गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
बिहीबार, मंसिर १०, २०८३
Thu, Nov 26, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा
लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन्। माओवादी केन्द्रबाट राज्यमन्त्री रहेकी वली पछिल्लो समय माओवादीको युवा संगठन वाइसिएलका नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि विवादमा आएकी थिइन्।
बुधबार, असार १५, २०७९
के छ बूढीगंगामा पुन: मतगणना अस्वीकार गर्ने सर्वोच्चको आदेशमा?
सर्वोच्च अदालतले ९९ प्रतिशतसम्म मतदान भएको बाजुराको बूढीगंगा नगरपालिकामा पुनः मतदान रोक्न मागसहित परेको मुद्दामा पुन: निर्वाचन गराउँ...
बुधबार, असार १५, २०७९
गण्डकी प्रदेश सभामा बजेटमाथि छलफल नगरी पास गर्न लागेको भन्दै एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा
गण्डकी प्रदेश सभामा बजेटमाथि छलफल नगरी पास गर्ने तयारी गरिएको भन्दै नेकपा एमालेले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा...
बुधबार, असार १५, २०७९
एउटै मञ्चबाट बाबुराम, विप्लव, बादल र किरणलाई प्रचण्डको ब्यंग्य- फेरि प्रचण्डकहाँ जाने भनेर लाज नमानौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूसँग छुट्टिएर गएका नेताहरुलाई फेरि आफ्नो नेतृत्वमा आउन आह्वान गरेका छन्।...
बुधबार, असार १५, २०७९
केरुङ–काठमाडौं रेलमार्ग नेपाल सरकारले निर्माण गर्न सक्दैन : विश्वप्रकाश शर्मा
उनले नुवाकोट र रसुवाका नागरिकलाई सरकारले यो बनाउन सक्दैन भन्ने कुराको यथार्थता जानकारी दिनुपर्ने बताए। नेपालले छिमेकी देश चीन र भारत...
बुधबार, असार १५, २०७९
प्रचण्डले भने- एमालेमा माओवादीको बिउ रोपेर आएका छौं, केही समयपछि फूल्छ, फल्छ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र 'माओवादीको बिउ' रोपेर आफू फर्केको बताएका छन्। त्यो बिउ केह...
बुधबार, असार १५, २०७९
विप्लवको पार्टी छाडेका पुनसहितका नेता माओवादीमा, प्रचण्डले गरे स्वागत
केही दिन अघि विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा) परित्याग गरेका तत्कालीन पूर्व पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनसहितका नेता...
बुधबार, असार १५, २०७९
राप्रपा नेपालले सुर्खेतमा अन्तर्क्रिया गर्ने
राप्रपा नेपालले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्क्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ। प्रदेशका राजधानीहरूमा कार्यक्र...
बुधबार, असार १५, २०७९
वामपन्थी शक्तिहरूलाई एकताका लागि एकीकृत समाजवादीको अपिल [पूर्णपाठ]
नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को सोमबार र मंगलबार बसेको बैठकले वामपन्थी शक्तिहरुलाई एकताका लागि अपिल गरेको छ। बैठकले पारित...
बुधबार, असार १५, २०७९
विद्यालय तहबाटै कानुनी शिक्षाको व्यवस्था गर्न ध्यानाकर्षण
विद्यालय तहबाटै कानुनी शिक्षाको व्यवस्था गर्न तीन जना अधिवक्ताहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा कोइरा...
मंगलबार, असार १४, २०७९
निलम्बित प्रधान्यायाधीश राणाविरुद्धको महाभियोगमा राष्ट्रपति भण्डारीको चासो
राष्ट्रपति विद्यादेवी भण्डारीले महाभियोग लागेर निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा प्रधानमन्त्री शेरबहादुर...
मंगलबार, असार १४, २०७९
मन्त्रिपरिषद् बैठकबाट शीतलनिवास पुगेका प्रधानमन्त्री र राष्ट्रपतिबीच दुई घन्टा छलफल
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। मंगलबार साँझ मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधा...
मंगलबार, असार १४, २०७९
पार्टीहरुको मन्त्री फेर्ने निर्णय : मन्त्रालयमा अस्थिरताको निरन्तरता
जनता समाजवादी पार्टीले मन्त्री हेरफेरको तयारी सुरु गरेको छ। सोमबार साँझ उपेन्द्र यादव पक्षका कार्यकारिणी समितिको बैठकले पुराना मन्त्...
मंगलबार, असार १४, २०७९
उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षालाई गुणस्तरीय बनाउन सरकार दृढ सङ्कल्पित रहेको बताएका छन्।
मंगलबार, असार १४, २०७९
गठबन्धन कायमै राखेर आगामी निर्वाचनमा जाने एकीकृत समाजवादीको केन्द्रीय परिषद्को निर्णय
यस्तै गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका सबै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाउने गरी तयारी गर्ने निर्णय...
मंगलबार, असार १४, २०७९
बुढीगंगामा पुनः मतदान रोक्न माग गरिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
असार २३ मा पुनः मतदान गर्ने निर्णय रोकेर मतदानको मतगणना गर्नुपर्ने माग राख्दै रिट दायर भएको थियो। तर, अदालतले भने पुनःमतदान रोक्ने व...
मंगलबार, असार १४, २०७९
पार्टी उद्घाटन हुँदा नेपाल नै चकित हुन्छः वामदेव गौतम
राष्ट्रिय सभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले नेपालमा कम्युनिष्ट आन्दोलन नै धराशायी बन्दै गइरहेको बताएका छन्। मंगलबार...
मंगलबार, असार १४, २०७९
Previous
1450
1451
1452
1453
1454
Next
ताजा समाचार
सबै
तीन वर्षपछि पर्दामा भुवन–अर्जुनको पुनर्मिलन, अंग्रेजी नयाँ वर्षबाट सुटिङको तयारी
बिहीबार, मंसिर १०, २०८३
राफसाफमा लापरबाही गर्ने मनि वर्ल्ड सेक्युरिटिज तीन दिन कारोबारबाट प्रतिबन्धित
बिहीबार, मंसिर १०, २०८३
होर्मुज जलमार्गमा समुद्री बारुदी सुरुङमा ठोक्किएर तेल ट्यांकरमा आगलागी
बिहीबार, मंसिर १०, २०८३
कृषिमन्त्री स्कुटरमा सरर, मासु पसल निरीक्षण
बिहीबार, मंसिर १०, २०८३
जटिल प्रसूति समस्यामा परेकी बाजुराकी २० वर्षीया महिलाको हवाई उद्धार
बिहीबार, मंसिर १०, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विदेशस्थित आफ्नै देशका कूटनीतिक नियोगमा पुगे पनि हसिनालाई पक्राउ गर्ने बंगलादेशको चेतावनी
बुधबार, मंसिर ९, २०८३
दानबहादुर कार्कीकाे रिटमा सर्वाेच्चमा सुनुवाइ, अन्तरिम आदेशकाे टुंगाे लाग्ने
बुधबार, मंसिर ९, २०८३
किन दिएन सर्वोच्चले दानबहादुर कार्कीलाई अन्तरिम आदेश ?
बुधबार, मंसिर ९, २०८३
नशालु पदार्थ खुवाएर बेहोस बनाई लुटपाट गरेको अभियोगमा चार जना पक्राउ
बुधबार, मंसिर ९, २०८३
राष्ट्रपति पौडेल अस्पताल भर्ना, एमआरआई र ईसिजी गराइयो
बुधबार, मंसिर ९, २०८३
सबै हेर्नुहोस
विचार
सबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ
श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन
नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ
नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण
नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड?
शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा
शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण
मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी
नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता]
नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search