• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सर्वोच्चमा पेशी तोकेर प्रधानन्यायाधीश मिश्र सेनाको हेलिकोप्टर लिएर परिवारसहित रारा भ्रमणमा

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३०, २०७५  ०५:२८
1140x725

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र शुक्रबार बिहानै अन्य सहकर्मी न्यायाधीशहरुलाई पेशी तोकेर आफू परिवारसहित हेलिकोप्टर चढेर रारा भ्रमणमा निस्किएका छन्।

_x000D_ _x000D_

शुक्रबार दिउँसो ३ बजेसम्म अदालतको इजलास सञ्चालन हुने भएकाले अन्य न्यायाधीशलाई उनले पेशी तोकेका छन्। आज सर्वोच्चमा एकल सहित ९ वटा इजलास तोकिएको छ। उक्त भ्रमणलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासको निरीक्षण भनिएको छ। 

_x000D_ _x000D_

आज १ सय ३१ वटा मुद्दा पेशीमा रहेका छन्।

_x000D_ _x000D_

लामो समयदेखि रोकिएको संवैधानिक इजलास बुधवारबाट मात्र सुरु भएको छ। साताको दुई दिन चल्नुपर्ने संवैधानिक इजलास लामो समयपछि गठन भए पनि एक दिनमात्र पेशी तोकियो।

_x000D_ _x000D_

प्रधानन्यायाधीश मिश्रले 'अदालतको निरीक्षण' उल्लेख भएको उक्त भ्रमणमा श्रीमती, छोरी, ज्वाइँ र भतिजोसमेत रहेको सर्वोच्च स्रोतले जनाएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको परिवारसमेत रारा भ्रमणमा निस्केको स्रोतले जनाएको छ।

_x000D_ _x000D_

अदालत अनुगमनका लागि यसअघि परिवार र आफू नजिक रहेका व्यक्तिहरु लैजाने चलन छैन। जिल्ला अदालतहरुको भ्रमणका लागि प्रधानन्यायाधीश, अदालतका कर्मचारी र मातहतका उच्च अदालतका न्यायाधीश सानो संख्यामा जाने चलन थियो। तर मिश्रले १६ जनाको जम्बो टोली बोकेर सर्वोच्च अदालतको खर्चमा भ्रमणमा निस्केका हुन्।

_x000D_ _x000D_

यसअघि कामु प्रधानन्यायाधीश रहेको समयमा सेनाको हेलिकोप्टर लिएर दीपकराज जोशी पनि पेशी तोकेर दोलखाको भीमेश्वर दर्शनमा परिवारका सदस्यसहित निस्केका थिए।

_x000D_ _x000D_

करिब डेढ महिना कार्यकाल बाँकी रहेका मिश्रले पनि असअघिका प्रधानन्यायाधीश जस्तै मितव्ययीतालाई मिचेर परिवारसहित अदालतको कर्मचारी बाहेकका व्यक्तिलाई लिएर भ्रमण गरेका हुन्।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

सेनाको होलिकप्टरमा गएको मिश्र टोली सुर्खेत-रारा हुँदै जुम्ला पुगेर आजै ३ः४५ मा फर्कने कार्यक्रम रहेको छ। 

_x000D_ _x000D_

बिहान ६ः३० बजे उनीहरुको टोली काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको थियो। 

_x000D_ _x000D_

मिश्रको यस्तो कदमपछि अदालतमा आलोचना भएको छ। प्रधानन्यायाधीश हुँदैमा उनले सेनाको हेलिकोप्टरमा गरेको भ्रमणले अदालत मितव्ययी नहुने भनी न्यायाधीशहरुले नै आलोचना गरेका छन्। 

_x000D_ _x000D_

रारा भ्रमणका बारेमा जिज्ञासा राख्न खोज्दा सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल सम्पर्कमा आएनन्। पटक-पटक कल गर्दा पनि उनको मोबाइल उठेन।

Xtrem

Xtrem
_x000D_ _x000D_

कोको छन् टोलीमा? 
_x000D_ -प्रधानन्यायाधीश ओमप्रकाश मिश्र 
_x000D_ -श्रीमती, भतिजो, ज्वाइँ 
_x000D_ -सहप्रवक्ता नागेन्द्र कालाखेती 
_x000D_ -मुख्य रजिष्ट्रार राजन भट्टराई 
_x000D_ -श्रीमती करुणा भट्टराई कोइराला 
_x000D_ -रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायकी श्रीमती  
_x000D_ -निजी सचिव खड्ककृष्ण पोखरेल लगायत 

_x000D_ _x000D_

यस्तो छ कार्यक्रम 
_x000D_ प्रधानन्यायाधीशको उच्च अदालत सुर्खेत, जुम्ला इजलासको निरीक्षण भ्रमण तालिका 

_x000D_ काठमाडौबाट सुर्खेत ६ः३० 
_x000D_ सुर्खेत ८ः१५ 
_x000D_ सुर्खेत विमानस्थलमा इन्धन भर्ने ८ः१५ देखि ९ः०० 
_x000D_ रारा ताल पुग्ने ९ः३०
_x000D_ राराबाट जुम्ला इजलास ११ः३० 
_x000D_ जुम्लामा खाना खाने  १२ः४५ 
_x000D_ जुम्लाबाट सुर्खेत १ः१५ 
_x000D_ सुर्खेतमा इन्धन भर्ने १:५०
_x000D_ सुर्खेतबाट काठमाडौ ३ः४५ बजे

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०७५  ०५:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्