• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

वैदेशिक रोजगारमा ठगी : चिनजानकै मान्छेले फसाउँछन्

64x64
निर्मला घिमिरे बुधबार, चैत २७, २०७५  १४:१७
1140x725

काठमाडौं- दोलखाका डम्बर विष्ट वैदेशिक रोजगारीका लागि कतार जान गाउँबाट काठमाडौं आए। उनलाई साथीहरुले उपेन्द्रबहादुर चन्द नाम गरेका व्यक्तिबाट कतार जाँदा राम्रो हुने सुनाए। राम्रो काम र कमाइ हुने लोभ देखाएपछि चन्दले विष्टलाई १ लाख ८० हजार बुझाए।

तर, रकम बुझाएपछि विष्टले कुनै रसिद वा प्रमाण पाएनन्। कतारको भिसा लाग्दा भनेर कुरेका विष्ट तब निराश भए, जब चन्द सम्पर्कविहीन भए।

यसरी ठगीमा परेका विष्टले अपराध अनुसन्धान महाशाखा टेकुमा चन्दविरुद्ध उजुरी दिएका छन्। 

OOO

तुल्सीप्रसाद शर्माले पनि साथीहरुकै कुरा सुनेर यमराज ठाडा मगरलाई अमेरिका जाने भन्दै ४५ लाखभन्दा बढी रकम बुझाएका थिए। भारतको बाटो हुँदै अमेरिका पुर्‍याउने र अमेरिकामा मासिक ४ लाखभन्दा बढी कमाइ हुने प्रलोभन देखाइएको थियो। 

एसएलसीसम्मको अध्ययन सकेर बसेका शर्माले खुसी हुँदै उक्त रकम मगरलाई बुझाए। जब रकम हात पारे, मगर फरार भए। अहिले पश्चात्तापको पिरमा परेका शर्माले मगरविरुद्ध महाशाखामामा उजुरी हालेका छन्।

OOO

यसरी चिनजानकै साथी वा आफन्तका माध्यमबाट विदेश जाने युवाहरु ठगिने क्रम बढ्दो छ।

Ncell 2
Ncell 2
nimb
nimb

साउदी, कतार, ओमान, बहराइन, लगायत खाडी मुलुक र अमेरिका, युरोप जस्ता विकसित मुलुकमा समेत रोजगारीमा पठाउने नेपाली विभिन्न गिरोहबाट ठगिने गरेका छन्।

‘आफ्नै साथीको कुरा सुनेर साथीमार्फत चिनेको मान्छेलाई रकम बुझाउँदा फसेका धेरै छन्,' अपराध अनुसन्धान महाशाखा टेकुका एसपी सोमेन्द्र सिहं भन्छन्, 'यस्तै गुनासा बोकेर उजुरी आउने क्रम बढिरहेको छ।'

वैदेशिक रोजगार विभागमा पनि वैदेशिक रोजगारीका नाममा ठगीमा परेका व्यक्तिगत उजुरी दैनिकजसो ५ वटाभन्दा बढी आउने गरेको छ। ठगिएका तर प्रमाण नभएका व्यक्तिहरु भने अपराध अनुसन्धान महाशाखा टेकुमा उजुरी लिएर जाने गरेका छन्। व्यक्तिगत तथा विभिन्न कन्सलटेन्सीका नाममा ठगीका उजुरी बढ्दै गएको महाशाखाका एसपी सोमेन्द्र सिहंले जानकारी दिए। 

दैनिक १० भन्दा बढी व्यक्तिगत उजुरी 
अपराध अनुसन्धान महाशाखामा मात्रै वैदेशिक रोजगारीका नाममा दैनिक १० भन्दा बढी  आउने गरेको शाखाका एसपी सिंहले जानकारी दिए। 'यतिबेला खाडीभन्दा पनि विकसित मुलुकमा रोजगारीमा पठाइदिने भन्दै ठूलो रकम ठगी गर्ने गिरोह धेरै सक्रिय छन्,' उनले भने, 'रोजगारीमा जान ठूलो रकम बुझाउँदा मान्छे को हो, कस्तो हो नबुझी विश्वास गर्दा धेरै युवा ठगीमा परेका छन्।’ 

Xtrem

Xtrem

खाडी लगायतका मुलुकमा रोजगारीमा पठाइदिने बहानामा १ लाखदेखि ३ लाखसम्म ठगी गरेको पाइएको छ भने युरोप, अमेरिका, क्यानडा, जापान लगायतका विभिन्न युरोपियन मुलुकमा भारतको बाटो हुँदै अवैध रुपमा लैजाने क्रममा प्रतिव्यक्ति १५ लाखदेखि ५० लाखसम्म ठगी गरेको पाइएको छ। 

हटलाईनमार्फत रोजगारीका गुनासा 
रोजगारीका लागि विभिन्न मुलुक पुगेका श्रमिकहरु समस्यामा पर्ने घटना बढेसँगै नेपाल प्रहरीले ११७७ नम्बरको हटलाइन सेवा सुरु गरेर गुनासाहरु टिपोट गर्ने काम समेत गरिरहेको छ। 

हटलाइनमार्फत पनि वैदेशिक रोजगारीका गुनासा दैनिकजसो आउने गरेको महाशाखाले जनाएको छ। समस्यामा परेका श्रमिकका लागि तत्काल उद्धारको पहल गर्न हटलाइन सुरु गरिएको हो। तर गुनासा सुनुवाइपछि कार्यान्वयन भने हुन नसकेको पीडितहरु बताउँछन्।

प्रकाशित मिति: बुधबार, चैत २७, २०७५  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्