• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २८, २०८२ Tue, Oct 14, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अनलाइन प्रणाली भए पनि श्रम स्वीकृति लिन घन्टौं लाइन, कार्यालयले ढिलो गर्दा जहाज छुट्छ : सेवाग्राही [भिडियो] 

64x64
नेपाल लाइभ मंगलबार, मंसिर २५, २०७५  १९:३९
1140x725

काठमाडौं- वैदेशिक रोजगार कार्यालय ताहाचलमा श्रम स्वीकृतिका लागि सेवाग्राहीले घन्टौं लाइन बस्नु परेको छ। कार्यालयमा हुने भीड व्यवस्थापन गर्न कार्यालयले अनलाइन टोकन प्रणाली लागू गरेपनि समस्या झन् विकराल बन्दै गएको देख्न सकिन्छ। सेवाग्राहीको भीड नियन्त्रणमा लिन प्रहरीलाई हम्मे हम्मे परिरहेको छ।

मंसिर १६ गतेदेखि कार्यालयले अनलाइन मार्फत टोकन प्रणालीमा श्रम स्वीकृति जारी गर्न थाले पनि कार्यालय परिसरमा भीड घटेको छैन। 

कामदारका रूपमा विदेश जानुपूर्व श्रम स्वीकृति लिनुपर्छ। यही कामका लागि वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचलमा दैनिक ३ हजारभन्दा बढी सेवाग्राहीको भीड लाग्ने गरेको छ। 

सेवाग्राहीको लाइन कार्यालयको गेटबाहिर धेरै परसम्म पुग्ने क्रम तिहारपछि चलिरहेकै छ। अनलाइनबाटै आवेदन दिन पाइने भएपनि कार्यालयले लाइन व्यवस्थापन गर्न सकेको छैन। जसका कारण सेवाग्राही दिन लाइनमा बसेर सास्ती व्यहोर्नु परेको छ।

श्रम स्वीकृति लिन सेवाग्राही राती ४ बजेदेखि नै लाइनमा बस्ने गरेका छन्। 

दसैंतिहार मनाउन स्वदेश फर्किएका युवा फर्किन थालेकाले श्रम स्वीकृति लिनेको चाप बढेको कार्यलयका उपसचिव सुरेश जोशी बताए। 

कात्तिकको अन्तिम सातादेखि कार्यालयमा सेवाग्राहीको चाप बढिरहेको उनको भनाइ छ। टोकनमाफत नम्बरका आधारमा सेवाग्राही श्रम स्वीकृति लिन नआउँदा भीड नियन्त्रण गर्ने समस्या भइरहेको कार्यलयको भनाइ छ। 

Ncell 2
Ncell 2

अनलाइन प्रणालीबाट आवेदन लिँदा पनि सेवाग्राही व्यवस्थापन गर्न कार्यालय सफल भएको छैन। सेवाग्राहीलाई समस्या नहुने र श्रम स्वीकृतिको लागि आउने सबै सेवाग्राहीले सहज रुपमा श्रम स्वीकृति लिन पाउने व्यवस्था मिलाइएको कार्यलयको दाबी छ। 

समयमा श्रम स्वीकृति नपाउदाँ जहाज छुट्यो
साउदीबाट बिदामा आएका सप्तरीका मोहम्मद अलिक मन्सुरको सोमबार साउदी जानुपर्ने टिकट थियो। मन्सुरले आइतबारदेखि लाइनमा बस्दा पनि श्रम स्वीकृति नपाएपछि जहाज छुटेको बताए। बुधबारसम्म साउदी नपुगे १२ वर्षदेखिको बोनस र रोजगारी दुवै गुम्ने उनको गुनासो छ। जहाज छुटेपछि पुनः टिकट काट्नुपर्ने भएको उनले बताए। 

महत्तरीका विजय विकको पनि समस्या उस्तै छ। कतारबाट घर बिदामा आएका विजयले बिहिबारसम्म कतार पुग्नै पर्नेछ। उनले भने, 'समयमा पुगेन भने कम्पनीले तलबबाट पैसा अशुल्छ। बिहान ५ बजेदेखि लाइनमा बसेको छु। आज श्रम स्वीकृति पाइएन भने जहाज छुट्छ। बिहिवार बिहानको उडान छ।’ 

यस्तै, खोटाङका लिला श्रेष्ठ पनि शुक्रबारसम्ममा कुवेत फर्किसक्नु पर्ने बताउँछन्। 

उनीहरु त प्रतिनिधि पात्र मात्र हुन्। हजारौं युवाको समस्या उस्तै छ। समयमा श्रम स्वीकृति जारी नहुँदा विमान छुटेर दोब्बर खर्च भइरहेको उनीहरुको गुनासो छ।

कार्यालयमा कर्मचारीको भनसुनमा आएका सेवाग्राहीको काम भने छिटो हुने गरेको उनीहरुको गुनासो छ।   

कर्मचारी र दलालको मिलेमतो 
कार्यालयमा सेवाग्राहीको चाप बढ्दै गएपछि बिचौलियाले सेटिङमार्फत छिटो काम गरिदिने भन्दै कामदार ठग्ने गरेका छन्।

सेवाग्राही विभाग बाहिर अलपत्र अवस्थामा रहँदा, काम नबन्दा र फ्लाइट छुट्ने समस्या हुँदा बिचौलियाले चलखेल गर्ने गरेका छन्। कार्यालयका ढोका पछाडि बिचौलियाले सेटिङमा काम गराउने गरेका छन्। 

लामो लाइन बसेर काउन्टरसम्म पुगेका सेवाग्राही काम नबन्दा भने दिक्क भएर बिचौलियाकै सहयोगमा काम गराउने गरेका छन्। यस्तो अवस्था कुरेर बसेका दलालहरु सेवाग्राहीका सहयोगी बनेर मोलमोलाई गरी निश्चित रकम दिएपछि काम फटाफट हुने गरेको सेवाग्राहीको गुनासो छ। 

कर्मचारी र दलालको मिलोमत्तोमा कार्यालयमा आर्थिक ठगी मौलाएको  सेवाग्राहीको आरोप छ।

श्रम स्वीकृतिका लागि १५ सयदेखि २ हजारसम्म बिचौलियाले लिने गरेका छन्। 

अनलाइन प्रणाली भएपनि सेवाग्राहीको सास्तीमा कुनै कमी आएको छ। घन्टौंको लाइनका साथै कार्यालयमा ठगी मौलाउँदा पनि सरकार रमिता हेरेर बसिरहेको सेवाग्राहीको गुनासो छ। 

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०७५  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट
एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँ बढ्यो
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठनविरुद्ध सर्वोच्चमा धमाधम रिट मंगलबार, असोज २८, २०८२
एकैदिन सुनको मूल्य ८ हजार १०० रुपैयाँ बढ्यो मंगलबार, असोज २८, २०८२
वीरगञ्जमा दुई किलोग्राम सुन र १० किलोग्राम चाँदी बरामद मंगलबार, असोज २८, २०८२
मधेशका मुख्यमन्त्री सिंहले आज विश्वासको मत माग्ने मंगलबार, असोज २८, २०८२
गाजा शान्ति योजनाको घोषणापत्रमा हस्ताक्षर मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
विपिन जोशीको शव हस्तान्तरण मंगलबार, असोज २८, २०८२
रोहितको अर्धशतकमा कतारलाई मध्यम लक्ष्य सोमबार, असोज २७, २०८२
मधेश प्रदेशकी शिक्षामन्त्री शर्माले दिइन् राजीनामा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्