• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

निलम्बित प्रधान्यायाधीश राणाविरुद्धको महाभियोगमा राष्ट्रपति भण्डारीको चासो 

64x64
नेपाल लाइभ मंगलबार, असार १४, २०७९  २१:४२
1140x725

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले महाभियोग पछि निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग चासो राखेकी छन्। 

मंगलबार साँझ राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतलनिवास पुगेका प्रधानमन्त्री देउवासँग उनले राणामाथिको महाभियोगबारे चासो राखेकी हुन्। 

करिब दुई घन्टा भएको छलफलम राष्ट्रपति भण्डारीले महाभियोगको प्रसंग निकाल्दै किन अलपत्र हो भनि प्रश्न गरेको स्रोतको भनाइ छ। 

नियमित भेटका लागि शीतलनिवास पुगेका प्रधानमन्त्री देउवालाई फागुन १ गते महाभियोग लागेर निलम्वनमा रहेका राणाको प्रक्रिया संसदमा कहिले अघि बढ्छ भनि उनले प्रश्न गरेकी थिइन्। 

संसदमा पेस भएको महाभियोगको प्रस्तावलाई छिटो निकास दिनुपर्ने राष्ट्रपतिको भनाइ थियो। प्रधानमन्त्री देउवाले यो संसदमा विचाराधीन रहेको र छानबिनका लागि समिति गठन गरेकोसम्मको जानकारी आफूलाई भएको बिफिङ त्यसक्रममा गरेका थिए।

प्रधानमन्त्रीको उक्त जवाफपछि राष्ट्रपति भण्डारीले महाभियोग प्रस्ताव दर्ता गरेपछि संसदिय प्रक्रियामै नलैजाने भन्ने कार्य लोकतान्त्रिक नहुने भएकाले लामो समय रोक्नु उपयुक्त नहुने बताएको स्रोतको भनाइ छ। 

राष्ट्रपतिको भनाइ पछि प्रधानमन्त्री देउवाले संसदीय प्रक्रियाबारे बुझ्ने र मन्त्री तथा समामुखसँग छलफल गर्ने जवाफ दिएका थिए। 

एसपीपी, बाढी पहिरो ,काठमाडौंको हैजादेखि आगामी निर्वाचनको मितिसम्मको विषयमा दुई जनाबीच कुराकानी भएको थियो। भेटमा राष्ट्रपतिले समसायमिक विषयका साथै चोलेन्द्र र एसपीपीका विषयमा धेरै चासो राखेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

पछिल्लो समय प्रमुख प्रतिपक्ष नेकपा एमाले संसद बैठकमा राणाको कुरा उठाउँदै आएको छ। एमालेका नेता खगराज अधिकारी र लालबाबु पण्डितले केही दिन अघि प्रतिनिधि सभा बैठकमा राणा विरुद्धको महाभियोग किन रोकिएको हो भनि जवाफ माग गरेका थिए।

उनीहरुको प्रश्नमा सभामुखले ध्यान नदिएपछि सुनुवाइ हुन सकेको छैन। सहकर्मीको ४० दिन लामो आन्दोलन  र नेपाल बार एसोसिएसनको सय दिन लामो आन्दोलनपछि सत्तारुढ दलका ९८ सांसदहरुले फागुन १ गते राणाविरुद्ध महाभियोग दर्ता गरेका थिए।

राणाविरुद्ध न्यायीक विचलनमा परेर न्याय सम्पादन गरेको, आफन्तबाट विचौलिया गराएको, भ्रष्टाचार गरेको र न्यायलयको शुद्धीकरणमा भूमिका नखेलेको आरोप महाभियोगमा लगाइएको छ। 

राणा महाभियोग लागेर निलम्वनमा रहेपछि सरकारी निवास बालुवाटारमा बस्दै आएका छन्। राणाको कार्यकाल करिब ३ महिना बाँकी नै रहेको छ।

संसदबाट महाभियोग पारित नभए केही समय राणा सर्वोच्चको नेतृत्वमा फर्कन पाउनेछन्। यही कुरा बुझेर सत्ता पक्षले उक्त महाभियोगको प्रस्तावलाई अघि बढाएको छैन। राणाविरुद्ध महाभियोग पारित गराउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मत अनिवार्य भएको र एमाले राणाकै पक्षमा उभिएकाले उक्त महाभियोग सत्ता पक्षले रोकेको देखिन्छ।

राणाको महाभियोग टुङ्गो नलाग्दा सर्वोच्च अदालत कामुको भरमा चलिरहेको छ। वरिष्ठ न्यायाधीश दिपकुमार कार्कीले अहिले कायममुकाय प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालिरहेका छन्। उनले यही असोजमा अनिवार्य अवकाश पाउँदै छन्। राणाको महभियोग पारित भएमा सर्वोच्चको नयाँ नेतृत्वमा हरिकृष्ण कार्की आउने छन्।

प्रकाशित मिति: मंगलबार, असार १४, २०७९  २१:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी?
विष्णुमती नदीमा जलसतह खतरा तह पार
सम्बन्धित सामग्री
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? खोज, उद्धारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढंगबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए ।... मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबारको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले रसुवामा देखिएको विपद् ठूलो भए पनि नेपालीका लागि विपद् अझै नटरेको बताइ... मंगलबार, भदौ १६, २०८३
बाढीमा बेपत्ता आफ्ना पाँच नागरिक खोजिदिन जापानी प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री ताकाइचीले बाढीमा बेपत्ता भएका आफ्ना पाँच जना जापानी नागरिकको यथाशीघ्र खोजी तथा उद्धार कार्य गरिदिन नेपाल सरकारलाई आग्र... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित मंगलबार, भदौ १६, २०८३
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? मंगलबार, भदौ १६, २०८३
विष्णुमती नदीमा जलसतह खतरा तह पार मंगलबार, भदौ १६, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : टिमुरेमा भेटिए ९८ वटा शव मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्