• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १, २०८३ Mon, Jun 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सरकारको आरोप– मिडियाहरु फेक न्युज प्रोड्युसर कम्पनीको रुपमा विकास हुन थाले

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १३, २०७५  १२:०७
1140x725

काठमाडौं– गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मिडियाप्रति आक्रोश व्यक्त गरेका छन्।

_x000D_ _x000D_

कोरियाली संस्था युनिभर्सल पिस फाउन्डेसन (युपिएफ) को नेपाल शाखाले शुक्रबारदेखि गर्न लागेको एसिया प्यासेफिक समिटका विषयमा सरकारलाई जोडेर गरिएको प्रचारप्रति मन्त्री बाँस्कोटाले असन्तुष्टि जनाए। उनले सो कार्यक्रममा सरकार सहआयोजक नभएको प्रष्ट पारे। नेपालमा हुने यस्ता कार्यक्रममा सहजीकरण गर्नु सरकारको दायित्व भएको उनले बताए।

_x000D_ _x000D_

उनले सो कार्यक्रमका विषयमा मिडियामा आएका समाचारप्रति असन्तुष्टि जनाएका हुन्। 'कतिपय मिडिया खै किन हो मास कम्युनिकेसनको फेक न्युज प्रोड्युसर कम्पनीको रुपमा विकास हुन थालेको हो कि भन्ने लाग्छ। काल्पनिक, अत्यन्त भ्रामक, गैरजिम्मेवार तरिकाले व्यक्त गर्नुहुन्छ', उनले आरोप लगाए। 

_x000D_ _x000D_

उनले आफूहरुले 'भिजिट नेपाल २०२०' मनाइरहेको बेलामा यस्ता कार्यक्रमले प्रचारको काम गर्ने दाबी गरे। 'यसले नेपालको अन्तर्राष्ट्रिय छबि उजागर नै हुनेछ', बाँस्कोटाले भने।

_x000D_ _x000D_

कार्यक्रममा सरकारले ५५ लाख खर्च गर्ने बताए। पाहुनालाई सुरक्षा दिनु नेपालको गौरवको कुरा भएको उनले बताए। अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध बनाइरहेको र त्यो सरकारको नियमित काम भएको उनले बताए। 'गर्नै नहुने जसरी कुरा आएको छ, यो एकप्रकारको फोबिया हो', उनले भने, 'संकीर्णताबाट माथि उठौं।'

_x000D_ _x000D_

अन्य देशका राष्ट्र प्रमुख नेपाल आउनु आफैंमा आकर्षणको विषय भएकाले त्यसमा घृणा फैलाउनुपर्ने आवश्यकता नभएको उनको तर्क छ।

_x000D_ _x000D_

मन्त्री बाँस्कोटाले समाचारको भेरिफाइ गर्न पत्रकारहरुलाई आग्रह गरे। 'आज एउटा ठूलो अंग्रेजी दैनिकले मलाई जोडेर निर्मलाको विषय उठाउनुभएको छ। कहीँ भेरिफाइ गर्नुभएको छ', उनले सोधे।

_x000D_ _x000D_

बाँस्कोटाले बिहान उठेर समाचार पढेर सूचना लिन खोज्नेप्रति दायित्वबोध गर्न सञ्चार माध्यमलाई आग्रह गरे। उनले असत्य लेख्ने मिडिया एकदिन उदांगो हुने बताए। 'असत्य कुरा कतिञ्जेल टिक्छ भन्ठान्नुभएको छ', उनले चुनौति दिए।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

'हामीले राइट टु इम्फर्मेसनको कुरा उठाइरहेका छौं भने नागरिकले पनि त्यो पाउनुपर्छ। एकोहोरो फेक न्युज, फेक न्युजले फ्रिडम अफ एक्प्रेसन पनि खतरामा पर्न सक्छ।'

_x000D_ _x000D_

उनले पूर्वाग्रहको सीमा ननाघ्न सचेत गराए।

_x000D_ _x000D_

उनले निर्मला पन्तको विषयमा आफूलाई जोडेर आएका समाचारको खण्डन गरे। 'एकजना छोरी मान्छे मारिँदा सरकारको के दुस्मनी छ र त्यसलाई रोक्न लाग्नुपर्ने? त्यस विषयका न्युजहरु रोक्नुपर्ने? यस खालको गैरजिम्मेवार कुरा हुन के सरकारको प्रवक्तालाई रेबिज लागेको छ भन्ठान्नुभएको छ', उनले प्रश्न गरे।

_x000D_ _x000D_

_x000D_ _x000D_

उनले सधैं फेक भयो भने एकदिन सञ्चार क्षेत्र आफैं धराशायी हुने बताए। 'आफैंले किन यो अभियान चालिरहेको हो, म बुझ्दिनँ। म खेद व्यक्त गर्न चाहन्छु', उनले भने।

_x000D_ _x000D_

निर्मलाका बारेका बोलेको भनेर आफूलाई जोडेर आएको समाचार पुष्टि हुन्छ भने आफू एक मिनेट पनि कुर्सीमा नबस्ने बाँस्कोटाले बताए।

_x000D_ _x000D_

उनले लोकतन्त्र अराजकतन्त्र नभएको सञ्चारकर्मीलाई सम्झाए।

_x000D_ _x000D_

'जनतालाई सबै कुरा भ्रम हो भन्ने भयो भने के हुन्छ? त्यहाँ काम गर्ने र लगानी गर्नेको के हुन्छ', उनले सोधे।

_x000D_ _x000D_

उनले सरकारले भनेको आधिकारिक नहुने तर अरुले भनेको आधिकारिक हुने किन भनेर प्रश्न गरेका थिए। 'सरकारभन्दा बाहेक के स्थापना गर्न खोजेको हो', उनले प्रश्न गरे, 'आधिकारिकता मापन गर्ने निकाय कहाँ छ?'

_x000D_ _x000D_

मंगलबार निकै तामझामका बीच सुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रमको प्रचार प्रसारका लागि ६७ लाख खर्च भएको मन्त्री बाँस्कोटाले जानकारी दिए। सो कार्यक्रमको प्रचार प्रसारको लागि सरकारले काठमाडौंको रोड छेउका पोलहरुमा प्रधानमन्त्रीको फोटो सहितको पोस्टर, अनलाइन र दैनिक पत्रिकामा विज्ञापन दिएर प्रचार गरेको थियो।

_x000D_ _x000D_

सो कार्यक्रममा अनावश्यक खर्च गरिएको भन्दै आलोचना भएको थियो। प्रधानमन्त्रीले भने तामझाम सहितको प्रचारलाई सरकार कहाँ छ भनी देखाउन गरिएको बताएका थिए। 

_x000D_ _x000D_

यो पनि पढ्नुहोस्– यस्ता छन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०७५  १२:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ)
विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग
स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट (पूर्णपाठ) सोमबार, असार १, २०८३
विदेशी सेनासँग सीमामा लड्ने नेपालीलाई पोशाकमा बजेट छुट्याउन हर्क साम्पाङको माग सोमबार, असार १, २०८३
स्वास्थ्य मन्त्री मेहतासँग जर्मनी राजदूत भोल्जको भेटवार्ता सोमबार, असार १, २०८३
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति सोमबार, असार १, २०८३
“सक्षम, नैतिक तथा प्रविधिमैत्री कर्मचारीतन्त्रले मात्रै सुशासन दिन सक्छ” : राष्ट्रपति पौडेल सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
टेम्पो भीरबाट खसालेको अभियोगमा वन कार्यालयका १० कर्मचारी प्रहरीको नियन्त्रणमा आइतबार, जेठ ३१, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
गुरु बराल भन्छन्– कांग्रेस सरकारको मतियार बन्यो आइतबार, जेठ ३१, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्