• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नति : ९ वर्षमा पनि सकिएन काम, अझै २ वर्ष लाग्ने

64x64
नेपाल लाइभ बुधबार, कात्तिक २८, २०७५  ०३:४५
1140x725

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको प्रक्रिया सुरु भएको ९ वर्ष भइसकेको छ। तर, निर्माण गतिको अवस्था हेर्दा स्तरोन्नतिको काम सकिन अझै २ वर्षभन्दा बढी लाग्ने देखिन्छ। 

_x000D_ _x000D_

नेपाल सरकारले सन् २०१० मा विमानस्थल स्तरोन्नतिका लागि एसियाली विकास बैंक (एडिबी) सँग सम्झौता गरेको थियो। लगानीकर्तासँग सहकार्य भएको ९ वर्ष भइसक्दा पनि काम सकिने छाँटकाँट छैन। स्तरोन्नतिमा ठेकेदार कम्पनीदेखि सरकारी निकायको लापरबाही देखिएको छ।

_x000D_ _x000D_

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०१२ को मार्चमा स्पेनिस कम्पनी सान्जोसेसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौतामा हवाई पूर्वाधार निर्माण, तीन सय मिटर धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे, ढल निकास, पावर सप्लाई, जनेरेटर, एयर फोर्स लाइट सिस्टम, फोहोर प्रशोधन केन्द्र, जहाजबाट आउने फोहोर व्यवस्थापनको काम र दमकल उपलब्ध गराउनुपर्ने उल्लेख छ।

_x000D_ _x000D_
_x000D_

उक्त सम्झौता अनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो। तर निर्धारित  समयमा १७ प्रतिशतमात्र काम सकिएको भन्दै प्राधिकरणले २०७३ मंसिर २४ गते सम्झौता रद्द गरेको गर्‍यो।

_x000D_
_x000D_ _x000D_

यसैगरी, निर्माण कम्पनीसँग सिमीकोट र रारा विमानस्थलका लागि आवश्यक जलवायु मापनसम्बन्धी उपकरण उपलब्ध गराउने सम्झौता भएको थियो। सान्जोसेसँग प्राधिकरणले ३ अर्ब ८१ करोड रुपैयाँमा विमानस्थल स्तरोन्नति गर्ने  गरी सम्झौता गरेको थियो।

_x000D_ _x000D_

उक्त सम्झौता अनुसार सन् २०१६ मार्चमा काम सकिनुपर्ने थियो। तर निर्धारित  समयमा १७ प्रतिशतमात्र काम सकिएको भन्दै प्राधिकरणले २०७३ मंसिर २४ गते सम्झौता रद्द गरेको गर्‍यो।

_x000D_ _x000D_

ठेक्का रद्दसँगै प्राधिकरणले विमानस्थल स्तरोन्नतिमा सबै काम एउटै कम्पनीबाट सम्भव नभएको भन्दै कामलाई वर्गीकरण गर्ने निर्णय गर्‍यो।

_x000D_ _x000D_

प्राधिकरणले विमानस्थल स्तरोन्नतिको कामलाई चार तहमा एनसिबी १, एनसिबी २, एनसिबी ३ र एनसिबी ४ गरी वर्गीकरण गर्दे काम अगाडि बढाउने निर्णय गर्‍यो। 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

एनसिबी एक अन्तर्गत ३ सय मिटरको धावनमार्ग, एनसिबी २ अन्तर्गत इन्टरनेसनल टर्मिनल भवन विस्तार, एनसिबी ३ अन्तर्गत वाटर सप्लाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउस निर्माण लगायतको सम्झौता थियो र एनसिबी ४ मा एप्रोन र ट्याक्सी वे निर्माणको काम थियो, जसलाई सबैभन्दा गाह्रो काम मानिन्छ।

_x000D_ _x000D_

यसरी कामलाई वर्गीकरण गरेसँगै सान्जोसेसँग ठेक्का सम्झौता रद्द भएको करिब १० महिनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एनसिबी १, २ र ३ का लागि कम्पनी छनोट गर्यो। तर, एनसिबी १ का लागि निर्माण सम्झौता भएको चिनियाँ कम्पनी सांघी कन्सट्रक्सन कम्पनी सम्पर्कमै आएन।

_x000D_ _x000D_

एनसिबी २ र ३ अन्तर्गतको काम भने अहिले भइरहेको छ। एनसिबी २ अन्तर्गत इन्टरनेसनल टर्मिनल भवन विस्तारको काम जारी छ। जुन सन् २०१९ अगस्टभित्र सम्पन्न हुने नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक सन्जीव गौतमले बताउँछन्।

_x000D_ _x000D_

एनसिबी २ को काम नेपाली निर्माण कम्पनी शर्मा प्रेरा आशिष जोइन्ट भेन्चरले गरिरहेको छ। यसको कुल लागत ७७ करोड रुपैयाँमा छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

यसैगरी, एनसिबी ३ अन्तर्गतको काम पनि सन् २०१९ मेभित्र सम्पन्न हुने प्राधिकरणको भनाइ छ। यस अन्तर्गत वाटर सप्लाई, फोहोर व्यवस्थापन, जेनेरेटर हाउस, पावर हाउस लगायतका काम छन्। यसका लागि प्राधिकरणले लगभग १.८ मिलियन अमेरिकी डलर खर्च गर्दैछ।

_x000D_ _x000D_

सबैभन्दा गाह्रो मानिएको एनसिबी ४ अन्तर्गतको काममा लागि भने अहिलेसम्म पनि टेन्डर हुन सकेको छैन। जसका कारण स्तरोन्नतिको योजना नै अलपत्र पर्ने अवस्थामा पुगेको छ। 

_x000D_ _x000D_

प्राधिकरण अन्तर्गत हवाई क्षमता अभिवृद्धि आयोजनका प्रमुख बाबुराम पौडलले एनसिबी ४ को कामका लागि टेन्डर आह्वान गर्ने फाइल एडिबी पठाइएको बताउँछन्। एडिबी फाइलमा सहमत भए टेन्डर हुने उनको भनाइ छ।

_x000D_ _x000D_

एनसिबी १ को कामका लागि सम्पर्कमा नआएको चिनियाँ कम्पनीको सम्झौता रद्द गरी पुनः प्राविधिक रुपमा सक्षम कम्पनीसँग आर्थिक प्रतिस्पर्धा भइसकेको गौतम बताउँछन्। सो काममा लागि पनि नोभेम्बरभित्रै कम्पनी छनोट हुने प्राधिकरणको भनाइ छ। 

_x000D_ _x000D_
_x000D_

सबैभन्दा गाह्रो मानिएको एनसिबी ४ अन्तर्गतको  एप्रोन र ट्याक्सी वे निर्माणका लागि भने अहिलेसम्म पनि टेन्डर हुन सकेको छैन। जसका कारण स्तरोन्नतिको योजना नै अलपत्र पर्ने अवस्थामा पुगेको छ।

_x000D_
_x000D_ _x000D_

एनसिबी १ अन्तर्गत ३ सय मिटर धावनमार्ग निर्माणको काम रहेको छ। प्राधिकरणले चिनियाँ कम्पनीलाई ५६ करोड १८ लाख ७६ हजार रुपैयाँमा काम सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेको थियो। सम्झौता भएदेखि एकपटक पनि कम्पनी सम्पर्कमा नआएपछि कम्पनीको ठेक्का रद्द गर्दै धरौटी रकमसमेत जफत गरिएको गौतम बताउँछन्।

_x000D_ _x000D_

स्तरोन्नतिको काममा ढिलाइ भएको गौतमले स्वीकार गरे। ‘स्तरोन्नतिमा सरकारी लापरबाहीभन्दा पनि ठेकेदार कम्पनीको लापरबाही बढी छ’, उनले भने, ‘सरकारी निकायबाट पनि अनुगमनमा फितलो र केही अवरोध हटाउन भने समय लागेकै हो।’ त्यसमा पनि पहिलो पटक निर्माणका लागि जिम्मा पाएको सान्जोसेको लापरबाही र हेलचेक्र्याइँ भएको उनको भनाइ छ। 

_x000D_ _x000D_

निर्माण कम्पनीले काम गर्न नसकेपछि पशुपति क्षेत्रबाट माटो लिन नपाएको समस्या देखाएको थियो। 'निर्माण कम्पनीले लापरबाही गरेको ठहरसँगै लगानीकर्ता र सरोकारवालाबीच छलफलपछि ठेक्का सम्झौता रद्द गरियो,' गौतमले भने, 'निर्माणका लागि पुन: टेन्डर प्रक्रियामा जाँदा केही ढिलाइ भयो।'

_x000D_ _x000D_

त्यसपछि पनि सान्जोसेसँगको मुद्दा प्रक्रियाले काममा ढिलाइ भएको थियो। अहिले सान्जोसेको मुद्दा सिंगापुर अदालतमा छ। तर, नेपालको आर्बिटेसनमा परेको मुद्दामा पनि प्राधिकरणको दोष नरहेको ठहर भइसकेको छ। ठेक्का सम्झौता रद्द भएपछि पनि सान्जोसेले अहिलेसम्म गरेको कामबापत पाउने रकमको विषयमा कुनै दाबी उजुरी गरेको छैन। तर, प्राधिधकरणले काम अगाडि बढाएको गौतमको भनाइ छ। अबको दुई वर्षभित्र विमानस्थल स्तरोन्नतिभित्रका सबै काम सम्पन्न हुने उनी बताउँछन्।

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०७५  ०३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्