• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

विमानस्थलमा विद्युतीय र्‍याम्प बस सञ्चालनमा वायुसेवा सञ्चालकहरुको विरोध

भन्छन्–सरकारले अनुदान दिए सञ्चालन गछौं, आफ्नो खर्चमा सक्दैनौं
64x64
नेपाल लाइभ शुक्रबार, पुस २४, २०७७  १२:४५
1140x725

काठमाडौं–सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विद्युतीय र्‍याम्प बस सञ्चालन गर्ने योजना अगाडि सारेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रमा हाल वायुसेवा कम्पनीहरुद्वारा सञ्चालनमा रहेका र्‍याम्प बसलाई विद्युतीय बसबाट प्रतिस्थापन गर्ने  निर्णय गरेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा पुस २० गते बसेको बैठकले उक्त योजना अगाडि सार्दै वायुसेवा कम्पनीहरुलाई पत्र पठाएको थियो। तर, वायुसेवा सञ्चालकहरुले यसको विरोध गरेका छन्।

वायुसेवा सञ्चालकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै सरकारको निर्णयको विरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ,‘ ‘विमानस्थलको निषेधित क्षेत्रमा हाल वायुसेवाहरुद्वारा सञ्चालनमा रहेका र्‍याम्प बसहरुलाई बिद्युतीय बसबाट प्रतिस्थापन  गर्ने योजनाअन्तर्गत मौजुदा र्‍याम्प बसहरुको प्रदुषण नाप जाँच, हरेक सवारीको सिट संख्या, खरिद भएको वर्ष, सवारीको प्रकार आदि सम्पूर्ण विवरण खुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयमा पठाउन सबै वायुसेवाहरुलाई पत्राचार गरिएको सम्बन्धमा संघको ध्यानाकर्षण भएको छ ।’

सघंले मौजुदा र्‍याम्प बसहरुको माग भएको विवरण सम्बन्धित वायुसेवा कम्पनीहरुवाट उपलब्ध हुने तर,  विमानस्थलमा र्‍याम्प बस प्रतिस्थापन गर्ने सम्बन्धमा संघ सहमत  नरहेको जानकारी गराएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

संघले ध्यानाकर्षण गराएको ४ विषय
१.हवाई यात्रुहरुलाई छिटो, छरितो, भरपर्दो तथा सुरक्षित किसिमले हवाईजहाजसम्म पुर्‍याउन र हवाईजहाजबाट टर्मिनल भवनसम्म ल्याउन हरेक वायुसेवा कम्पनीहरुले आवश्यक सवारी साधन तथा उपकरणको व्यवस्था आफैंले गरेका छन्। एयर साइडमा सञ्चालन हुने र्‍याम्प तथा अन्य सवारी साधनमा यातायात व्यवस्था विभागले तोकेको प्रदुषण मापदण्डको पूर्ण परिपालना गर्नुका साथै तेश्रो पक्षीय बिमासमेत गरिएको छ। मौजुदा र्‍याम्प बसहरु पुनर्स्थापन गर्ने योजना भएमा यी बसहरु प्रयोगविहीन हुने र वायुसेवाहरुको करोडौं लगानी नोक्सानी हुन जाने हुँदा यसतर्फ गम्भीर ध्यान जान जरुरी छ।

२. कोभिड महामारीका कारण विगत ६ महिनामा नेपालका वायुसेवाहरुले १७ अर्ब ५०करोड रुपैयाँभन्दा पनि बढी आम्दानी गुमाइसकेको व्यहोरा अवगत नै छ। बजार अभावमा कतिपय वायुसेवाहरु सञ्चालनमा आउन सकेका छैनन्। कोरोना महामारीको कारण थला परिसकेका वायुसेवाहरु सामान्य अवस्थामा फर्कन अझ कति बर्ष लाग्ने हो, निश्चित छैन। वायुसेवा कम्पनीहरुको आयश्रोत नै कम भएको अवस्थामा मौजुदा र्‍याम्प बसको सट्टा थप करोडौं खर्च गरी विद्युतीय बस प्रतिस्थापन गर्नु न्यायोचित देखिँदैन।

३. वायुसेवा कम्पनीहरुले सञ्चालन गरेको र्‍याम्प बसको सट्टा निजी क्षेत्रबाट बस सञ्चालन गर्न यसअघि पनि २०६० सालमा प्रयास भएको थियो । निजी क्षेत्रबाट सञ्चालन हुने यस्ता बसहरुले वायुसेवाहरुको उद्देश्य र आवश्यकता अनुसारको सेवा दिन नसक्ने हुँदा वायुसेवाहरुको कडा प्रतिवादका कारण सो योजना स्थगन गरी वायुसेवा कम्पनीहरुले ठेकेदारले ल्याएका गाडी खरीद गरी आफैंले सेवा सञ्चालन गरेको व्यहोरा स्मरण गराउन चाहन्छौं।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

४. अतः अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिफारिस अनुसार विमानस्थलहरु प्रदुषणमुक्त हुनुपर्नेमा कसैको दुईमत हुन सक्दैन। कोभिड महामारीले ध्वस्त पारिसकेको पर्यटन तथा हवाई उद्योगलाई थप राहत दिनुको सट्टा वायुसेवाहरुलाई करोडौंको व्ययभार थप्नु उचित नहुने भएकाले र्‍याम्प बस तत्काल प्रतिस्थापन गर्ने विषयमा यस संघको गम्भीर असहमति रहेको व्यहोरा अनुरोध गर्दछौं। सरकारी अनुदानमा र्‍याम्प बस प्रतिस्थापनको योजना, कार्यविधि स्पष्ट रुपमा आएमा यस संघले छलफल गर्न सक्ने व्यहोरा समेत अनुरोध गछौं।

प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ?
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्