• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

युवा स्वरोजगार : सहुलियत कर्जा दिन बैंकको आनकानी

राष्ट्र बैंक भन्छ- कर्जा प्रवाह नगर्ने बैंकलाई कारबाही
64x64
नेपाल लाइभ शुक्रबार, मंसिर २८, २०७५  ०८:०३
1140x725

काठमाडौं–सरकारले युवालाई स्वरोजगार बनाउने उद्देश्यले ल्याएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कायविधि २०७५’ अनुसार बैंकले ऋण लगानी गर्न आनकानी गरिरहेका छन्।

सरकारले चालू आर्थिक वर्षमा वार्षिक ४ लाख युवालाई कार्यविधिमार्फत स्वरोजगार बनाउने लक्ष्य लिएको छ। तर, सरकारको नीतिमा बैंकहरु अनुदार देखिएपछि सरकारको लक्ष प्राप्तिमा आशंका उब्जिएको छ।

कार्यविधिले व्यवस्था गरेरअनुसार ऋणको सुरक्षा बैंकले खोजिरहेको पाइएको छ। कार्यविधिमा उल्लेख गरिएको व्यवस्थामा सहुलियपूर्ण कर्जा प्रवाहका लागि बैंकको लगानी र व्यवसायीको बीमा सरकारले नै गरे पनि बैंकले लगानी गर्न खासै ध्यान दिएका छैनन्।

कायविधिअनुसार बैंकले युवालाई सहुलियतपूर्ण रुपमा गत कात्तिक २० गतेदेखि नै ऋण उपलब्ध गराउनुपर्ने हो। तर, बैंकहरु विभिन्न बाहना बनाएर सहुलियत ऋण दिन आनकानी गरिरहेका छन्। 

कायविधिमा बैंकले व्यवसायिक कृषि तथा पशुपक्षी कर्जाका लागि ५ करोड, शिक्षित युवा स्वरोजगार कर्जा प्रतिव्यक्ति ७ लाख, विदेशबाट फर्किएका युवा परियोजना कर्जा १० लाख, महिला उद्यमी १५ लाख, दलित समुदाय व्यवसाय कर्जा १० लाख, उच्च र प्राविधिक तथा व्यवसायी शिक्षा कर्जा ५ लाख र भूकम्पपीडितको निजी आवास निर्माण कर्जाका लागि ३ लाख रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

देशभित्रको बेराजगारीपन हटाउने उद्देश्यले युवालाई स्वरोजगार बनाउने योजनाका साथ अर्थमन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कायविधि ल्याएको राष्ट्रबैंकका प्रवक्ता नारायण पौडेलले बताए।

कार्यविधिले उल्लेख गरेको दायराभित्र रहेर बैंकले स्वरोजगार बन्न चाहने युवालाई ऋण दिनुपर्ने उनको भनाइ छ। ऋणका लागि सरकारले बैंकहरुलाई बाध्यकारी नबनाएको जानकारी दिँदै प्रवक्ता पौडेलले भने, ‘तर, सरकारले लिएको योजनामा निस्वार्थ सहयोग गर्नुपर्छ।’

युवामैत्री योजना भएकाले बैंकहरुले सरकारले लिएको महत्वपूर्ण सहुलियत योजनामा सहयोग गर्नुपर्ने मत राख्छन् राष्ट्रिय युवा परिषद्का सहसचिव कृष्णबहादुर भुवाजी।‘बैंकले लगानीको सुरक्षा खोजी रहेका छन्। बैंकको मागका सम्बन्धमा सरकार गम्भीर छ’, भुवाजीले भने, ‘युवामैत्री योजना भएकाले पनि बैंकले कर्जा प्रवाहमा लगानी गर्नुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय युवा परिषद्को सहजीकरणमा उक्त कार्यविधि गत असोजमा पारित गरिएको थियो। कार्यविधिमा बैंक तथा वित्तीय संस्थाले सहुलियत दरमा बेरोजगार युवालाई ५ प्रतिशत ब्याजका दरले १० लाख रुपैयाँसम्म बिना धितो र १० लाख रुपैयाँभन्दा बढी ऋण प्रवाह गर्दा धितो राख्नुपर्ने व्यवस्था गरिएको छ।

के भन्छ बैंकर्स संघ?

सहुलियतपूर्ण कर्जा प्रवाहमा बैकहरूले लगानी नगर्ने भन्ने कुरा सत्य नभएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए। तर आफूहरुको मुख्य चासो लगानीको सुरक्षा भएको उनले उल्लेख गरे।

‘लगानीको सुरक्षा कार्यविधि र कानुनमै होस् भन्ने हाम्रो चाहना हो,’ ढुंगानाले भने। ‘अहिले पनि निजी बैकले कर्जा प्रवाहको काम गरिरहेका छन्। कार्यविधिमा तोकेअनसार व्यवसायिक र उद्यमी बन्न चाहनेलाई ठुलो रकम लगानी गर्नुपर्ने भएकाले बैंकले सुरक्षाका ग्यारेन्टीमात्र खोजेको हो,’ उनले भने। 
 
कर्जा प्रवाह नगर्ने बैंकलाई कारबाही
यस योजनाका लागि २८ वटा बैंकले कोषसँग सम्झौता गरिसकेका छन्। यदि कार्यविधिअनुसार कर्जा प्रवाह नगरेको पाइएमा बैंकहरुलाई कारबाही गर्ने राष्ट्र बैकले जनाएको छ। प्रत्येक तीन–तीन महीनामा बैंकहरुले कर्जा प्रवाह गरे/नगरेको राष्ट्र बैंकले जानकारी लिनसक्ने कार्यविधिमा व्यवस्था गरिएको छ।

Xtrem

Xtrem

कार्यविधिमा भएको व्यवस्थाअनुसार स्वरोजगार कार्यक्रमका लागि बैंकहरुलेवार्षिक १ खर्ब ३० अर्ब कर्जा प्रवाह गर्नुपर्छ। बैंकको लगानी डुबे नेपाल राष्ट्र बैंकको निरपेक्ष तथा कर्जा सुरक्षण कोषबाट ७५ प्रतिशत सोधभर्ना गर्न पाउने व्यवस्था कार्यविधिमा छ।

सरकारले ल्याएका युवामैत्री योजनामा बैंकले विश्वास नगरी लगानी गर्न डराएको देखिन्छ।

सहुलियत ऋणका लागि आवेदन खुल्ला 
सरकारले उपलब्ध गराउने सहुलियत कर्जा प्रवाहका लागि सम्बन्धित निकायले आवेदन खुलाएर फारम वितरण सुरु गरेका छन्। कतिपय सरकारी अंगहरुले कर्जाको प्रक्रिया पनि अघि बढाइसकेका छन्।

सहुलियत ऋणका लागि वैदेशिक रोजगार बोर्ड, स्वरोजगार कोष, युवा परिषद् र कृषि विभागले फारम भराउने काम गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  ०८:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्