गृहपृष्ठ
मुख्य समाचार
नेपाल
लाइभ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
प्रवास
विचार
फिचर
समाचार
ब्लग
समाज
अन्तर्वार्ता
सुरक्षा/अपराध
साहित्य डबली
विश्व
कोरोना अपडेट
नेपाल लाइभ विशेष
जीवनशैली
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेनमेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
हाम्रो बारेमा
हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३
Tue, Oct 20, 2026
गृहपृष्ठ
राजनीति
निर्वाचन विशेष
अनुसन्धान
बिजनेस लाइभ
इन्टरटेन्मेन्ट लाइभ
स्पोर्टस लाइभ
प्रवास
भिडियो
बिजनेस
लाइभ
अर्थ समाचार
बैंक/बिमा/सेयर
पर्यटन-उड्डयन
अटो
पूर्वाधार
श्रम-रोजगार
कृषि
कर्पोरेट
सूचना-प्रविधि
अन्य
बिजनेस लाइभ भिडियो
बिजनेस टिप्स
अन्तर्वार्ता - विचार
इन्टरटेन्मेन्ट
लाइभ
समाचार
सिनेमा
अन्तर्वार्ता
रंगमञ्च
फिल्म समीक्षा
गसिप
संगीत
विचार-विश्लेषण
इन्टरटेनमेन्ट लाइभ भिडियो
अन्य
सञ्जाल
फेसन
मोडल
स्पोर्टस
लाइभ
मुख्य समाचार
फिचर
फुटबल
क्रिकेट
अन्य
लेख-विश्लेषण
अन्तर्वार्ता
जाकार्ताबाट उडेको श्रीविजयाको जहाज समुद्रमा खसेको आशंका
'चम्किलो प्रकाशसँगै समुद्रमा झर्यो र पानीमा विस्फोट भयो,' समुद्रमा माछा मार्ने काम गर्दै आएका सोलिहिनले बिबिसीको इन्डोनेसियाली सेवासँग भनेका छन्। 'यो हामीबाट निकै नजिकै थियो। यसले झन्डै मेरो डुंगालाई भेटेजस्तो लाग्यो,' उनले भनेका छन्।
शनिबार, पुस २५, २०७७
५० यात्रु बोकेको जहाज जाकार्ताबाट उड्ने बित्तिकै सम्पर्कविहीन
उडान सेवाबारे जानकारी दिने फ्लाइट राडार २४ डटकमका अनुसार जहाज उडेको एक मिनेटमा नै ३ हजार भन्दा बढी उचाइमा पुगेर सम्पर्कविहीन भएको उल...
शनिबार, पुस २५, २०७७
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा प्रतावबाबु तिवारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा जिम्मेवारी प्रतावबाबु तिवारीलाई दिइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पुसको प...
शुक्रबार, पुस २४, २०७७
विमानस्थलमा विद्युतीय र्याम्प बस सञ्चालनमा वायुसेवा सञ्चालकहरुको विरोध
शुक्रबार, पुस २४, २०७७
पाइलट र एयरहोस्टेसले उडानका क्रममा फोटो तथा भिडियो खिच्न नपाउने
जहाज उडान गर्ने चालक दलका सदस्य तथा एयर होस्टेसलगायत सम्पूर्ण उड्डयनकर्मीले अबदेखि उडानका क्रममा फोटो तथा भिडियो खिच्न नपाउने भएका छ...
शुक्रबार, पुस २४, २०७७
आधा क्षमतामा पनि उडेनन् वाइडबडी, व्यवस्थापनको लापरबाहीदेखि कोरोनाको चपेटासम्म
जहाज खरिदका लागि लिइएको २५ अर्ब ऋणको किस्ता र ब्याजसमेत समयमै भुक्तानी हुन सकेको छैन। त्यही ऋण बढेर ३० अर्ब रुपैयाँ पुग्न लागिसकेको...
मंगलबार, पुस २१, २०७७
हुम्लामा हिउँले रोकिएका २ जहाज नेपालगञ्जका लागि उडे
हिमपातले विमानस्थलमा रोकिएका जहाजले सोमबार मात्रै उडान भरेको सिमकोट विमानस्थलले जानकारी दिएको छ। जहाजमा रहेको ब्याट्रीमा सामान्य समस...
सोमबार, पुस २०, २०७७
कर्मचारीले खेलाँची गरी कोरोना संक्रमित यात्रु जहाज चढाएपछि...
कर्मचारीले खेलाँची गरी कोराना संक्रमित यात्रुलाई जहाज चढाउँदा त्यसको प्रत्यक्ष असर एयरलाइन्स कम्पनीले भोग्नुपरेको छ। यो घटना हो ३० ड...
आइतबार, पुस १९, २०७७
प्राविधिक नआउँदा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्योलतर्फ, पाँचौ पटक समय थपिँदै
भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेसँगै निर्माण सम्पन्न हुने समयमा अन्योल देखिएको छ। अन्ति...
शुक्रबार, पुस १७, २०७७
प्राधिकरणका कर्मचारीले मागे नेपाल एयरलाइन्सको नि:शुल्क टिकट
हवाइ क्षेत्रको नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले नेपाल वायुसेवा निगमको नि:शुल्क टिकट माग गरेका छन्।...
बिहीबार, पुस १६, २०७७
वायुसेवा निगमभित्रको प्रदूषण इमानदारीपूर्वक शुद्धीकरण गर्छु : पर्यटनमन्त्री ढकाल
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमभित्रका समस्या समाधान गर्नु आफ्नो कार्यकालको...
बुधबार, पुस १५, २०७७
नेपाल एयरलाइन्सलाई समयसापेक्ष सुधार गर्नुपर्छ : मन्त्री ढकाल
'लक्ष्य ठूलो राखेर मात्र हुँदैन, उपलब्धितर्फ पनि विशेष ध्यान दिनु पर्दछ। निगमको विकासमा कर्मचारी मात्र होइन, उच्च सरकारी निकायसमेत ज...
मंगलबार, पुस १४, २०७७
पोखरा विमानस्थल निर्माणका लागि ५२ चिनियाँ कामदार नेपालमा
सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन्। उनीहरुले संक्रमणलाई ध्यान दिई पिपिई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र...
आइतबार, पुस १२, २०७७
आन्तरिक पर्यटन प्रवर्द्धन नै यो क्षेत्र बचाइराख्ने विकल्प हो : डा धनञ्जय रेग्मी [अन्तर्वार्ता]
पर्यटन उद्योगलाई कसरी बचाइराख्ने भन्ने विषय नै अहिलेको प्राथमिकता हो। फेरि पहिलेकैे ठाउँमा कसरी पुग्ने भने विषय पनि छ। त्यसका लागि प...
आइतबार, पुस १२, २०७७
निजगढ विमानस्थल : गुरुयोजना निर्माणका लागि सिजी इन्फ्राटा/विडिएसँग सम्झौता
सरकारले बाराको निजगढमा निर्माण गर्न लागेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गुरुयोजना निर्माणको जिम्मा भारतीय र नेपाली कम्पनी सिजी इन...
बिहीबार, पुस ९, २०७७
नेपाल एयरलाइन्सले नारितामा जनवरीदेखि सातामा २ उडान गर्ने
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जनवरी १ देखि जापानको नारितामा सातामा २ उडान गर्ने भएको छ।
बिहीबार, पुस ९, २०७७
अब नेपाल एयरलाइन्सको हङकङ उडान नियमित
नेपाल एयरलाइन्सको जहाजमार्फत् हङकङ पुगेका यात्रुमा कोरोना संक्रमण फेला परेको भन्दै ४ पटकसम्म उडान प्रतिबन्ध खेपेको नेपाल एयरलाइन्सको...
बुधबार, पुस ८, २०७७
Previous
87
88
89
90
91
Next
ताजा समाचार
सबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन
आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध
सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ
सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
विचार
सबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा
अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया
रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ?
शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन
सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’
नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
नेपाल लाइभ
सबै हेर्नुहोस
Nepal Live
सर्च गर्नुहोस्
×
Search