काठमाडौं– मन्त्रिपरिषद् बैठकले दुहवीमा गोली हानी हत्या गरिएका फिदा हुसेनको परिवारलाई १० लाख रुपैयाँ राहत दिने सहितका १४ निर्णय गरेको छ।
_x000D_
_x000D_
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटालले जानकारी दिए।
_x000D_
_x000D_
योगदानका आधारित सामाजिक सुरक्षा कार्यक्रमका लागि ६७ लाख २३ हजार ७ सय ५० रुपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने पनि निर्णय भएको मन्त्री बाँस्कोटाले बताए।
_x000D_
_x000D_
यस्ता छन् निर्णयहरु:
_x000D_
_x000D_

_x000D_
_x000D_

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।