाइनलमा
मंगलबार, असार २३, २०८३
सबै हेर्नुहोस
विचार
सबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट
सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ?
सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी
विप्लव अधिकारी
न बदलिएको समाज
सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन
लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा
नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search