• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शुल्क वृद्धि गरिएपछि चौतर्फी विरोध

64x64
नेपाल लाइभ मंगलबार, पुस १७, २०७५  १६:१३
1140x725

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घो राहीले  भारी शुल्क वृद्धि गरेको छ । प्रतिष्ठानले  तीन महिनाको  प्रगति विवरण सार्वजनिक गर्दै शुल्क वृद्धिका विषयमा मंगलबार जानकारी गराएको छ।

२५ रुपै याँ रहे को  ओ पिडीको  शुल्क १ सय र ३० रुपै याँ रहे को  इमर्जे न्सीको  शुल्क  बढाएर २ सय पुर्‍याइएको  छ। प्रतिष्ठानको  शुल्क वृद्धिले  सबै भन्दा बढी सुत्के री प्रभावित हुने छन्। 

सुत्के री हुँदा निःशुल्क पाइने सेवा तथा भत्तासमे त पाउने  गरे का थिए। तर, अब सामान्य सुत्के री हुँदा पनि ३ हजारदेखि १२ हजारसम्म शुल्क तिर्नुपर्ने भएको  छ।

त्यस्तै,  अन्य शुल्कमा पनि व्यापक वृद्धि भएको  छ । जसअनुसार भर्ना बिरामीको  बे ड शुल्क नलाग्ने  गरे को मा अब प्रतिदिन २ सय २०, भिडियो  एक्सरे ५ सयबाट ६ सय, मुख्य शल्यक्रिया ५ हजारबाट १२ हजार, मध्यम शल्यक्रिया पन्ध्र सयबाट ६ हजार ५ सय, माइनर शल्यक्रिया १ हजारबाट २ हजार ५ सय पुर्‍याइएको  छ । त्यस्तै ल्याप सर्जरीको  १५ हजार, जनरल एने स्थेसियाको ३ हजार ५ सय र स्पाइनल एने स्थे सियाको २ हजार ५ सय शुल्क तो किएको  प्रतिष्ठानले  जनाएको  छ।

प्रतिष्ठानमा ने पाल सरकारले  कुनै  पनि बजे ट नदिने  र आफै कमाएर खर्च गर्ने संस्था भएकाले  शुल्क बढाउनुपरे को  प्रतिष्ठानका उपकुलपति डा संगीता भण्डारीले  बताइन्। यसअघि सुत्के री महिलाले  पाउने  आमा सुरक्षा कार्यक्रमको  बजे ट पनि प्रदे श सरकारले  राखे को  र प्रतिष्ठानमा दिन नमिल्ने  बताएकाले  सुत्के री से वा निःशुल्क दिन नसकिएको  उनले बताइन् । 

‘यसअघि सामान्य सुत्के री गराउँदा १ हजार ५ सय, जटिल प्रसुतिको ३ हजार र शल्यक्रियाको ७ हजार तथा गर्भजाँचको ८ सय र भाडा खर्च १ हजार प्रतिव्यक्ति दिने  गरी सरकारले  उपलब्ध गराउने  गरे का थियो,’ भण्डारीले भनिन्,‘ प्रतिष्ठान बने पछि यो  बजे ट रोकिएकाले  निःशुल्क से वा दिन नसक्ने अवस्थामा छौँ।’

यद्यपि प्रतिष्ठानले  ज्येष्ठ नागरिक, विपन्न वर्ग र अति गरिबका लागि छुट र निःशुल्क  उपचार व्यवस् था गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

तथ्यांकमै छेडखानी
प्रतिष्ठानले आयोजना गरेको पत्रकार सम्मेलनमा गतवर्ष राप्ती उपक्षेत्रीय अस्पतालले ८ वटामात्रै मेजर अप्रेसन गरेको भनेर रिपोर्ट बाँडिएको थियो। पत्रकारले आशंका व्यक्त गर्दै प्रश्न गरेपछि प्रतिष्ठानले यसलाई प्रिन्ट मिस्टेक भन्दै सच्याएको थियो। सुधारिएको रिपोर्टमा ८ बाट ८० मेजर अप्रेसन गरिएको बताइएको थियो।

तर, अस्पतालको तथ्यांक अनुसार गतवर्ष मेजर अप्रेसन मात्रै १ हजार ३ सय ४१ वटा भएका छन् भने जम्मा अप्रेसन ४ हजार ८२ वटा भएकाछन्। आफूलाई राम्रो देखाउने नाममा जिम्मेवार तहमा बसेको व्यक्तिले आधिकारिक तथ्यांकमा छेडखानी गरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्।

दन्त सेवा बन्द
प्रतिष्ठानले दन्त रोग सेवा बन्द गरेको छ। अस्पतालले पुस १६ गतेदेखि औपचारिक रुपमा सेवा बन्द गरेको जनाएको छ। अस्पताल प्रशासनले सूचना जारीगर्दै सेवा बन्द गरेको जानकारी गराएको छ। 

प्रतिष्ठान प्रमुखको हस्ताक्षरबिना नै सूचना टाँसगरी सेवा बन्द गरेकोमा सर्वसाधारणले दुःख व्यक्त गरेका छन्। प्रतिष्ठानले स्थापनापछि सहज रुपमा सेवा पाउनुको साटो एकपछि अर्कोसेवासमेत बन्द गर्दा सर्वसाधारणले उपचार नपाउने अवस्था आएको कतिपयको बुझाइ छ।

Xtrem

Xtrem

प्रतिष्ठानले यसअघि भइरहेको पोषण पुनस्थापना गृह पनि बन्द गरेको छ। प्रतिष्ठानले दन्त सेवा २० गतेदेखि सुचारु हुने र पोषण गृह अस्पतालमा सारिएको दाबी गरेको छ।

प्रतिष्ठान सरोकार समितिको विरोध
प्रतिष्ठानले मंगलबारदेखि कार्यान्वयनमा ल्याउन थालेको शुल्क वृद्धिको विभिन्न क्षेत्रबाट बिरोध सुुरु भएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सरोकार समतिले विज्ञप्ति निकालेर शुल्क वृद्धिको विरोध गर्दै तत्काल निर्णय फिर्ता लिन माग गरेको छ। ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले तत्कालको सेवा सुविधाकै अवस्थामा शुल्क वृद्धि र तत्कालीन राप्ती उपक्षेत्रीय अस्पतालले दिँदै आएको सेवा सुविधामा गरेको कटौतीको कुराले सरोकार समितिको ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ। अहिले कै सेवा सुविधाको अवस्थामा शुल्क र पाइआएको सेवा सुविधा कायम गराउन जोडदार माग पनि विज्ञप्तिमा उल्लेख छ।

सेवा सुधारको  प्रक्रियामा छौँ : प्रतिष्ठान
प्रतिष्ठानले  अस्पतालको  जिम्मा लिएको  तीन महिनामा से वा सुधारको  धे रै  प्रयास गरिएको  जनाएको  छ। अस्पताल निर्देशक प्रा.डा. ऋतु शर्मा बरालले  केही नयाँ से वा थप भइसके का र थप हुने  क्रम जारी रहे को  बताए  । ल्याव परीक्षणमा ठूलो  परिवर्तनको  तयारी भइरहे को  जनाउदै उनले  पश्चिम ने पालमै  नरहे को  हिस्टोप्याथोलो जी, एफएनएसी, साइटोप्याथालोजी, ट्युमर मार्करको से वा पनि के ही दिनमै सुुरु गरिने  प्रतिष्ठानले  जनाएको  छ । ‘ल्यावमा ६ हजारसम्म स्याम्पल कलेक्सन हुने  गरेका थियो। अब पूर्ण अटो मे टिक यन्त्र जडान गरे पछि १५ हजारसम्म स्याम्पल परीक्षण गर्नेछौँ,’  डा. बरालले  बताए।

सरकारको  नीतिअनुसार आफ्नै  फामेर् सी सञ्चालन गरिने , सफ्टवे यरमार्फत मे डिकल रेकर्ड सुरक्षित राखिने , डायलासिस से वा तीन सिफ्टमा चलाउने ,दुई वटा फोटोथेरापी व्यवस् थासहित नवजात शिशुका लागि ६ वेडको  व्यवस् था गरिएको , भर्खरै  जन्मे कादे खि एक महिनासम्मका शिशुको  उपचार विशे षज्ञ चिकित्सक तथा तालिमप्राप्त नर्सको  निगरानीमा गरिने , आमाका लागि ‘कंगारु मदर के यर’ प्रदान गर्न व्यवस्था मिलाइएको  र नयाँ भवनसगै  चारवटा शल्यक्रिया कक्ष र सर्जरी थप गरिने  डा. बरालले  जानकारी दिए।

आजदेखि ओ पिडी काउन्टरको  समय बिहान ८ दे खि १२ बजे सम्म हुने छ । शुक्रबार ८ दे खि ११ बजे सम्म टिकट काटिने  प्रतिष्ठानले  जनाएको  छ । बिहान ९ दे खि दिउँसो  ३ बजे  र शुक्रबार १ बजे सम्म बिरामी जाँच गरिने  निर्दे शक डा बरालले बताए। 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०७५  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर १ लाख रुपैयाँ घुससहित रङगेहात पक्राउ बुधबार, असोज २१, २०८३
तीनकुने आन्दोलनमा म्याद गुज्रिएका अश्रुग्यास चलाइयो : मानव अधिकार आयोग बुधबार, असोज २१, २०८३
बेपत्ता व्यक्तिको मृत्यु घोषणा १२ वर्षबाट घटाएर ४५ दिन बनाउनेगरी अध्यादेश सिफारिस बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्