• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बिचौलियाको बिगबिगी : कामदारजस्तै ठगिन्छन् म्यानपावर व्यवसायी पनि

64x64
नेपाल लाइभ सोमबार, मंसिर ३, २०७५  ०१:५०
1140x725

काठमाडौं- रोजगारीका लागि विभिन्न देशमा कामदार आपूर्ति गर्दै आएका म्यानपावर व्यवसायी नै बिचौलियाबाट लाखौं रुपैयाँ ठगिने गरेको पाइएको छ। विदेशमा भिसाको काम गर्दै आएका नेपाली एजेन्ट र विदेशी बिचौलियासँग 'डिमान्ड' ल्याउँदा र भिसा कारोबार गर्दा व्यवसायी ठूलो रकम ठगीमा पर्ने गरेको वैदेशिक रोजगार व्यवसायीले बताउँदै आएका छन्। 

_x000D_ _x000D_

म्यानपावर व्यवसायीको रोजगारदाता देशका कम्पनीसँग सिधा पहुँच नहुँदा भिसा र कामदारको डिमाण्डका लागि बिचौलियाको सहयोग लिएर काम गर्नुपर्ने भएकाले ठगीमा पर्ने गरेको एक म्यानपावर व्यवसायीले बताए। 
_x000D_  
_x000D_ भिसा र डिमान्डका नाममा बिचौलियाबाट लाखौं ठगिएपनि व्यवसायी गुपचुप बस्ने गरेको उनले बताए। रोजगारदाता मूलुकका प्रतिष्ठित कम्पनीबाट राम्रो भिसा र डिमान्ड ल्याइदिने भन्दै बिचौलियाले नेपालका म्यानपावर व्यवसायीसँग ठूलो रकम लिएर फरार हुन्छन्। राम्रो कम्पनीको डिमान्डका आशामा धेरै व्यवसायी ठगिए पनि प्रमाण नहुँदा गुपचुप नै बस्नुपर्ने बाध्यता रहेको छ,’ उनले भने।  

_x000D_ _x000D_

वैदेशिक रोजगार व्यवसायी संघकै एक जना पूर्व सदस्यका अनुसार नेपाली कामदार जाने देशका गल्ली-गल्लीमा नेपाली एनआरएन्, चिनीयाँ, भारतीय, बंगाली र पाकिस्तानीहरू भिसा अथवा डिमान्ड बिक्रीका लागि बाटो ढुकेरै बस्ने गरेको उनको भनाई छ। उनले भने, 'नेपाली कामदार रोजगारीमा जाने देशमा 'भिसा र डिमान्ड बिचौलिया'हाबी छन्।

_x000D_ _x000D_

बिचौलियाको उद्देश्य भनेको व्यवसायी ठग्नु मात्र हो। ठगिएका व्यवसायी बदनामी हुने डरले प्रशासनसम्म पुग्दैनन्। जसका कारण यस्ता घटनाहरू बाहिर आउँदैनन्।’

_x000D_ _x000D_

केही महिनाअघि वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष पनि भिसाको लोभमा पाकिस्तानी दलालबाट ठूलो रकम ठगिएको एक रोजगार व्यवसायीले बताए।

_x000D_ _x000D_

पूर्व अध्यक्षलाई युएइको एक प्रतिष्ठित कम्पनीबाट दुई सय जनाभन्दा बढी कामदारको माग गराइदिने भन्दै पाकिस्तानी नागरिकले ४० हजार अमेरिकी डलरभन्दा बढी ठगेको उनले बताए।

_x000D_ _x000D_

रोजगारीमा जाने कामदारको अन्तर्वार्ता र स्वास्थ्य परीक्षणपछि सम्पर्कविहीन भएपछि मात्रै पूर्व अध्यक्षले आफू ठगिएको थाहा पाएका थिए। 

_x000D_ _x000D_

प्रहरीसम्म पुग्दैनन् ठगीका घटना 
_x000D_ रोजगारीमा जाने कामदार ठगियो भने न्यायका लागि प्रशासन गुहार्न जान्छन् तर सञ्चालक ठगिए भने गुपचुप बस्ने गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सीमित म्यानपावर सञ्चालकको मात्र रोजगारदाता कम्पनीसँग सिधा पहुँच भएकोले उनीहरूले सरकारले लागू गरेको फ्रि भिसा र टिकटमा कामदार पठाउने सफल भइरहेका छन्।

_x000D_ _x000D_

तर यस्तो पहुँच धेरै व्यवसायीसँग छैन। त्यसैले उनीहरुले बिचौलियालाई मोटो रकम बुझाउनुपर्ने हुन्छ। 

_x000D_ _x000D_

युएईमा सुरक्षा गार्डको भिसा भए चार हजार दिराम (एक लाख रुपैयाँभन्दा बढी) र सोभन्दा राम्रो भिसाका लागि ५ हजार दिरामसम्म बिचौलियाले लिने गरेको व्यवसायीको दाबी छ। कतारका भिसा बिचौलियाले एउटा भिसाका लागि ३ हजार ५ सय रियालसम्म लिने गरेका छन्।

_x000D_ _x000D_

बिचौलियालाई यत्रो रकम खुवाएर निकालिने डिमान्ड पनि कतिपय नक्कली समेत हुने गरेका छन्। बिचौलियाबाट भिसा लिएर रोजगारीमा कामदार पठाउँदा प्रतिकामदार १ लाख ५० हजारभन्दा बढी उठाउनुपर्ने व्यवसायीको भनाई छ। विगत केही वर्षयता भिजिट र व्यक्तिगत भिसामा पनि बिचौलियाले नेपाली कामदार लैजाने गरेका छन्।
_x000D_  
_x000D_ 'डिमान्ड' किन्न व्यवसायीको तछाड-मछाड
_x000D_ रोजगारदाता देशमा रहेका बिचौलियासँग डिमान्ड किन्न व्यवसायीको प्रतिस्पर्धा नै हुने गरेको एक पुराना व्यवसायीले जानकारी दिएका छन्। पछिल्लो समय म्यानपावर व्यवसायी बढेपछि भिसा बिचौलियाको व्यापार पनि बढ्दै गएको छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

रोजगारदाता देशमा डिमान्ड किन्न व्यवसायीको तछाड-मछाड बढ्दै गएपछि रोजगारदाता कम्पनीले नेपालमा दिने कोटा घटाउन थालेको मलेसियामा कामदार आपूर्ति गर्दै आएका एक व्यवसायीले बताए।
_x000D_  
_x000D_ रोजगारदाता देशमा भिसा कारोबारका लागि म्यानपावर व्यवसायी जाने गरेका छन्। यसरी हुने भिसा कारोबारमा कुटनीतिक नियोगका कर्मचारी पनि संग्लन हुने गरेका बताइएको छ। पछिल्लो समय कम्पनीका एचआरसँग मिलेर नियोगका कर्मचारी नै भिसा व्यापारमा संग्लन हुने गरेको व्यवसायी बताउछन्।  
_x000D_      
_x000D_ सक्रिय बिचौलियाको सञ्जाल 
_x000D_ रोजगारदाता देशमा 'डिमान्ड र भिसा कारोबार गर्ने सञ्जाल नै सक्रिय रहेको व्यवसायीको तर्क छ। रोजगारीका लागि विभिन्न देश गएका कतिपय कामदारसमेत काम छोडेर भिसा करोबारमा संलग्न हुने गरेका छन्। 

_x000D_ _x000D_

व्यवसायीका अनुसार मलेसिया, युएई, कतार, बहाराइन र ओमनमा सबैभन्दा धेरै भिसा खरीदबिक्री हुने गरेको छ। केही समयअघि युएईस्थित नेपाली दूतावासले डिमान्ड र भिसा व्यापारमा संग्लन भएको भन्दै ६७ जना नेपालीको नामै सार्वजनिक गरेको थियो।

_x000D_ _x000D_

व्यवसायीभन्दा बिचौलिया शक्तिशाली 
_x000D_ वैदेशिक रोजगारी क्षेत्रमा व्यवसायीभन्दा बचौलिया शक्तिशाली छन्। नेपाली युवा जाने देशका एजेन्टले नै भिसा र डिमान्ड नेपालका व्यवसायीलाई उपलब्ध गराउँदै आएका छन्।

_x000D_ _x000D_

म्यानपावरकै लागि काम गर्दै आएका एजेन्टको पहुँच सिधा रोजगारदाता कम्पनीका एचआरसँग हुने गरेको र आफूहरुको पहुँच त्यहाँसम्म नपुग्ने भएकाले बाध्य भएर बिचौलियालाई मोटो रकम बुझाउनु परेको एक व्यवसायीले बताए।  

_x000D_ _x000D_

बिचौलियाकै भरमा व्यवसायीले कामदार डिमान्ड ल्याउन बाध्य हुनुपरेको उनीहरूको गुनासो छ। विगत केही वर्षदेखि धेरैजसो म्यानपावरमा बिचौलियाले नै डिमान्ड उपलब्ध गराउँदै आएका छन्। धेरै म्यानपावहरू एजेन्टकै भरमा चलिरहेका छन्।

प्रकाशित मिति: सोमबार, मंसिर ३, २०७५  ०१:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्