काठमाडौं- चालू आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा सरकारी खर्चको अनुपात बढेसँगै नगद मौज्दात घटेको छ।
समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ३ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च ३ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।