काठमाडौं- नेपाल प्रहरीका ३०२ प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा भएको छ।
प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव नजिकिँदै गर्दा एकै पटक ३०२ इन्सपेक्टरको सरुवा गरिएको हो।
'आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएको' जनाउँदै कात्तिकदेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
क-कसको भयो सरुवा? यहाँ क्लिक गर्नुस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।