२००, ५०० र १००० का भारतीय नोटको सटही सुविधा दिन नेपाल राष्ट्र बैंकले भारतको केन्द्रीय बैंक 'रिजर्भ बैंक अफ इन्डिया'लाई पत्राचार गरेको छ।
गत मंसिर २४ मा मन्त्रिपरिषदले २००, ५०० र २००० दरका भारु नोट नेपालभित्र सञ्चय गरेर राख्न, ओसारपसार गर्न र ती दरको नोट प्रयोग गरेर सामान किन्न तथा भुक्तानी गर्न बन्देज गर्ने निर्णय गरेको थियो।
सोही अनुरुप निर्णय कार्यान्वयनका लागि राष्ट्र बैंकले पत्राचार गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।