• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कृषि विकास, माछापुच्छ्रे, सिद्धार्थ र प्रभुमा कुन बैंकको वित्तीय अवस्था कस्तो?

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २५, २०७५  ११:४९
1140x725

काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुले चालु आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन्। यसै क्रममा हालसम्म चार वाणिज्य बैंकले पनि पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन्।

_x000D_ _x000D_

वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुमा कृषि विकास बैंक, माछापुच्छ्रे बैंंक, सिद्धार्थ बैंक र प्रभु बैंक रहेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार सबै बैंकको अधिकांश सूचक सकारात्मक छन्।

_x000D_ _x000D_

कृषि विकास बैंकको खुद नाफा ८२ प्रतिशतले बढ्यो

_x000D_ _x000D_

कृषि विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६६ करोड ३१ लाख २४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। आघिल्लो वर्षको तुलनामा यो ८२ दशमलब १९ प्रतिशतले बढी हो। अघिलो वर्ष बैंकले ३६ करोड ३९ लाख ७२ हजार रुपैयाँ कमाएको थियो।

_x000D_ _x000D_

बैंकले चालु आर्थिक वर्षमा सञ्चालन मुनाफा ९९ दशमलब ७० प्रतिशतले बढाएर ७६ करोड ६८ लाख ९५ हजार रुपैयाँ पुर्याएको छ। बैंकको चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रुपैयाँ रहेको छ। बैंकले निक्षेप संकलन ३ दशमलब ३४ प्रतिशतले बढाएर १ खर्ब २ अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ। त्यस्तै कर्जा प्रवाह १७ दशमलब ४६ प्रतिशतले बढाएर १ अर्ब ३ अर्ब ६१ करोड रुपैयाँ पुर्‍याएको छ।
_x000D_ चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ८४ करोड ५८ लाख ३५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ६१ दशमलब ३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब १४ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

_x000D_ _x000D_

बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ११ रुपैयाँ ४१ पैसाले बढेर २७ रुपैयाँ ३५ पैसा पुगेको छ। बैंकको निष्कृय कर्जा ३ दशमलब ९३ प्रतिशत रहेको छ।

_x000D_ _x000D_

माछापुच्छ्रे बन्यो पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो वाणिज्य बैंक

_x000D_ _x000D_

माछापुच्छ्रे बैंक पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा पहिलो बनेको छ। बैंकले बिहीबार प्रकाशन गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड(एनएफआरएस) अनुसारको प्रतिवेदनमा लाभांशको रुपमा वितरण गर्न योग्य रकम (रेगुलेटरी एड्जस्टमेन्ट) रकम अघिल्लो वर्षको तुलनामा ३७ दशमलब ७१ प्रतिशतले बढेको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ रहेको लाभांश वितरण गर्न योग्य रकम यस वर्ष ३८ करोड ६९ लाख रुपैयाँ पुगेको छ। बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैलाई बढाएको छ। बैंकको निक्षेप संकलन २९ प्रतिशतले बढेर ७७ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रवाह ३० प्रतिशतले बढेर ७१ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

_x000D_ _x000D_

बैंकको खुद ब्याज आम्दानी पहिलो त्रैमासमा ४७ दशमलब ८९ प्रतिशतले बढेर ८४ करोड २५ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ४ रुपैयाँ ११ पैसाले बढेर १८ रुपैयाँ ४६ पैसा पुगेको छ। बैंकको निष्क्रिय कर्जा शून्य दशमलब ०२ अंकले बढेर शून्य दशमलब ४७ मा पुगेको छ। बैंकको तरलता अनुपात २१ दशमलब ५४ प्रतिशत रहेको छ।

_x000D_ _x000D_

सिद्धार्थ बैंकको नाफा ५२ करोड ५० लाख

_x000D_ _x000D_

सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५२ करोड ५० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ४३ दशमलब १० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले ३६ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो।

Xtrem

Xtrem
_x000D_ _x000D_

८ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ८१ पैसा रहेको छ। बैंकले चालु आर्थिक वर्षका १ अर्ब २४ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ।

_x000D_ _x000D_

बैंकले १ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको निष्कृय कर्जा १ दशमलब ४० प्रतिशत रहेको छ।

_x000D_ _x000D_

३५ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

_x000D_ _x000D_

प्रभु बैंकले पहिलो त्रैमासमा ५९ करोड ८४ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ७१ दशमलव ५७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ३४ करोड ८७ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।

_x000D_ _x000D_

साथै बैंकको लाभांशको रुपमा वितरण गर्न योग्य रकम (रेगुलेटरी एड्जस्टमेन्ट) अघिल्लो वर्षको तुलनामा १ सय ५६ दशमलव ४९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा २५ करोड ७ लाख रुपैयाँ रहेको लाभांश वितरण गर्न योग्य रकम यस वर्ष ६४ करोड ६१ लाख रुपैयाँ पुगेको छ। 

_x000D_ _x000D_

तीन महिनाको अवधिमा बैंकले निक्षेप संकलन र कर्जा प्रवाह दुवैलाई बढाएको छ। बैंकको निक्षेप संकलन २४ दशमलव ३४ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब २ करोड रुपैयाँ पुगेको छ। त्यस्तै कर्जा प्रवाह २८ दशमलव ७ प्रतिशतले बढेर ८६ अर्ब १ करोड रुपैयाँ पुगेको छ।

_x000D_ _x000D_

बैंकको खुद ब्याज आम्दानी पहिलो त्रैमासमा ४७ दशमलव ९१ प्रतिशतले बढेर १ अर्ब ८४ १३ करोड ३६ लाख रुपैयाँ बढेको छ। यस अवधिमा बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड रुपैयाँ रहेको छ। बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७ पैसा पुगेको छ। बैंकको निष्क्रिय कर्जा १ दशमलव ७२ अंकले घटेर २ दशमलव ५१ मा पुगेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्