• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

ट्रंकलाइन विद्युत महसुल मिनाहा गर्ने निर्णय भएको छैन : प्राधिकरण

64x64
नेपाल लाइभ सोमबार, चैत २५, २०७५  १९:२९
1140x725

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइनबाट विद्युत लिइरहेका ओद्योगिक, व्यापारिक तथा गैर-व्यापारिक ग्राहकले तिर्नुपर्ने विद्युत महसुल मिनाहा गर्ने विषयमा कुनै निर्णय नगरेको जनाएको छ।

सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रंकलाइनमार्फत विद्युत सुविधा उपभोग गरिरहेका ग्राहकलाई महसुल मिनाहा गर्ने विषयमा सञ्चालन समितिबाट कुनै निर्णय नभएको बताएका हुन्।

‘विद्युत महसुल निर्धारण आयोगले स्वीकृत गरेको प्रिमियसहितको महसुल दर विद्युत महसुल संकलन विनियमावली २०७३ मा उल्लेख भएबमोजिम प्राधिकरणबाट बिलिङ हुँदा केही ग्राहकले महसुल तिर्न नपर्ने भनी दावी गरेका छन्। यस विषयमा प्राधिकरण संचालक समितिमा छलफल भइरहेको छ, तर महसुल मिनाहा गर्ने कुनै निर्णय भएको छैन,’ घिसिङले भने।

यस्तो सुविधा लिइरहेको केही उद्योगलाई महसुल भुक्तानी गर्न पछिल्लो समय प्राधिकरणले पत्र काटेपछि उनीहरु अदालत पुगेका थिए।

यो पनिः  ३ वर्षयता विद्युत महसुल नतिरेका ५ कम्पनी अदालतमा, साढे ४ अर्ब बक्यौता

बारा जिल्लामा सञ्चालित ५ वटा उद्योगले डेडिकेटेड र ट्रंकलाइन विद्युत सेवामार्फत बढी सेवा सुविधा लिएर पनि विद्युत महसुल तिर्न अटेरी गर्दै आएका छन्। तीन वर्षयता उनीहरुले तिर्न बाँकी रहेको करीब साढे ४ अर्ब रुपैयाँ विद्युत महसुल उठाउन नेपाल विद्युत प्राधिकरणले ताकेता गरेपछि उनीहरु उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका छन् भने एउटा कम्पनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

फलामे छड उत्पादन गर्दै आएका चार कम्पनीहरु अशोक स्टिल, हुलास स्टिल,  हामा आइरन प्रालि, जगदम्बा स्टिल प्रालि र सूर्य नेपाल चुरोट कारखानाले विद्युत महसुल तिर्न बाँकी छ। ती कम्पनीले विद्युत महसुल तिर्न नपर्ने भन्दै प्राधिकरण विरुद्ध उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका छन भने हिमाल स्टील कम्पनीले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

तिर्नपर्ने शुल्क नतिरेर व्यवसायीहरु धमाधम अदालत जान थालेपछि प्राधिकरणले पनि डेडिकेटेड र ट्रंकलाइनमार्फत् विद्युत उपयोग गरिरहेका ग्राहकबाट बक्यौता रकम असुल्न भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रमा उनीहरुले तिर्नुपर्ने विद्युत महसुल रकम र विलम्ब शुल्कमार्फतको रकम गरी साढे ४ अर्बभन्दा बढी बक्यौता तिर्न बाँकी छ। 

जगदम्बा स्टील्सले सबैभन्दा बढी २ अर्ब २० करोड रुपैयाँ बराबर महसुल तिरेको छैन। त्यसैगरी, अशोक स्टिल्सले ५० करोड रुपैयाँ, हुलास स्टिल्स र हामा आइरनले क्रमशः ३०–३० करोड रुपैयाँ तिर्न बाँकी छ भने सूर्य नेपाल प्रालिले ५ करोड रुपैयाँ तिरेको छैन।

पछिल्लो तीन वर्षयताको महसुल छली गर्दै आएका उद्योगलाई प्राधिकरणले पछिल्लो समय पत्रचार गर्दै महसुल तिर्न ताकेता गर्दै आएको थियो। तर व्यवसायीहरुले भने प्राधिकरणले अचानक बढी महसुल तिर्न बाँकी रहेको पत्र काटेको भन्दै अदालतमा गत माघमा अदालतमा मुद्दा दर्ता गराएका हुन्। 

सामान्य ग्राहकसरह महसुल तिर्दै व्यवसायीहरुलाई ट्रंकलाइनकै दरमा शुल्क तिर्न प्राधिकरणले पत्रचार गरेपछि व्यवसायीहरुले दायर गरेको मुद्दामा उच्च अदालत जनकपुरले निषेधाज्ञा जारी गर्दै तत्काल महसुल तिर्न तिराउन नहुने आदेश दिएको छ।

प्राधिकरणले गत माघ ८ गते ती उद्योगलाई विद्युत महसुल तिर्न आउन पत्राचार गरेको थियो। विद्युत महसुल संकलन नियमावली, २०७३ को विनियम ५ अनुसार विद्युत महसुल र अन्य दस्तुर तथा सेवाशुल्क तिर्न प्राधिकरणले पत्राचार गरेको देखिन्छ। ट्रंकलाइन प्रयोग गरेर पनि साधारण ग्राहकसरह महसुल तिर्दै आएकोमा नियमावलीले गरेको विलिङसम्बन्धी व्यवस्थाको उपनियम २ मा ट्रंकलाइनबाट विद्युत लिने औद्योगिक, व्यापारिक, गैरव्यापारिक ग्राहकले विद्युत शक्ति खपत गरेबापत अनुसूची १ (क) मा उल्लेख भएबमोजिमको मासिक सेवा शुल्क, डिमान्ड शुल्क र इनर्जी शुल्क बुझाउनुपर्ने भन्दै प्राधिकरणले पत्र काटेको थियो।

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान
आज तीन संसदीय समितिको बैठक बस्दै
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आह्वान शुक्रबार, वैशाख २५, २०८३
त्रिविसहित आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान शुक्रबार, वैशाख २५, २०८३
आज तीन संसदीय समितिको बैठक बस्दै शुक्रबार, वैशाख २५, २०८३
श्रम संस्कृति पार्टी र सुदन किरातीबिच एकताको सहमति, आज दिउँसो एकता घोषणा हुने शुक्रबार, वैशाख २५, २०८३
नारायणगढ-मुग्लिन सडक अवरुद्ध शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा बिहीबार, वैशाख २४, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्